नेपालले हरायो अमेरिकालाई

आईसीसी टी–ट्वेन्टी विश्वकप क्यालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । आयरल्याण्डको स्ट्रोमन्ट बेलफास्टमा अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले ‍१९ ओभर ४ बलमा ४...


Dhadingpost

मार्कस स्टोइनिसद्धारा एक ओभरमा ६ छक्का प्रहार गर्दै ३७ रन

काठमाडौँ,अस्ट्रेलियाका एक ब्याट्सम्यानले एक ओभरमा ६ छक्का प्रहार गरेका छन्। अस्ट्रेलियाको ब्रिस्बेनमा बुधबार भएको स्थानीय लिगको खेलमा मार्कस स्टोइनिस नामका ब्याट्सम्यानले एक ओभर अर्थात ६ बलमा ६ छक्का प्रहार गर्दै...


Dhadingpost

पारस खड्का विश्व क्रिकेट वरियताको ६४ औं स्थानमा

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडका ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरीयतामा फड्को मार्दै ६४ औं स्थानमा पुगेका छन् । शीर्ष सयमा अन्य नेपाली खेलाडीहरु ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर...


Dhadingpost

नेपालले नेदरल्यान्डस्माथि तीन विकेटको जित दर्ता गर्यो

अन्तर्राष्ट्रिय क्रिकेटका चार शृङ्खला अन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डस्माथि तीन विकेटको जित दर्ता गरेको छ । नेपाललाई विजयी बनाउन कप्तान पारस खड्काले अर्धशतकीय पारी तथा...


Dhadingpost

अर्जेन्टिना सेमिफाइनलमा

१२ असार, । पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । कोलम्बियालाई ५–४...


Dhadingpost

हेर्नुहोस् संसारका शक्तिशाली १० बन्दुक यस्ता छन्

चीनले नवौं शताब्दिमा बारुदको आविष्कार गरेको थियो । त्यतिबेलाका मानिसहरु यसलाई बाँसको नलीमा हालेर जनावर र दुश्मनलाई मार्नका लागि प्रयोग गर्दथे । तर एक दशकपछि विज्ञानले घातक खोजी गरेको छ...


Dhadingpost

ब्राजिलियन स्ट्राइकर नेमारलाई १० हजार डलर जरिवाना

ब्राजिलियन स्ट्राइकर नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताका बाँकी खेल गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघको अनुशासन समितिले शुक्रबार चार खेलमा प्रतिबन्ध लगाएपछि उनी बाँकी खेलमा उपस्थित नहुने भएका...


Dhadingpost

जिल्ला स्तरीय ब्याडमिन्टन जारी

धादिङबेसी बैशाख ८ । लोक तन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता जारी छ । आज भएको खेलमा पुरुष सिंगलतर्फ यस अघि धादिङ जिल्ला कै टप खेलाडी...


Dhadingpost

जिल्ला स्तरीय ब्यडमिन्टन प्रतियोगिता सुरु

धादिङबेसी बैशाख ६ । लोकतन्त्र दिवसको अवसर पारी धादिङ जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । जिल्लाका ६० भन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ । खेलाडीहरुलाइ ए डिभिजन, वी...


Dhadingpost

म्यानचेष्टरलाई हराउँदै चेल्सी उपाधि नजिक

६ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा चेल्सीले बलियो टोली म्यानचेष्टर युनाइटेडलाई १–० ले हरायो ।...


Dhadingpost

गोलरक्षक किरण चेम्जोङ गम्भीर बिरामी

क्वालालम्पुर,चैत २२ –नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् । करिब डेढ साताअघि मलेसिया भ्रमणमा आएका थ्री स्टारका किरण फोक्सोमा समस्या देखिएपछि एक सातादेखि यहाँको...


Dhadingpost

उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु सम्मानित

काठमाडौं । वर्षभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने विभिन्न १९ खेलमा १९ खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नगदसहित सम्मान गरेको छ । शुक्रबार विशेष कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव...


Dhadingpost

विश्वकप बुद्धिचाल छनौट चरणको खेल आजदेखि नगरकोटमा

काठमाडौ चैत्र १३ गते । विश्वकप बुद्धिचाल प्रतियोगिताका लागि छनौट चरणको खेल आजदेखि सुरु हुदैछ । विश्व बुद्धिचाल महासंघ अन्तरग एसिएन जोनल ३.२ को छनोट चरणको खेल आजदेखि नगरकोटमा सुरु...


Dhadingpost

चितवनमा स्वाइनफ्लुबाट ७९ जना संक्रमित

चितवन, चैत १० – जिल्लामा स्वाइनफ्लु संक्रमण भएका बिरामीको संख्या बढ्दै गएको छ । सोमबार अपराह्नसम्म ७९ जनामा स्वाइनफ्लुको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । जनस्वास्थ्य...


Dhadingpost

फुटबलमा इरानसँग नेपाल पराजित

काठमाडौँ, ९ चैत । एएफसी २३ वर्षमुनिको (यु–२३) फुटबल प्रतियोगिताको छनोटअन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक इरानसँग ५–० को फराकिलो हारको सामना गरेको छ । इरानको राजधानी तेहरानस्थित अजादी...


Dhadingpost

चम्कियो बार्सिलोना २८ खेलबाट ६८ अंंक

धादिङ चैत्र ९ गते । स्पेनिस ला लिगा फुटबलमा बार्सिदलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै २८ खेलमा ६८ अंक बनाउन सफल भएको छ । आइतबार राति भएको इएल क्लासिको भिडन्तमा...


Dhadingpost

गुप्टिलको कीर्तिमानसँगै न्यूजिल्याण्ड सेमिफाइनलमा

मार्टिन गुप्टिलको कीर्तिमानी २३७ रनको मदतमा वेष्टइण्डिजलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो क्वार्टरफाइनलमा घरेलु टोली न्यूजिल्याण्डले वेष्टइण्डिजलाई १४३ रनको फराकिलो अन्तरले पराजित गरेको...


Dhadingpost