धादिङका यी अनुहारहरु उठे विभिन्न देशको एनआरएनए चुनावमा

धादिङ साउन १२ । यतिबेल विभिन्न देशमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषदको चुनावी रौनक सुरुभएको छ । यहि चुनावी दौरानमा धादिङबाट विभिन्न मुलुक पुगेका समाजिक क्षेत्रमा देखिएका यी अनुहारहरु उम्मेदवाका रुपमा देखिएका छन् । धादिङबेसी घर भएका रविन अधिकारीएनआरएनए पोर्तुगलको अध्यक्षका उम्मेदवार धादिङबेसी सदरमुकाममा घर भई पोर्तुगलमा बस्दै आएका रविन अधिकारीले आज एनआरएनए … Continue reading धादिङका यी अनुहारहरु उठे विभिन्न देशको एनआरएनए चुनावमा