धादिङ आश्विन २२ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा पाँच बर्षीय बालकको हत्या भएको छ । छिमेकी २५ बर्षिय आसमान तामाङले काठको मुङग्रो प्रहार गर्दा ५ बर्षिय विवेक तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साजन तामाङ र राममायाँ तामाङको छोरा ५ बर्षिय विवेक तामाङलाई छिमेकी आसमान तामाङले लुगा धुने मुङ्ग्रोले हानेका थिए ।