धादिङका कराँते प्रशिक्षक भिम गुरुङ माथि हातपात

धादिङ साउन २ । राष्ट्रिय खेलकुद परिषद अन्तरगत जिल्ला खेलकुद विकास समिति धादिङका कराँते प्रशिक्षक भिम गुरुङले, जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन्द्र रेग्मीले आफुलाई हातपात गरेको बताएका छन् । कर्भड...


Dhadingpost

सिद्धलेक गाउँपालिकाको लापर्वाहीः कुम्पुर स्वास्थ्य चौकी बन्द, इन्चार्ज अन्सारी अन्यायमा

धादिङ साउन २ । धादिङको सिद्धलेक गाउँपालिकाको लापर्वाहीका कारण कर्मचारी नहुँदा कुम्पुर स्थित स्वास्थ्य चौकी बन्द भएको छ । ५ जना कर्मचारी रहेको कुम्पुर स्वास्थ्य चौकीमा सिद्धलेक गाउँपालिकाको लापर्वाहीका कारण...


Dhadingpost

धादिङबेसीको कजवेबाटै थोपल खोलाले बगायो, नयाँ जिवन पाएँ -विरेन्द्र

धादिङबेसी साउन २ । धादिङबेसी बसपार्कमा रहेको उत्तरी धादिङ जोड्ने वैकल्पिक पुल 'कजवे' बाट विरेन्द्र जयसवाललाई शुक्रबार बिहान ८ः३० बजे बगायो । मोटर साइकलमा डुलेर माछा व्यापार गर्ने २० वर्षका...


Dhadingpost

धादिङबेसी नजिकै बगैंचामा मोटरसाईकल दुर्घटना चालकको मृत्यू

धादिङबेसी साउन २ । धादिङबेसी सदरमुकाम नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैंचामा मोटर साईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहिबार साँझ धादिङबेसीबाट पाल्पा भञ्ज्याङ तर्फ जाँदै गरेको...


Dhadingpost

ला लिगाको उपाधी रियल म्याड्रिडले जित्यो

काठमाडौं साउन २ । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । बिहीबार राति भएको ९ खेलमध्य रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको...


Dhadingpost

बेनीघाट रोराङमा झोलुङगे पुलबाट हामफालेर एक युवती त्रिशुलीमा वेपत्ता

धादिङ साउन २ । धादिङको बेनीघाट रोराङ गाउँपालिका -९ निवासी एक युवती बिहिबार साँझ झोलुङगे पुलबाट हामफाल्दा त्रिशुली नदीमा वेपत्ता भएकी छिन् । बेनिघाट रोराङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने...


Dhadingpost

फेरि साउन ४ देखि भारी वर्षा हुन सक्ने, सवधानी रहन आव्हान

काठमाडौं साउन २ । जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै...


Dhadingpost

नेकपामा शक्ति संघर्षः जस्तोसुकै स्थिति पनि सामना गर्छु -ओली

काठमाडौं साउन २ । सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । १७...


Dhadingpost

धादिङ अस्पतालको टिकटको मुल्य बृद्धि फिर्ता

धादिङ साउन १ । जिल्ला अस्पताल धादिङ ले टिकटमा गरेको शुल्क बृद्धिको बारेमा समाचार प्रकाशित भए सँगै मुल्यबृद्धि फिर्ता लएको छ । अस्पतालले सुचना टाँसगरी यस अघि १० रुपैयाँ दस्तुर...


Dhadingpost

धादिङ जिल्ला अस्पतालको टिकट शुल्कमा भारी बृद्धि

धादिङ साउन १ । धादिङबेसी स्थित जिल्ला अस्पतालले आज देखि ओपेडी र आकस्मिक टिकट शुल्कमा भारी बृद्धि गरेको छ । अस्पतालका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेण्डेन्ट त्रिभुवन चन्द्र झाको...


Dhadingpost

आजै च्याम्पियन बन्ने अवसर रियल म्याड्रिडलाई

काठमाडौं साउन १ । ला लिगा फुटबल प्रतियोगिताको आज राति हुने खेल जितेमा रियल म्याड्रिड च्याम्पियन बन्ने सुनौलो अवसर छ । बिहिबार हुने ३७ औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा...


Dhadingpost

साउने सक्रान्तिः किन फालिन्छ लुतो ?

धादिङ साउन १ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता...


Dhadingpost

भोटेकोशी गाउँपालिकामा पहिरोले दुई घर पुरिए, ५ बेपत्ता

काठमाडौं साउन १ । बागमती प्रदेश अन्तरगत पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ फुल्पिङकट्टीमा पहिरोले दुई घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् । बुधबार राती अन्दाजी...


Dhadingpost

विभिन्न मुलुकबाट २७ हजार भन्दा बढी नेपालीको उद्धार

काठमाडौं साउन १ । भरत बाहेकका विभिन्न मुलुकबाट २७ हजार १२५ जना नेपालीको उद्धार गरिएको छ । बुधबारअघि असार २८ गतेसम्म २७ हजार ५३२ जना नेपाली स्वदेश फर्किएका थिए ।...


Dhadingpost

पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

काठमाडौं साउन १ । यो एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...


Dhadingpost

भिआइपीको भ्रमणमा सात करोड बजेट– १७ करोड खर्च

काठमाडौं साउन १ । सुराकी खर्चका नाममा गृह मन्त्रालयमा रहेको बेथिति बढ्दै गएको छ । गत आर्थिक वर्षमा गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा मासिक ६–६ लाख रुपैयाँ खर्च गरेका छन् । गृहमन्त्रीभन्दा...


Dhadingpost

धादिङमा ३६ वटा रक्तदान कार्यक्रम, २,३२० पिन्ट रगत संकलन

धादिङ असार ३१ । धादिङ जिल्लामा गत साउन देखि असार ३१ गते सम्ममा जिल्लाका ३६ वटा संस्थाहरुले विभिन्न समय र स्थानमा रक्तदान कार्यक्रम गरेका थिए । उक्त ३६ वटा संस्थाद्वारा...


Dhadingpost