पत्रकार महासंघ धादिङको विज्ञप्ती प्रति सामाजिक संजाल मार्फत आशंका

धादिङ असार ७ । पत्रकार महासंघ धादिङले नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले धादिङका पत्रकारलाई झोले पत्रकारहरु भनेको भन्दै प्रेस विज्ञप्ती जारी गरेको विषय धादिङमा यतिबेला चर्चामा छ...


Dhadingpost

मलेखुको स्मारिका ट्रेडर्सलाई २० हजार जरिवाना

धादिङ असार ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा रहेको स्मारिका ट्रेडर्सलाई बजार अनुगमन टोलीले नगद २० हजार जरिवाना गराएको छ । धादिङमा नियमित हुँदै आएको बजार अनुगमनको ४१...


Dhadingpost

टुकी नेपालद्वारा ज्यामरुङमा १४८ जनाको स्वाब संकलन

धादिङ असार ६ । टुकी नेपाल समाजले नीलकण्ठ नगरपालिकाको ज्यामरुङको ज्यामरुङ स्वास्थ्य परियोजनामा, भारमालेमा र गोलाभन्ज्याङमा शनिबार कोरोनाका शङ्कास्सपद लक्षण देखिएका व्यक्तिहरुको स्वाब संकलन गरेको छ । नीलकन्ठ नगरपालिका स्वास्थ...


Dhadingpost

तीप्लीङ पहिरो अपडेटः दुई मध्य १ वेपत्ताको शव भेटियो

धादिङ असार ६ । धादिङको रुवीभ्याली गाउँपालिका–२ तीप्लीङमा सडक खन्ने क्रममा पहिरोमा परी वेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक...


Dhadingpost

धादिङ तीप्लीङको पहिरोमा वेपत्ताको खोजविन गर्न हेलिकप्टर मागियो

धादिङ असार ५ । जिल्ला प्रशासन कार्यालय धादिङले रुबीभ्याली गाउँपालिका २ सेर्तुङ र तिप्लिङ गाँउको बिच पर्ने अता खोलाको पहिरोमा परि वेपत्ता भएका दुई जनाको खोज विन गर्न गृह सँग...


Dhadingpost

धादिङ अस्पताललाई यो कोरोना संकटमा कस्ले के-के सहयोग गरे ? (विवरण समेत)

धादिङ असार ५ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङलाई यो कोरोना संक्रमणको दाेस्रो भेरियन्ट पछि कुन संस्था वा व्यक्तिले कति के सहयोग गरे आम जिज्ञासा हुन सक्छ । हामी...


Dhadingpost

धादिङ तीप्लीङमा पहिरोमा परि डोजर टुक्रा टुक्रा, दुई जना वेपत्ता

धादिङ असार ५ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर २ तीप्लीङ पहिरोमा परि डोजर टुक्रा-टुक्रा भएको अवस्था छ भने दुई जना वेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार...


Dhadingpost

गजुरीका पहिरो पीडित विगत एक वर्ष देखि डरै डरमा अझै हुन सकेन पुनरस्थापना

धादिङ असार ४ । धादिङको गजुरीका पहिरो पीडितले पुनरस्थापनाको आश्वासन पाएको एक वर्ष पुगि सकेको छ । संघ प्रदेश देखि पालिका सम्मका जन प्रतिनीधिहरुले तत्काल पुनरस्थापना गरि दिने आश्वासन दिएको...


Dhadingpost

झोले पत्रकारहरु भनेको विषयमा महासंघको आपत्ति

धादिङ आसार ४ । नेपाल पत्रकार महासंघ धादिङले नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले धादिङका पत्रकारलाई झोले पत्रकारहरु भनेको भन्दै विरोध जनाएको छ । नेत्रावती डवजोङका प्रमुख प्रशासकिय...


Dhadingpost

एड्भान्स एकेडेमीमा नेपाली सेनाका छोरा छोरीहरुलाई नि:शुल्क भर्ना गर्ने बारे सूचना

धादिङबेसी स्थित पुछारबजारमा रहेको यस एड्भान्स एकेडेमीमा बहालवाला तथा भूतपूर्व राष्ट्रसेवक सैनिक परिवारका छोरा छोरीहरुलाई नि:शुल्क पठनपाठन गराईने हुँदा यो सूचना जारी गरिएको छ । धादिङ जिल्ला स्थायी ठेगाना भएका...


Dhadingpost

त्रिपुरासुन्दरीमा अबको ३ महिना नदी जन्य पदार्थ उत्खनन गर्न बन्द

धादिङ असार ३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले अबको ३ महिना गाउँपालिका भित्र नदी जन्य पदार्थ उत्खनन गर्न नपाईने र गरे जरिवाना लगाईने जनाएको छ । बिहिबार सूचना जारी गर्दै त्रिपुरासुन्दरी...


Dhadingpost

दुई महिलाको शव त्रिशुली किनारमा भेटियो

धादिङ असार २ । दुई जना महिलाको शव धादिङको गल्छी गाउँपालिका–६ जिन्टेटार स्थित त्रिशूली नदी किनारमा भेटिएको छ । धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी अनुसार नामथर, बतन केही नखुलेको...


Dhadingpost

थाक्रेद्वारा बाढी पहिरोको जोखिम बढेकोले सतर्क रहन आव्हान

धादिङ असार २ । धादिङको थाक्रे गाउँपालिकाले बाढी पहिरोको जोखिम बढेकोले आफ्नो पालीका क्षेत्र भित्रका स्थानीयहरुलाई लक्ष्यित गरेर सूचना जारी गर्दै सतर्क रहन आव्हान गरेको छ । सूचनामा भनिएको छ,...


Dhadingpost

सुदिप बिसुरालद्वारा सडकमा भेटेको ३ लाख संबन्धित व्यक्तिलाई फिर्ता

धादिङ असार २ । धादिङ, बेनिघाट रोराङ गाउँपालिका बेनिघाटका सुदिप बिसुरालले सडकमा भेट्टाएको ३ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । बेनिघाट बजारमा स्थित सडकमा बुधबार दिउँसो भेट्टाएको उक्त...


दिपेश कडेल

धादिङ अस्पतालमा मृगौला रोगीका लागि नि:शुल्क डायलिसिसको व्यवस्था गरिने

धादिङ असार २ । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक गरिएको उक्त...


Dhadingpost

नेत्रावती डवजोङद्वारा बाढी पहिरोबाट सतर्कता अपनाउन आव्हान

धादिङ असार १ । यतिबेला मुलकुभर निरन्तर पानी परि रहेको छ । मौषम विभागले अझै केहि दिन झरी पर्न सक्ने बताए सँगै धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले बाढी पहिरोबाट सतर्कता अपनाउन...


Dhadingpost

आँखा खोलेर जवाफ दिन्छौं, झैँ लागेको थियो

अधुरै रहे समयपरान्ततिम्रा असीमित रहरहरु,शुन्य लाग्यो गणेश हिमालअनि बुढीगण्डकीको लहरहरु ,सोद्धै थिएँ तिम्रो बारे गाउँ अनि शहरहरु ।। भन्दै थियौ एकछिन अघिस्वर्ग रैछ आफ्नै ठाँउ,मृत्युसँग हार्यौ तिमीमेटाईदियौ आफ्नै नाउँ,हेर्दै तिम्रो...


Dhadingpost