हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !

“हामी सबैको लागि आधारभूत स्वास्थ्य सेवा,निरोगिताले पु¥याउँदछ राष्ट्रलाई टेवा” हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! ! स्वास्थ्य संस्थाले दिएको सेवाबाट तपाई सन्तुष्ट हुनुहुन्छ ? आउनुहोस् सामाजिक परिक्षण कार्यक्रममा हाकाहाकी बहस...


Dhadingpost

भुकम्प पिडितलाई एकमुस्ट २ लाख माग गर्दै सिडियो कार्यालय घेराउ

धादिङ असार १३ । नेपाली काँग्रेस धादिङ निकट नेपाल किसान संगठनले भुकम्प पिडितलाई एकमुस्ट २ लाख दिन अब्हान गरेका छन् । आईतबार सिडियो कार्यालय घेर्न पुगेका काँग्रेस कार्यकर्ताहरुले सिडियो विश्वप्रकास...


Dhadingpost

पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट मेसीले सन्यासको घोषणा

धादिङ असार १३ ‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, ‘मैले जे जति गर्न सक्थें सबै गरे जस्तो लाग्छ ।’अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले कोपा अमेरिकामा...


Dhadingpost

पहिरोले यात्रु अलपत्र, मनपरी मूल्यले सास्ती

हरिहरसिंह राठौर, धादिङ, असार १३ । असार पोखरा र पश्चिम नेपालबाट सवारी साधन आउने चोक हो, मुग्लिन । यात्रुहरुले खाना र नास्ता खाने ठाउँको रुपमा पनि चिनिन्छ यो । यात्रुको...


Dhadingpost

मुग्लिन नारायणघाट सडक अवरुद्ध

धादिङ १३ असार आइतबार राति परेको ठूलो पानीका कारण सोमबार पनि मुग्लिन नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ ।हरेक दिन पहिरोका कारण लामो जाममा फस्ने गरेपछि वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक...


Dhadingpost

अर्जेन्टिनालाई हराउँदै चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै चिलीले उपाधिमाथि कब्जा जमाएको हो। च्याम्पियन चिलीले लगातार दोस्रोपटक...


Dhadingpost

अर्को साता भारि बर्षासँगै बाढि पहिरोको सम्भावना , सर्तकता अपनाउन आग्रह

धादिङ १३ असार जल तथा मौसम विज्ञान विभागको ‘बाढी भविष्यवाणी शाखा’ ले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य–मुख्य नदीमा आउन सक्ने बाढीको अनुगमन गर्दै सर्वसाधारणलाई सतर्क...


Dhadingpost

चिलीले मा¥यो बाजि अर्जेन्टिनाको उपाधि सपना अधुरै

धादिङ १३ असार भर्खरै सकिएको कोपा अमेरिका फुटबलमा १४ पटकको बिजेता अर्जेन्टिनालाई हराउदै चिलीले दोस्रो पटक पनि उपाधि माथि कब्जा ........................विस्तृत समाचार केहि बेरमा


Dhadingpost

कस्ले मार्ला बाजि अर्जेन्टिना VS चिली

असार १२ धादिङ अमेरिकामा जारी कोपा अमेरिका फुटबलको उपाधिका लागि भोलि (सोमबार ) अर्जेन्टिना र चिली भिडदै छन । नेपाली समय अनुसार बिहान पौने ६ बजे शुरु हुने खेलमा दुबैले...


Dhadingpost

के कारणले अटन सकेन धादिङका यी कलाकार प्रतिष्ठानमा ?

गंगालाल गुरुङ असार १२ धादिङ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको पाँचौ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले आगामी तीन बर्षको लागि हिमाल घले अध्यक्ष रहने गरि...


Dhadingpost

कोइलाको विकल्प बन्दै चारकोल

धादिङ, असार १२ भारतबाट कोइला झिकाएर इँटा उद्योग सञ्चालन गर्दै आएका सुयश श्रेष्ठलाई अहिले गाउँघरमै निर्माण गर्न सकिने चारकोल र ब्रिकेटबाट इँटा पोल्न सम्भव भएपछि दुई दशक लामो व्यावसायिक जीवनमा...


Dhadingpost

ईन्टरनेटमा रिलिज भयो श्रीकृष्णको अन्तिम फिल्म ‘कोहिनुर’ (फुल मिभिसहित )

धादिङ असार १२ दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म 'कोहिनुर' ईन्टेनेटमा रिलिज भएको छ । शनिबार अन्तिम च्यारिटी शो राजधानीको बिग मुभिजमा सम्पन्न भएसँगै फिल्मको औपचारिक ईन्टेनेट रिलिज गरियो ।...


Dhadingpost

ज्यामरुङ काठमाडौं संघिय जनसम्पर्क मञ्चमा धमला

काठमाडौं असार १२ । ज्यामरुङ काठमाडौं संघिय जनसम्पर्क मन्चको तेस्रो अधिवेशन तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । मञ्चले काठमाडौंको वाईसधारा पार्कमा एक खुल्ला कार्यक्रम तथा वनभोजको कार्यक्रमको बीचमा...


Dhadingpost

धादिङमा हालसम्म पुर्ननिर्माणको लागि भएको प्रगति विवरणहरु (तालिका सहित)

धादिङ असार १२ मिति २०७२ बैशाख २ गते गएको विनासकारी भुकम्प तथा त्यसपछिका पराकम्पनवाट क्षतिग्रष्त भएका आवास पुनर्निर्माणका लागि गाउँ विकास समिति र लाभग्राही बीच सम्झौता भईरहेको छ । यसक्रममा...


Dhadingpost

पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

धादिङ,असार १२ – पहिरोका कारण शनिबार रातिदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । आइतबार बिहान सवा आठ बजे दुईतर्फी नै बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडक...


Dhadingpost

वेल्स क्वार्टर फाइनलमा,आत्मघाती गोलले डुबायो उत्तरी आयरल्यान्डलाई

धादिङ असार १२ वेल्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको अन्तिम १६ अन्तर्गतको दोस्रो खेलमा नर्दन आयरल्याण्डलाई १-० ले हराएर वेल्सले ऐतिहासिक सफलता हात पारेको हो। वेल्सको...


Dhadingpost

विदेशबाट नेपाल आउने यात्रुले कति सुन र कति मदिरा ल्याउन पाउने ?

धादिङ १२/भन्सार विभागले सुचना जारी गरि विदेशबाट नेपाल आउने यात्रुले कति सुन र कति मदिरा ल्याउन पाउने नयाँ नियम घोषणा गरेको छ । नयाँ नियम अनुसार काचो सुन ल्याउन प्रतिबन्ध...


Dhadingpost