एमाले नलाङको नवमी कार्यक्रम ठाँटीमा हुने

धादिङ आश्विन १२ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत नलाङमा विगत केहि वर्ष देखि माओवादी केन्द्र र एमाले बीच प्रतिस्पर्धात्मक रुपमा दशैको नवमीका दिन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने...


Dhadingpost

सिद्धलेक सलाङ गाउँ पर्यटन वर्षको रुपमा घोषणा

धादिङ आश्विन ९ । धादिङको सिद्धलेक सलाङ गाउँ पर्यटन वर्ष गाउँको रुपमा घोषणा भएको छ । ३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले नेपालका तीन...


Dhadingpost

व्राईट फ्यूचरलाई पुरस्कार स्वरुप गाउँपालिकाले कम्प्यूटर दिने

विवेक अर्याल सिद्धलेक, आश्विन ७ । वेनिघाट रोराङ गाँउ पालिका अध्यक्ष हरिडल्लाकोटीले शैक्षिक उन्नयनमा बेनिघाट गाउँपालिकाबाट जिल्ला प्रथम भई एसइइ परिक्षाको नतिजा निकालेको भन्दै गाउँपालिकाले कम्प्यूटर प्रदान गर्ने बताउनु भएको...


Dhadingpost

नेत्रावती परोपकारको खेल मैदान निमार्णमा सहयोग

धादिङ नेत्रावती, आश्विन ५ । नेत्रावति गाउँ पालिकामा सामाजिक काम गर्दै आएको नेत्रावती परोपकार समाजले खेलमैदान निर्माणको लागि सहयोग गरेको छ । नेत्रावती गाउँ पालिका वडा न १ स्थित श्री...


Dhadingpost

धादिङमा ३ जना डेङ्गो रोगी भटिए

धादिङ असोज १ । धादिङमा डेङगु रोगका ३ जना बिरामी भेटिएका छन् । जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका बिरामीहरु मध्य अहिले सम्म ३ जना डेङगु संक्रमणका रोगीहरु भेटिएका हुन्...


Dhadingpost

सदरमुकाम मै यस्तो विजोग छ सडक

Suk Tamang नमस्कार नीलकण्ठ नगरपालिका धादिङ मेयर–उपमेयर ज्यू, खोइ कहाँसम्म पुग्यो तपाइको स्मार्ट सिटि बनाउने सपना मेयर उपमेयर ज्यू ? आज मिति २०७४/०५/३० गतेका दिन धादिङ्बेशी सदरमुकाम नीलकण्ठ नगरपालिका स्थित...


Dhadingpost

थोपल हात्तीबुडे दहमा ढुबेर बालकको मृत्यू

धादिङबेसी भाद्र २९ । धादिङबेसी नजिकै थोपल खोला स्थित हात्तीबुडे दहमा डुबेर १४ वर्षिय शितल अधिकारीको मृत्यू भएको छ । धादिङबेसी स्थित बालमन्दिरमा कक्षा ७ मा अध्ययनरत अधिकारी दिनभर स्कुलमा...


Dhadingpost

वक्तृत्वकलामा स्वीकृती अर्याल जिल्ला प्रथम

धादिङबेसी भाद्र २९ । बालदिवसको अवसरमा भएको जिल्ला स्तरीय वतृत्वकला प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयबाट स्वीकृती अर्याल जिल्ला प्रथम भएकी छिन् । राष्ट्रिय बाल अधिकार २०७४ को उपलक्ष्यमा निलकण्ठ नगरपालिकाको आयोजना...


Dhadingpost

राजमार्गका होटलमा मनोमानी मुल्य, प्रश्न गर्दा होटल उल्टै धम्की

विवेक अर्याल, धादिङ सिद्धलेक, भाद्र २४ । कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जामको झण्जट, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । प्रश्न गर्नै नपाइने, गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै धम्की र दुव्र्यवहार...


Dhadingpost

संस्मरणः धादिङबेसी पुछारबजार पोष्टबाट गिरफ्तार

वि.स.०५८ साल कार्तिकमा मध्यक्षेत्रमा जनासेनाको १६/१७ ओटा प्लाटुनको संरचन निर्माण भयो । १० नम्बर प्लटुनको धादिङ कार्यक्षेत्र थियो र कमाण्डर नुवाकोटको सुबश तामाङ थिए। यो प्लाटुनले स्याङ्जाको सदरमुकाम देखि गोरखाको...


Dhadingpost

टुकी नेपालद्वारा बाढी पिडितको आवस निर्माणमा सहयोग

धादिङ भाद्र १७ । टुकी नेपाल समाजमा गैर नाफा मुलक र सामाजिक संस्थाको रुपमा परिचय बनाई सकेको संस्था हो । स्वास्थ्य, शिक्षा र गरिवी निवारणको क्षेत्रमा काम गरि रहेको गैर...


Dhadingpost

धादिङ चरौदीमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती (फोटो फिचर)

धादिङ भाद्र ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा राष्ट्रिय कलाकारको वेजाडे प्रस्तुती रहको थियो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा चरौँदी समाज सुधार युवा क्लवद्वारा आयोजित...


Dhadingpost

धादिङ चरौदीमा पुस्कल शर्मा सहित ख्याती प्राप्त कलाकार आउने

धादिङ भाद्र ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा तीजको दिन लोक प्रिय कलाकार पुस्कल शर्मा, हास्यकलाकारहरु सहित ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । तिज विशेष...


Dhadingpost

सुनचाँदी कला व्यावसायी संघको अध्यक्षमा राजेन्द्र रसाईली

धादिङबेसी भाद्र ३ । नेपाल सुनचाँदी कला व्यावसायी संघ धादिङको दर्शौ बार्षिक साधारणसभा तथा तथा चौथो अधिवेशनबाट राजेन्द्र रसाईली अध्यक्षमा निर्वाचित भएका छन् । धादिङबेसी स्थित एक होटलम शुक्रबार भएको...


Dhadingpost

धादिङ खल्टेका १४ वर्षिय बालक हराए

धादिङ भाद्र २ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वार्ड ५ खाल्टे स्यालडाँडा निवासी वर्ष १४ का सुर्यबहादुर मगर हराएका छन् । काठमाडौ माछापोखरीबाट साउन ३० गते त्रिशुली केउरेनी बसको टिकट...


Dhadingpost

अर्जुन सिम्खडा अध्यक्ष रहेको जनसम्पर्क मन्च गठन

धादिङ साउन २८ । माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले राजनीतिक स्थिरता र बलियो कार्यकारी संस्था अनिवार्य भएकोले माओवादी केन्द्र कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताएका छन् । उपत्यका गंगाजमुना ५...


Dhadingpost

सिद्धलेकमा चुनावमा बोलेको पुरा गर्दै पालिका अध्यक्ष सिलवाल

धादिङ साउन २८ । नेकपा एमाले धादिङका नेता तथा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल सुनावको बेला बोलेका विकासको काम पुरा गर्ने क्रममा छन् । उनले हरेक चुनावी भाषणहरुमा भनेका थिए...


Dhadingpost