स्यादुल र ज्यामरुङमा प्रजनन रुग्णता स्वास्थ्य शिविर

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको स्यादुल स्वास्थ्य ईकाइ र निलकण्ठ नगरपालिकाको ज्यामरुङ स्वास्थ्य चौकीमा प्रजनन रुग्णता स्वास्थ्य शिविर सम्पन्न भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । शिविरमा स्यादुल स्वास्थ्य...

मङ्लबार, बैशाख १८, २०८१
Dhadingpost

यू–१९ भलिबल: धादिङका इज्जत सहभागी नेपाली टिम दोस्रो

काठमाडौं । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाल दोस्रो भएको छ । नेपालको टिममा धादिङका इज्जत दनै पनि सहभागी थिए । माल्दिभ्स र बंगलादेश निलोलाई हराउँदै फाइनल खेलेको...

मङ्लबार, बैशाख १८, २०८१
Dhadingpost

नीलकण्ठ र गोरखा नगरपालिका बीच फुटबल प्रतियोगिता हुने

धादिङ । नीलकण्ठ नगरपालिका स्थापना दिवसको अवसरमा यहि बैशाख २४ गते धादिङबेसी स्थित खुल्लामञ्चमा नीलकण्ठका जनप्रतिनिधि/कर्मचारी र गोरखा नगरपालिका जनप्रतिनिधि/कर्मचारी बीच फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल सरकार (मन्त्रिपरिषद)को...

मङ्लबार, बैशाख १८, २०८१
Dhadingpost

धादिङबाट यु १३ का ३ खेलाडी एन्फा एकेडेमीमा छनौट

धादिङ । जिल्ला, प्रदेश हुँदै केन्द्रिय छनोटमा धादिङबाट यु १३ का ९ जना सहभागी मध्ये ३ जना एन्फा एकेडेमीमा छनौट हुन सफल भएका छन् । एन्फा धाङिका महासचिव रामहरि थापाका...

मङ्लबार, बैशाख १८, २०८१
नारायण सिलवाल

यू-१९ भलिबलः नेपाल फाईनल प्रवेस

धादिङ । खेलकुद मैत्री शिक्षण सिकाईका कारण धादिङबेसी स्थित एड्भास एकेडेमीमा एसईई ससम्म अध्ययन गर्दै भलिबल सिकेका इज्जत दनै यतिबेला बङ्गलादेशको राजधानी ढाकामा यू-१९ भलिबल प्रतियोगिता खेलि रहेका छन् ।...

सोमवार, बैशाख १७, २०८१
Dhadingpost

वेस्ट इन्डिज र नेपालको दोस्रो खेल आज १२:१५ बजेबाट

काठमाडौं । कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा वेस्ट इन्डिज ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको नेपालले आजको दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२:१५ बजेबाट सुरु...

आइतवार, बैशाख १६, २०८१
Dhadingpost

नेपाल र वेस्ट इन्डिजको आजको खेल १२:१५ बाट सुरुहुने

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेल आज शुक्रबार १२ः१५ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला...

शनिबार, बैशाख १५, २०८१
Dhadingpost

थाक्रेमा त्रिकोणात्मक टी-२० सिरिज हुने

धादिङ । क्रिकेट विकास समिति थाक्रेले यहि बैशाख १५ गते त्रिकोणात्मक टी–२० सिरिज आयोजना गर्ने भएको छ । सिरिजमा थाक्रे, गल्छी र ज्वालामुखी क्लवहरु सहभागी हुने छन् । गत असोजमा...

बुधबार, बैशाख १२, २०८१
Dhadingpost

नेपाल र युएई बीचको सेमिफाइनल आज

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्ने क्रममा अपराजित नेपालले फाइनल प्रवेशका लागि आज चिर प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ । यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन...

शुक्रबार, बैशाख ७, २०८१
Dhadingpost

केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा धादिङका सुब्बा श्रेष्ठ तेक्वान्दोको प्राविधिक निर्णायक

धादिङ । काठमाडौंको दशरथ रंगशालामामा जारी १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दोमा धादिङ गल्छी-१ निबासी सुब्बा श्रेष्ठ प्राविधिक निर्णायकको जिम्मेवारी पाएका छन् । देशको सात वटै प्रदेशबाट बिद्यालय...

बुधबार, बैशाख ५, २०८१
Dhadingpost

बागमती प्रदेशबाट धादिङका दुई जना खेल्दै

धादिङ । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । यस प्रतियोगितामा पालिका जिल्ला, प्रदेशमा प्रथम हुँदधादिङका दुई जना सहभागी छन् । प्रदेश स्तरीय राष्ट्रपति...

बुधबार, बैशाख ५, २०८१
Dhadingpost

बागमतीबाट धादिङका ३ जना छनोट

धादिङ । यहि बैशाख ७ गते देखि हुने एन्फा महिला लिग-२०२४ छनौट फुटबल प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुँदै छ । उक्त प्रतियोगिताको लागि धादिङका तीन जना खेलाडी बागमती प्रदेशको टीम...

मङ्लबार, बैशाख ४, २०८१
नारायण सिलवाल

हङकङ माथि नेपालको सहज जित

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कप अन्तरगत समूह ए मा रहेको नेपालले लगातार तेस्रो जित निकाल्दै ६ अंक जोडेको छ । यसअघि मलेसिया र कतारलाई हराएको नेपालले आज हङकङलाई...

सोमवार, बैशाख ३, २०८१
Dhadingpost

गणेशकुण्ड युवा समाजको अध्यक्षमा द्वारिका दाहाल चयन

धादिङ । युवाहरुलाई खेलकुदमा आवद्ध गर्ने र सामुदायीक कार्यहरुमा सहभागिता जनाउने उद्धेश्य सहित नीलकण्ठ नगारपालिका २ चिसापानीमा द्वारिका दाहालको अध्यक्षमा गणेशकुण्ड मैत्री युवा समाज चिसापानी गठन भएको छ । भेलाले...

सोमवार, बैशाख ३, २०८१
Dhadingpost

आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कपमा आज साविक बिजेता नेपालले नेपाली समय अनुसार पौने १२ बजे हङकङ सँग खेल्दै छ । मलेसिया र कतारलाई हराउँदै अपराजित रहेको साविक विजेता...

सोमवार, बैशाख ३, २०८१
Dhadingpost

धादिङका यू-१३ का ९ खेलाडी बागमती प्रदेशबाट छनोट

धादिङ । धादिङ जिल्ला फुटबल संघले एन्फा एकेडेमीका लागि धादिङबाट ४० जना यू-१३ का छात्र/छात्रा फुटबल खेलाडी छनोट गरी पठाएको मध्य ९ जना बागमती प्रदेशबाट केन्द्रिय स्तरको छनोटमा पर्न सफल...

आइतवार, बैशाख २, २०८१
नारायण सिलवाल

१४ औं वाका कप चौताराले जित्यो

धादिङ । धादिङको सेमजोङमा चैत २२ गते देखि जारी ३२ टिम सहभागी १४ औं वाका कप तथा दोस्रो अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता चौतारा युवा क्लब सेमजोङले जितेको छ ।...

आइतवार, बैशाख २, २०८१
नारायण सिलवाल