धादिङका रविन अधिकारीले एनआरएनए पोर्तुगलको अध्यक्षमा जित्ने आधारहरु

धादिङ साउन १४ । धादिङबेसी घर भई पोर्तुगल बस्दै आएको रविन अधिकारीले गैर आवासीय नेपाली संघ, पोर्चुगलको अध्यक्ष पदमा उम्मदवारी दिए सँगै उनको पक्षमा चुनावी माहौल ह्वात्तै बढेको छ ।...


Dhadingpost

धादिङका राजकुमार अधिकारी एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी

नागोया साउन १३ । धादिङ गंगाजमुना घर भई बिगत डेढ दशक देखि जापान बस्दै आएका राज कुमार अधिकारी यतिबला एनआरएनए जापानको निर्वाचनमा आफु र आफ्नो टिमलाई भोट मागि रहेका छन्...


नारायण सिलवाल

धादिङका रमेश कंडेल एनआरएनए बेल्जियमको महासचिवमा निर्वाचित

बेल्जियम साउन १२ । धादिङको मलेखु घर भई विगत २ दशक देखि बेल्जियम बस्दै आएका रमेश कंडेल एनआरएनए बेल्जियमको महासचिव पदमा विजयी भएका छन् । कडेल ७६६ मतका साथ विजयी...


गोविन्द बुढाथोकी

धादिङका यी अनुहारहरु उठे विभिन्न देशको एनआरएनए चुनावमा

धादिङ साउन १२ । यतिबेल विभिन्न देशमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषदको चुनावी रौनक सुरुभएको छ । यहि चुनावी दौरानमा धादिङबाट विभिन्न मुलुक पुगेका समाजिक क्षेत्रमा देखिएका यी...


गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको चुनावमा मतपेटिका टोडफोड, ४ जना घाईते

बेल्जियम साउन ११ । गैर आवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत भएको निर्वाचनमा एक समुह मतदान स्थल प्रवेस गरि मतपेटिका टोडफोड गरे सँगै उम्मेदवार सहित ४ जना माथि...


गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको मतदान सुरु, धादिङका कासी दनै उपाध्यक्षमा र रमेश कंडेल महासचिवमा भिड्दै

बेल्जियम साउन १० । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद बेल्जियमको ०२१-२३ को नयाँ कार्य समितिको लागि आज मतदान हुँदैछ । निर्वाचनमा धादिङका कासी दनैले उपाध्यक्षमा र रमेश कंडेलले...


गोविन्द बुढाथोकी

धादिङका रविन अधिकारीद्वारा एनआरएनए पोर्चुगलको अध्यक्षमा उम्मेदवारी

धादिङ साउन ९ । धादिङबेसी सदरमुकाममा घर भई पोर्चुगल बस्दै आएका रविन अधिकारीले आज एनआरएनए पोर्चुगलको अध्यक्षमा उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघको ICC सदस्य पदमा समेत रहेका...


गोविन्द बुढाथोकी

प्रसुना कडेलद्वारा एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी

यूके साउन ८ । धादिङ मलेखु घर भई बेलायतमा बस्दै आउनु भएकी प्रसुना कडेलले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मदवारी दिनु भएको छ । कडेलले गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचन २०२१-२३...


गोविन्द बुढाथोकी

गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्यमा उम्मेदवार

यूके साउन ६ । धादिङको नीलकण्ठ नगरपालिकाको चेली गीता भण्डारी रायमाझी एआरएनए यूकेको कार्यकारी सदस्य (Executive Member) मा उम्मेदवारी दिएकी छिन् । गैरआवासीय नेपाली संघ यूके (NRNA) को २०२१-२३ को नयाँ...


गोविन्द बुढाथोकी

श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित

धादिङ साउन ६ । विगत एक दशक पहिले देखि जापानमा बस्दै आएका धादिङबेसीका श्याम सितल एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए जापानको दुईजना सचिव हुने प्रवाधान अनुरुप...


गोविन्द बुढाथोकी

धादिङका कुमार अधिकारीद्वारा एनआरएनए अष्ट्रियाको उपध्यक्षमा उम्मेदवारी

अष्ट्रिया साउन ५ । धादिङबेसी घर भई विगत एकदशक पहिला देखि अष्ट्रियामा रहँदै आएका कुमार अधिकारीले एनआरएनए अष्ट्रियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । समाज सेवामा रुची राख्ने कुमार अधिकारी...


गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको चुनावी मैदानमा धादिङका कासी दनै र रमेश कंडेल (जित्नेमा दुबै जना ढुक्क)

महिन्दो वाईवाबेल्जियम साउन २ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद बेल्जियमको आसन्न निर्वाचनमा धादिङका कासी दनैले उपाध्यक्षमा र रमेश कंडेलले महासचिवमा उमेदवारी दिएका छन् । गैर आवासीय नेपाली...


Dhadingpost

धादिङ समाज अमेरिकाद्वारा न्युयोर्कमा सामुहिक ब्रतबन्ध

न्युयोर्क असार ३१ । धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा अमेरिका स्थित न्युयोर्कमा हिन्दु परम्परा अनुसार आठ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ । बुधबार न्युयोर्क स्थित गीता मन्दिर (दिव्या धाम)...


गोविन्द बुढाथोकी

एनआरएनए अस्ट्रेलियामा सुजन अधिकारीको उम्मेदवारी

अस्ट्रेलिया असार २९ । धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।...


गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको महासचिवमा मलेखुका रमेश कंडेलको उम्मेदवारी

बेल्जियम असार २८ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखु स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका रमेश कंडेलले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका...


गोविन्द बुढाथोकी

एनआरएनए जापानको कोषाध्यक्षमा धादिङका कृष्ण खनालको उम्मेदवारी

जापान असार २७ । एनआरएनए जापानको आगामी २०२१-२०२३ कार्यकालका लागि कोषाध्यक्ष पदका लागि धादिङ नेत्रावती डवजोङका कृष्ण खनालले उम्मेदवारी घोषणा गर्नु भएको छ । एक दशक अघि देखि जापान बस्दै...


गोविन्द बुढाथोकी

एनआरएनए बेल्जियमको उपाध्यक्षमा कासी दनैको उम्मेदवारी

बेल्जियम असार २३ । धादिङ ज्वालामुखी गाउँपालिका चैनपुर स्थायी घर भई बेल्जियम बस्दै आउनु भएका युवा समाजसेवी कासी दनै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) बेल्जियमको आगामी कार्यकालका...


गोविन्द बुढाथोकी