धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्षमा पुन : पौडेल चयन

धादिङ । साहित्यिक गतिविधि गर्दै आएकाे धादिङको धादिङ सिर्जना प्रतिष्ठानको बार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट अध्यक्षमा पुन प्रकाश पाैडेल अध्यक्षमा चयन भएका छन् । शनिबार धादिङबेसीमा भएको धादिङ सिर्जना...


Dhadingpost

फूलको प्रश्न

एउटा पुरानो जीर्ण घर छ । आँगनको डिलमागन्देहरुको बीचजबर्जस्त फुलेको छ`एउटा सयपत्री´ उसले कहिल्यै देखेनमालीको अनुहारकहिल्यै पाएनमातृत्वको आभाससडकमा भेटिएकोबेवारिसे बच्चाजस्तोजन्मदै कुपोषणले गालेजस्तोखिरीलो शरीर बोकेरबल्लतल्ल एक फिटउक्लिएको छर, जन्माएको छ -"आफ्नै...


Dhadingpost

प्यारीको माया…गीत

प्यारीको माया मनमा साँचे मनमा रै'रह्योचाँदनी रातमा मनको धर्ती अँध्यारो भै'रह्योचौंरीको गोठ चिसोमा बसें अगेनो भेटिनभावीले लेख्यो दु:खमा बस्न सक्दैन मेटिनहिउँको पैरो नजिकै खस्यो मन भयो झसङ्गसोध्दैन कोही के कस्तो...


Dhadingpost

धादिङका विजय तामाङ राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा प्रथम (कविता समेत)

धादिङ मंसिर १८ । लायन्स क्लब अफ चितवन वाङमयद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला कवितामा ८८ जना प्रतिपर्धीहरुलाई उछिन्दै धादिङका विजय तामाङको कविता प्रथम भएको थियो । एड्भान्स एकेडेमी धादिङका अंग्रेजी विभागका...


Dhadingpost

कहाँ गुँड लगाउने हाे साँइली !

दाेब्बर महङ्गो छ खाद्यान्नपाँचगुना महङ्गो छ तरकारीहाम्राे ज्याला त उही छकसरी गुजारा चलाउने हाे साँइली !पिलेन भाडा नि बढेछगाडी भाडा नि बढेछहाम्राे ज्याला त उही छकसरी रकम जाेगाएरगाउँ फिर्ने हाे...


Dhadingpost

धादिङबेसीमा नेवार समुदायले मनाए नेपाल संवत्

धादिङ कात्तिक १९ । साँस्कृतिक झाँकी सहित र्याली निकालेर धादिङबेसीका नेवार समुदायले नोपाल सम्बत् मनाएका छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् न्हु दँ ११४२ भिन्तुना...


Dhadingpost

बहार लिएर आउनु तिहार

फुलहरुको पर्वरङ्गहरुको पर्वदाजु र बहिनीको एउटाअनुपम नाताको पर्वएउटा सुन्दर ज्योती छर्ने पर्वअनि धन र धान्यकी देविलक्ष्मीको अनुष्ठामा रम्ने पर्वप्रत्यकको झ्याल ढोका ढक्ढकाउदैबहार लिएर आउनु तिहार .. धन हुनेलाई धनकै आभासमामन...


Dhadingpost

धादिङबाट चिठी “ कुलमान तिमी नबोल”

कुलमान तिमी नबोल,कुलमान तिमी नहेर,कुलमान तिमी नसुन,तिमी तिम्रा आखॉमा वाहा वाहीको पट्टी बाधि बस,कानमा तिम्रा जय जयकारका धुन गुन्जाई बस,तिमी चयनको निन्द्रा सुतयहा मेरा बचेराहरू दिनमै अन्धकारमा रूमलिरहेछन्, तिमी आराम...


