ढोलामा पिङबाट लड्दा निशान भुजेल गम्भीर घाईते

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २, २०७७

धादिङ मंसिर २ । धादिङको ज्वालमुखी गाउँपालिका वडा नम्बर ४ सार्के निवासी १८ वर्षिय निशान भुजेल सोमबार भाईटिकाको दिन पिङबाट लड्दा गम्भीर घाईते भएका छन् ।

घाईते भुजेललाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचार गराई काठमाडौं लगिएको छ । भुजेलको टाउकोमा चोट लागेको छ ।