धादिङमा आज १३७ जना संक्रमित, ५ जनाको मृत्यु

धादिङ जेष्ठ ४ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यहि अवधिमा कोरोनाको कारण ५ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य...


Dhadingpost

धादिङका शिक्षक नेता बैकुण्ठ अर्यालको निधन

धादिङ जेष्ठ ४ । धादिङको शैक्षिक आन्दोलनका नेता नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका निवर्तमान अध्यक्ष एवम् सिद्धेश्वर माविका शिक्षक बैकुण्ठ अर्यालको असामहिक निधन भएको छ । कोभिड पोजेटिभ पुष्टि भए...


Dhadingpost

धादिङमा आईशोलेशन बेड २४४ र अक्सिजन सिलिण्डर ३५२ वटा (विवरण समेत)

धादिङ जेष्ठ ४ । धादिङ जिल्ला कोरोनाको उच्च जोखिममा रहेको जिल्ला हो । यस जिल्लामा अक्सिजन प्लान्ट नहुँदा अक्सिजन लिन बारा जिल्लाको सिमरा जानु पर्ने वाध्यता त छँदैछ । उत्तरी...


नारायण सिलवाल

सिद्धलेकको फिस्टारमा अक्सिजन सहितको १५ शैयाको आईशोलेसन तयार

धादिङ जेष्ठ ४ । धादिङको सिद्धलेक गाउँपालिकाले वडा नम्बर ६ स्थित फिस्टारमा ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेर १५ शैयाको आईशोलेसन बनाएको छ । यस्तै सिद्धलेक गाउँपालिकाले आधारभूत स्वास्थ...


Dhadingpost

बेनीघाट रोराङले अक्सिजन सिलिण्डरको जो हो गर्दै

धादिङ जेष्ठ ४ । धादिङ जिल्ला कोरोना भाईरससंक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो । काठमाडौं सँग जोडिएको जिल्ला भएपनि यस जिल्लामा रहेको अक्सिजनका खाली सिलिण्डर भर्न बारा जिल्ला पुग्नुपर्ने वाध्यता...


दिपेश कडेल

धादिङमा आज ७० जना संक्रमित थपिए, ३ जनाकोे मृत्यु

धादिङ जेष्ठ ३ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७० जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्य भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार आज नीलकण्ठ...


Dhadingpost

बेनीघाट रोराङका कोरोना संक्रमित एक पुरुषको मृत्यु

धादिङ जेष्ठ ३ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ निवासी कोरोना संक्रमित ५० वर्षिय एक पुरुषको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्रिशुली अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै...


Dhadingpost

धादिङमा थप एक महिलाको, कोरोना संक्रमणका कारण मृत्यु

धादिङ जेष्ठ ३ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ स्थित गजुरी छाप निवासी ४० वर्षिय रेणुका मगरको कोरोना संक्रमणको कारण मृत्यू भएको छ । वडा अध्यक्ष टिका प्रसाद थपलियाका...


Dhadingpost

बेनीघाट रोराङका प्रमुख हरि डल्लाकोटी आफै कोभिड संक्रमितलाई अस्पताल पुर्‍याउँदै

धादिङ जेष्ठ ३ । बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख पिक्तबहादुर डल्लाकोटी (हरि) ले कोभिड संक्रमितलाई आफै अस्पताल लैजादै गरेको फोटो यतिबेला सामाजिक संजालमा भाईरल बनेको छ । एम्बुलेन्स नपाएपछि आफै पीपीई...


दिपेश कडेल

धादिङमा बजार अनुगमन: १ पसल सिल, ४ पसललाई जरिवाना

धादिङ जेष्ठ ३ । धादिङका विभिन्न ठाउँमा भएको बजार अनुगमनको क्रममा त्रिपुरासुन्दरीको एक पसल सिल गरिएको छ भने ४ वटा पसललाई जरिवाना गरिएको छ । आईतबार सल्यानटार, आरुघाट, बेनीघाट रोराङको...


Dhadingpost

धादिङमा आईतबार ९६ जना संक्रमित थप, सक्रिय केस १ हजार भन्दा बढी

धादिङ जेष्ठ २ । धादिङ जिल्लामा आईतबार ९६ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमा धुनीबेसी नगरपालिकामा ७, गल्छी गाउँपालिकामा २६, बेनिघाट रोराङ्ग गाउँपालिकमा ३,...


Dhadingpost

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट बनाईने

धादिङ जेष्ठ २ । धादिङबेसी स्थित जिल्ला अस्पतालमा 50 cylinder क्षमताको अक्सिजन प्लान्ट बनाउने बागमती प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले बताउनु भएको छ ।...


Dhadingpost

धुनीबेसीमा अक्सिजन सहित २० शैयाको आईशोलेसन

धादिङ जेष्ठ १ । धादिङको काठमाडौं सँग जोडिएको धुनबिेसी नगरपालिकाले अक्सिजन सहितको २० शैयाको आईशोलेसन बनाएको छ । धुनबिेसी नगरपालिकाले जनाए अनुसार वडा नम्बर ७ स्थित अमरेचौर स्थित मछिन्द्र बहुमुखि...


Dhadingpost

धादिङमा शनिबार १२ संक्रमित थपिए, १९ जना कोरोना मुक्त २ को मृत्यु

धादिङ जेष्ठ १ । धादिङ जिल्लामा शनिबार १२ जना कोरोना संक्रमित थपिए, १९ जना कोरोना मुक्त भए भने २ जनाको मृत्यु भएको छ । आज थपिएका संक्रमितहरुमा बेनीघाट रोराङ्ग गाउँपालिकामा...


Dhadingpost

धादिङमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

धादिङ जेष्ठ १ । धादिङमा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । धादिङ अस्पतालमा अक्सिजन अभावका कारण नुवाकोट रिफर गरिएका नीलकण्ठ नगरपालिका २ निवासी...


Dhadingpost

धादिङ अस्पतालमा अक्सिजन अभाव खाली सिलिण्डर सिमरामा लाईनमा

धादिङ बैशाख ३१ । विगत २४ घण्टा देखि धादिङ जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको जिल्ला अस्पताल धादिङका मे.सु. त्रिभुवन झाले बताउनु भएको छ । काठमाडौंबाट अक्सिजन नपाएपछि सिमराबाट ल्याउने गरेका...


Dhadingpost

धादिङमा शुक्रबार २२ जना संक्रमित थपिए, २० जना कोरोना मुक्त, १ जनाको मृत्यु

धादिङ बैशाख ३१ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार धादिङमा शुक्रबार २२ जना कोरोना संक्रमित थपिएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितहरुमा...


Dhadingpost