धादिङ समाज अमेरिकाद्वारा न्युयोर्कमा सामुहिक ब्रतबन्ध

Avatar photo
गोविन्द बुढाथोकी
बिहिबार, असार ३१, २०७८

न्युयोर्क असार ३१ । धादिङ नेपाली समाज अमेरिकाको आयोजनामा अमेरिका स्थित न्युयोर्कमा हिन्दु परम्परा अनुसार आठ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको छ ।

बुधबार न्युयोर्क स्थित गीता मन्दिर (दिव्या धाम) 34-63 56th st Woodside Ny मा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सामूहिक ब्रतबन्ध कार्यक्रम भएको राजन गौलीले धादिङपोष्टलाई बताउनु भयो ।