धादिङका रमेश कंडेल एनआरएनए बेल्जियमको महासचिवमा निर्वाचित

Avatar photo
गोविन्द बुढाथोकी
मङ्लबार, साउन १२, २०७८

बेल्जियम साउन १२ । धादिङको मलेखु घर भई विगत २ दशक देखि बेल्जियम बस्दै आएका रमेश कंडेल एनआरएनए बेल्जियमको महासचिव पदमा विजयी भएका छन् ।

कडेल ७६६ मतका साथ विजयी भएका हुन् ।

उपाध्यक्षका उम्मेदवार धादिङ ज्वालामुखीका कासी दनै भने १८ भोटले पराजित भए ।