धादिङ असार १२
मिति २०७२ बैशाख २ गते गएको विनासकारी भुकम्प तथा त्यसपछिका पराकम्पनवाट क्षतिग्रष्त भएका आवास पुनर्निर्माणका लागि गाउँ विकास समिति र लाभग्राही बीच सम्झौता भईरहेको छ । यसक्रममा हाल सम्मको प्रगति निम्नानुसार रहेको छ ।
गाविस सख्या : नपा ४६+१
गाविस सख्या : नपा ४६+१
सम्झौता सम्पन्न गाविस : १०
सम्झौता भईरहेका गाविस : ९
सम्झौताको कार्यतालिका तय भएका २३
सम्झौताको कार्यतालिका तय नभएका गाविस/न.पा. : २१
कुल लाभग्राही संख्या : ७०५८१
सम्झौता भएको संख्या : ११३०२
गुनासो दर्ता संख्या : ३०१०
सम्झौता भईरहेका गाविस : ९
सम्झौताको कार्यतालिका तय भएका : २३
सम्झौताको कार्यतालिका तय नभएका गाविस/न.पा. : २/१
सम्झौता रोकिएका गाविस ३
कुल लाभग्राही संख्या : ७०५८१
सम्झौता भएको संख्या : ११३०२
गुनासो दर्ता संख्या : ३०१०
कहाँ कहाँ के कति प्रगति भयो थाहा पाउन यहाँ क्लिक गर्नुहोला
report-3.10-1report-3.10-1 (1)