साढें ११ लाख ठगिका अभियुक्त १६ वर्षपछि पक्राउ

धादिङ मंसिर ३ । पिडितबाट ११ लाख ६३ हजार ९०० बराबरको धनमाल डाँका गरेको अभियोग लागेका प्रतिवादी जगन्नाथ ढकाल प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ । ढकाल सहितको समुहले...


Dhadingpost

खानीखोलामा ट्रकको ठक्करबाट ८ वर्षिय बालकको मृत्यु

रामचन्द्र थापाधादिङ मंसिर ३ । धादिङको धुनबिेसी नगरपालिका ७ पृथ्वी राजमार्ग स्थित खानिखोलामा ट्रकले ठक्कर दिँदा एक ८ वर्षिय बालकको मृत्यु भएको छ । काठमाडौबाट नारायणगढ तर्फ जाँदै गरेको ना...


Dhadingpost

नेकपा सचिवालयको बैठक, १० दिन पछि बस्ने गरि सकियो

काठमाडौं मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक अब १० दिन पछि बस्ने गरि सकिएको छ । अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । साथै १८ गते...


Dhadingpost

पत्रकार स्व. सिताराम प्रसाद वर्माको आज १३ औं दिनको पुण्य तिथि

धादिङ मंसिर ३ । नेपाल पत्रकार महासंघ धादिङ शाखाले संस्थापक अध्यक्ष स्व. सिताराम प्रसाद वर्माको १३ औं पुण्य तिथिमा आज श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । पत्रकार महासंघ धादिङका कार्यलयमा...


Dhadingpost

नेकपा विवाद वारपारतर्फ

काठमाडौं मंसिर ३ । सत्तारूढ दल नेकपाका ‘जोर पाइलट’ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा ‘टसमस’ हुँदा विवाद झन् कचपल्टिएको छ। बुधबारका लागि तय भएको सचिवालय बैठक...


Dhadingpost

नलाङको सिद्धलेकमा सरसफाई गरियो, अब डस्विन राखिने

धादिङ मंसिर ३ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा पर्ने आन्तरिक तथा वाह्य पर्यटकिय गन्तव्यका रुपमा चिनिने सिद्धलेक गाउँपालिका २ अन्तरगत नलाङमा रहेको सिद्धलेक मन्दिर क्षेत्र सरसफाई गरिएको छ । सिद्धलेक...


Dhadingpost

नेकपा विवाद : अनेक आयाम, अनेक अफर, राष्ट्रपतिदेखि चिनियाँ राजदूतसम्म सक्रिय

काठमाडौं मंसिर ३ । भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको आगमनसँगै चर्किएको नेकपा विवाद व्यवस्थापन गर्न चिनियाँ राजदूत हाउ यान्छी मञ्चमा देखापरेकी छिन् । मंगलबार राति साढे १० बजे...


Dhadingpost

अरिंगालले टोकेर १३ वर्षिय बालिकाको मृत्यु

स्याङ्जा मंसिर २ । पुतलीबजार नगरपालीका–१४ स्थित लामागेमा तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिंगालको टोकाईबाट १३ वर्षिय बालिकाको मृत्यु भएको छ । नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद...


Dhadingpost

ढोलामा पिङबाट लड्दा निशान भुजेल गम्भीर घाईते

धादिङ मंसिर २ । धादिङको ज्वालमुखी गाउँपालिका वडा नम्बर ४ सार्के निवासी १८ वर्षिय निशान भुजेल सोमबार भाईटिकाको दिन पिङबाट लड्दा गम्भीर घाईते भएका छन् । घाईते भुजेललाई जिल्ला अस्पताल...


Dhadingpost

एम्बुलेन्स चालक भेषराजले आँगनमा पुजाको सामाग्री तयारी हुँदा पनि यो वर्ष टिका लगाउन पाएनन्

धादिङ मंसिर २ । धादिङका एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरी टिकाको दिन बिहानै विरामी लिएर काठमाडौं गए । १२ बजे काठमाडौंबाट फर्कदैं गर्दा गल्छी आईपुगेर घरमा फोन गरे म...


Dhadingpost

धादिङको सिम्लेमा बस दुर्घटना

रामचन्द्र थापाधादिङ मंसिर २ । धादिङको थाँक्रे गाउँपालिका २ पृथ्वी राजमार्ग स्थित सिम्लेमा पोखराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । भाइटिका सकेर काठमाडौं आउँदै गरेको ग १ ख...


Dhadingpost

मैदीमा १५ शैयाको अस्पताल बन्ने, शिलान्यास मंसिर १५ मा

धादिङ मंसिर १ । धादिङको ज्वालामुखी गाउँपालिका अन्तरगत मैदी स्वास्थ्य चौकीलाई स्थरबृद्धि गरि १५ शैयाको अस्पताल बनाईने भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठका अनुसार सरकारले १५ शैयाको अस्पताल...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या १३ सय ४ पुग्यो, आज थपिए ४ जना

धादिङ मंसिर १ । धादिङका कोरोना भाईरस संक्रमितको संख्या १३ सय ४ जना पुगेको छ । जसमा ४ जना आज भाइटिको दिन थपिएका हुन् । आज थपिएका कोरोना संक्रमितहरुमा नीलकण्ठ...


Dhadingpost

आगलागीमा पर्दा, हङकङमा नेपाली सहित ७ जनाको मृत्यु

काठमाडौं मंसिर १ । हङकङको एक रेस्टुरेन्टमा गएराति राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । मृतक मध्य अधिकांश नेपाली रहेको बताईएको छ । मृतक मध्य एक बालक...


Dhadingpost

पर्वत जाँदै गरेको कारमा आगलागी

पोखरा मंसिर १ । पोखराबाट पर्वत जाँदै गरेको ग २ च ३९१२ नम्बरको कारमा आगलागी भएको छ ।गुडिरहेको कारमा अचानक आगलागी भई जलेर ध्वस्त भएपनि मानविय क्षेति नभएको प्रहरीले जनाएको...


Dhadingpost

जुवा खेल्दै गरेका वडा अध्यक्ष सहित १५ जना पक्राउ

काठमाडौं मंसिर १ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित...


Dhadingpost

आज भाइटिका, यसको साँस्कृतिक महत्व

धादिङ मंसिर १ । तिहार अर्थात् आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ...


Dhadingpost