
धादिङ आसार ४ । नेपाल पत्रकार महासंघ धादिङले नेत्रावती डवजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले धादिङका पत्रकारलाई झोले पत्रकारहरु भनेको भन्दै विरोध जनाएको छ ।
नेत्रावती डवजोङका प्रमुख प्रशासकिय अधिकृत पौडेलले सार्वजनिक कार्यक्रममा पत्रकारहरुलाई झोले भनेको घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न महासंघले माग गरेको छ ।
विज्ञप्ती जस्ताको तस्तैः
