विदेशबाट नेपाल आउने यात्रुले कति सुन र कति मदिरा ल्याउन पाउने ?

Avatar photo
Dhadingpost
आइतवार, असार १२, २०७३

धादिङ १२glod-kati-la/भन्सार विभागले सुचना जारी गरि विदेशबाट नेपाल आउने यात्रुले कति सुन र कति मदिरा ल्याउन पाउने नयाँ नियम घोषणा गरेको छ । नयाँ नियम अनुसार काचो सुन ल्याउन प्रतिबन्ध गरेको छ ।