Dhadingpost

दशैँ आयो

कतै हाँसो खुसी होला, कतै पीडा बहेको छकतै आफन्त गुम्दैछन्, र कोरोना छिरेको छयसैमा के दशैँ मानौँ, भनौँ कस्ता शुभेच्छा तीकसैका बा कतै आमा, कतै छोरा कतै छोरी।।१ विदेशी पीर...


Dhadingpost

दशैं

रंगिन दशैं, संगीन रौनकघर घरना छाएर आउनिधारमा रातो टिकासंगशिरमा जमारा सजाएर आउधनिहरुको महलमा मात्रै होइनगरिबको झुपडी भराएरकेवल पर्वको रुप मात्र होईनएउटा सभ्यताको उमंग छरेर आउ दशैं… सुनौलो धानको बालाहरु झुल्दै...


Dhadingpost

परदेशबाट

आयो दशैं धरामा, सम्झिन्छु बाबुआमाआफन्त साथ बस्दा, रम्थें म सिर्जनामाछाडेर गाउँ आफ्नो, टाढा म जान्न भन्छुबाँझै छ खेतबारी, पैसा छ जो म गन्छु पैसा भनेर कुद्दा, बिर्सिन्छ आज धर्मपाखा उजाड...


Dhadingpost

निर्वाचन

निर्वाचन भने चिज यस्तो चीज होजसले जनताको मत बुझिदिने मनको इच्छा हो ।मनले चाहे गर्न नसकिने के नई छरनिर्वाचन जस्तो प्रणाली लाई हेलचेक्राइँ नगर ।१८ बर्ष उमेर पुगेका सबैजना भोट...


Dhadingpost

सन्तुष्टिको बिम्ब सोच्दै, डकार्नु है प्रिय

गजल "आमा" मलाई एउटा बस्ने घर, बनाउनु छ आमाझुपडी भित्रै एउटा शहर, बनाउनु छ आमा शहरको आलिसान आभास, चाहिदैन मलाईकुटो र कोदालि चलाउने रहर, बनाउनु छ आमा गरिबको छहारी त्यही...


Dhadingpost

जता हेर्यो त्यतैतिर…

मुक्तक: १एक रात हराउँदा छोरी बाबुको इज्जत मेटियो रे,खबर आउँछ भोलिपल्ट नग्न लास भेटियो रे।आमा बन्न परिपक्क हुँदै गरेको प्रकृतिलाई,रातभरि खेलाएर सबेरै घाँटी रेटियो रे।। मुक्तक: २बाध्यताको बसाइँ थियो अस्तव्यस्त...


Dhadingpost

प्रेममा

गजलसमस्त भाव झल्किदै दिवार खुल्छ प्रेममासहेर चाेट यातना, सुवास घुल्छ प्रेममा नराेज मार्ग द्वन्दकाे, समाज खाेज्छ साधनार हात देउ हर्षले, तनाव भुल्छ प्रेममा सधैं उजाड हुन्न है, पलाउने छ जिन्दगीमिलाप...


Dhadingpost

गंगाजमुनाको तीजगितमा, अन्नपूर्ण महिला समुह प्रथम

धादिङ भदौ २० । धादिङको गंगाजमुना गाउँपालिकाले हिन्दु महिलाहरुको हरितालिका तीजको अवसरमा गरेको तीजगित प्रतियोगितामा वडा नम्बर ५ को अन्नपूर्ण महिला समुह प्रथम भएको छ । महिला हिंसा वा कोभिड...


Dhadingpost

रितु तामाङको उत्कृष्ट मोडलिङ रहेको सिसै दरवार सार्वजनिक

धादिङ भाद्र १९ । तामाङ गित संगीत क्षेत्रमा एउटा प्रेम कथा र इतिहास झल्किने तामाङ गित सिसै दरवार बर्ल्हु म्हेन्दो प्रोडुक्सनले बजारमा ल्याएको छ । निर्देशन एम. बि. गुरुङ, क्यामेरा...


उपेन्द्र जम्कट्टेल

1 3 4 5 6 7 38