२८ वर्ष पछि नेपालले भारत सँग फाइनल खेल्दै, नेपालका अन्जन खेल्न नपाउने

काठमाडौं असोज २८ । नेपाल र भारत बीच २८ वर्षपछि साफ च्याम्पियनसिपका लागि फाइनल खेल्ने भएका छन् । साफ च्याम्पिनसिपमा पहिलो पटक फाइनल पुगेपनि नेपालले यसअघि अर्को फाइनल खेलेको थियो...


Dhadingpost

खनियाबासमा भएको दौड प्रतियोगिता रन बहादुर तामाङले जिते

धादिङ असोज २७ । धादिङको खनियाबास गाउँपालिकामा अहिंसावादी युवा क्लवले आयोजना गरेको ५ हजार मिटर खुल्ला पुरुष दौड प्रतियोगिता रनबहादु तामाङले जितेका छन् । बच्छलामाविको खेल मैदानबाट सूरुभएको उक्त दौडको...


पुजा थापा

नेपाल र बंगलादेश बीचको खेल आज दिनको ४ः४५ बजे

धादिङ असोज २७ गते । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । दिनको ४ः४५ बजे हुने उक्त प्रतियोगिता माल्दिभ्सको मालेस्थित राष्ट्रिय...


Dhadingpost

सविन तामाङले जिते, नेत्रावती डवजोङ ब्याडमिण्टन कप

धादिङ असोज २६ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा सम्पन्न भएको दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि सविन तामाङले जितेका छन् । धादिङमा विद्यालय स्तरीय भलिबल प्रतियोगितामा...


Dhadingpost

बेनीघाट रोराङ ५ द्वारा कारु ट्रस्टलाई क्रिकेट खेल सामाग्री प्रदान

धादिङ असोज २६ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ५ ले स्थानीय कारु ट्रस्टलाई ५० हजार बराबरको २ सेट क्रिकेट खेल सामाग्री प्रदान गरेको छ । वडाबाट प्राप्त उक्त ५०...


दिपेश कडेल

दिपक खतिवडाद्वारा नगद सहित एक लाखको खेलकुद सामाग्री सहयोग

धादिङ असोज २५ । जिल्ला फुटबल संघ धादिङका अध्यक्ष एवम् एमालेको राष्ट्रिय युवा संघका स्थायी समिति सदस्य तथा जिल्ला अध्यक्ष दिपक खतिवडाले आईतबार सिद्धलेक स्थित अरुणोदया युवा क्लव नगद सहित...


Dhadingpost

बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने साढे ६ करोड स्वीकृत, जिल्लालाई ८ लाख

धादिङ असोज २३ । राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुनमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहदा बागमतीको प्रदेश खेलकुद बिकास परिषद्ले आगामी पुसदेखि माघसम्म प्रदेश खेलकुद प्रतियोगिताको आयोजना गर्ने तयारी...


दिपेश कडेल

सिद्धलेकमा भोली देखि फुटबल प्रतियोगिता हुने

धादिङ असोज २० । धादिङको सिद्धलेक गाउँपालिका ७ स्थित आदमटारमा असोज २१ (भोली) देखि वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अरुणोदय युवा क्लब आदमटारले नेपालीहरुको महान चाड...


Dhadingpost

साफ: श्रीलंकालाई हराउदै नेपाल शिर्षस्थानमा

काठमाडौं असाेज १९ । नेपालले श्रीलंकालाई साफ च्याम्पियनसिपमा ३-२ काे गाेल अन्तरले हराए सँगै साफ शिर्ष स्थानमा उक्लिएकाे छ । च्याम्पियनसिप २०२१ अन्तर्गत राउण्ड रोबिन लिगको दोस्रो खेलमा नेपालले सोमबार...


Dhadingpost

धादिङमा दशैंको अवसरमा मिनी दौड प्रतियोगिता हुने

धादिङ असोज १७ । धादिङको नीललकण्ठ नगरपालिका १४ स्थित कुपा युवा समाजले दशैंको अवसरमा कार्तिक ३ गते मिनी दौड प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । प्रथम बृहत मिनी म्याराथन दिईएको...


Dhadingpost

गजुरीका क्रिकेट खेलाडीलाई खेल सामाग्री प्रदान

धादिङ असोज १७ । धादिङमा दशैं लग्गतै जिल्ला क्रिकेट संघ धादिङले कार्तिक ११ गते देखि जिल्ला स्तरीय अन्तर क्लव स्तरीय खुल्ला पुरुष टी-२० क्रिकेट प्रतियोगिता गर्दैछ । यहि प्रतियोगितालाई मध्यनजर...


Dhadingpost

धादिङका विष्णुलाल श्रेष्ठको जोडी रुपन्देहीमा विजेता

धादिङ असोज १६ । जिल्ला ब्याडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठ र चितवनका पुष्प श्रेष्ठको जोडी रुपन्देहीमा भएको ब्याडमिण्टन प्रतियोगितामा सुपर भेट्रान्स तर्फ प्रथम भएको छ । फित एण्ड फाईन्...


Dhadingpost

साफ सुरु, नेपाल सँग माल्दिभ्स २२ वर्ष पछि पराजित

काठमाडौं असोज १६ । नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल...


Dhadingpost

गल्छीका लक्ष्मण मल्ललाई दार्जलिङमा उपाधि

धादिङ असोज १५ । भारतको दार्जिलिङमा भएको ‘दार्जिलङ एमटीबी एक्सी रेस २०२१’ २०२१’ (Darjeeling MTB XC Race 2021) प्रतियोगिताको उपाधी धादिङ गल्छीका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा...


Dhadingpost

नेपालले आज माल्दिभ्स सँग खेल्ने

एजेन्सी असोज १५ । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियन सिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ । १३ औं साफको पहिलो दिन शुक्रबार दुई...


Dhadingpost

आजबाट इपिएल: ४/४ विदेशी खेलाडी, (कुन टिमबाट को को खेल्दै छन् पूर्ण जानकारी)

काठमाडौं असोज ९ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी(ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स-११ बीच...


Dhadingpost

सिद्धलेकमा असोज २१ देखि फुटबल प्रतियोगिता हुने

धादिङ असोज ८ । धादिङको सिद्धलेक गाउँपालिका ७ स्थित आदमटारमा असोज २१ देखि वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अरुणोदय युवा क्लब आदमटारले नेपालीहरुको महान चाड दशैको...


Dhadingpost