अर्जेन्टिना सेमिफाइनलमा

Avatar photo
Dhadingpost
शनिबार, असार १२, २०७२

mesi१२ असार, । पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । कोलम्बियालाई ५–४ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।
पेनाल्टी बराबरीपछि पुनः थपिएको सुटआउटमा कोलम्बियाका मुरिल्लोले गोल गर्न सकेनन् । अर्जेन्टिनाका लागि टेभेजले निर्णायल गोल गरे र टिमलाई सेमिफाइनलमा पुर्याए ।