धादिङको दामगाडेमा बस दुर्घटना, ४० भन्दा बढि यात्रु घाइते (घाइतेको नामावलि सहित)

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २४, २०७४

धादिङ, २४ असोज-उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित गुम्दीबाट सदरमुकाम आउदै गरेको बस मंगलबार दिउसो दुर्घटना भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडास्थित दामगाडै नजिकै बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।बस दुर्घटना हुदाँ ४० भन्दा बढि यात्रु घाईते भएका छन् ।

घाईते मध्ये ७ को अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनाको कारण क्षमता भन्दा बढि यात्रु रहेकोले हुन सक्ने अनुमान गरिएको छ ।

अन्य घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ । केहिको भने उपचारपछि घर फर्किसकेका छन ।

यी हुन घाइतेको विवरण