“हामी सबैको लागि आधारभूत स्वास्थ्य सेवा,निरोगिताले पु¥याउँदछ राष्ट्रलाई टेवा”
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा ! !
स्वास्थ्य संस्थाले दिएको सेवाबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
आउनुहोस्
सामाजिक परिक्षण कार्यक्रममा
हाकाहाकी बहस गरौं,जवाफदेही र पारदर्शी संस्कृतिको विकास गरौं ।
निम्न मिति स्थान र समयमा निम्न स्वास्थ्य संस्थाको आयोजनामा हुने समाजिक परिक्षण कार्यक्रममा
सहभागीको लागि हार्दिक निमन्त्रणा गर्दछौं