नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पसद्वारा धादिङबेसीमा प्रदर्शन

धादिङ कात्तिक २८ । नेपाली कांग्रेसकाे नेपाल विद्यार्थी संघले नीलकण्ठले आज धादिङबेसीमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिकाे विरुद्ध प्रदर्शन गरेकाे छ । धादिङबेसीको क्याम्पस चोक देखी पुछारबजार सम्म मूल्यवृद्धि तत्काल फिर्ता...


Dhadingpost

धादिङमा एन्फा लिग मंसिर १ बाट हुने (खेल तालिका समेत)

धादिङ कात्तिक २७ । जिल्ला फुटबलले आयोजना गर्ने जिल्ला लिग फुटबल प्रतियोगिता मंसिर १ गतेबाट हुने भएको छ । जिल्लाका १२ वटा क्लवले भाग लिन पाउने यस प्रतियोगितामा भद्रकाली स्पोटस्,...


Dhadingpost

ताल्तीमा भोली बृहत सांस्कृतिक कार्यक्रम, खुमन अधिकारी, टिका सानु लगायत आउने

धादिङ कात्तिक २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ताल्ती स्थित गौरी शंकर महादेव मन्दिर परिसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हरिवोधनी एकादशीको अवसरमा हुने उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय...


Dhadingpost

भिमप्रसाद ढुंगानाद्वारा जिल्ला सभापतिमा उम्मेद्वारीको घोषणा

धादिङ कात्तिक २६ । नेपाली कांग्रेस धादिङ नेता भिम प्रसाद ढुङ्गानाले आशन्न जिल्ला अधिबेशनको लागि औपचारिक रुपमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । खनियाबास विद्रोहका अगुवा दामन पाख्रिन को...


Dhadingpost

धुनीबेसी मेयर कप कराते प्रतियोगिता मंसिर ११ गतेबाट हुने

धादिङ कात्तिक २६ । धादिङको धुनीबेसी नगरपालिकामा दोस्रो धुनीबेसी मेयर कप कराते प्रतियोगिता हुनेभएको छ । उक्त प्रतियोगिता मंसिर ११ गते शनिबार नगरपालिकाको वडा नम्बर-१ स्थित भन्ज्याङ पोखरीमा हुने बताईएको...


Dhadingpost

सुवर्ण उपाध्यायको निधन

धादिङ कात्तिक २६ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको धादिङ जिल्लाका प्रथम सहिद नारायण प्रसाद उपाध्ययका पिता सुवर्ण उपाध्यायको आज बिहान निधन भएको छ । माओवादी केन्द्रको जेष्ठ नागरिक मञ्चका...


Dhadingpost

गंगाजमुनामा कार्तिक २८ गते सार्वजनिक विदा

धादिङ कात्तिक २६ । धादिङको गंगाजमुना गाउँपालिकाले आज एक सूचना जारी गर्दै कार्तिक २८ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । उक्त दिन गंगाजमुना मेला परेकोले सार्वजनिक विदा दिईएको...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरीका अधिकारीलाई आर्थिक सहयोग

धादिङ कात्तिक २६ । धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरी ५ छापथोक निवासी ३८ बर्षीय पदमबहादुर अधिकारी आर्थिक सहयोग प्राप्त भएको छ । अधिकारीको उपचारका लागि समाजले वोर्ड...


Dhadingpost

आज दामन पाख्रिन स्मृति दिवस, एक चर्चा

दामन पाख्रिन लगायतका खनियाबास बिद्रोहीहरुलाई ७ वर्ष लामो काराबासमा बन्द गराइदियो । काराबासले जीवन भोगाइको अर्थ सिकाइदियो । विद्यालयको सञ्चालक बन्नु भयो । शिक्षक बन्नु भयो । वारेन्ट आए पछि...


Dhadingpost

शालिकराम जम्कट्टेल देस्रो पटक मन्त्री बने

हेटौंडा कात्तिक २६ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसका नीमा लामालाई सरकारमा समावेश गरेका हुन् ।...


उपेन्द्र जम्कट्टेल

त्रिपुरासुन्दरीको प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडा

धादिङ कात्तिक २५ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडा आएका छन् । जिल्ला हुलाक कार्यालय धादिङमा कार्यरत खतिवडा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरे...


Dhadingpost

धादिङबेसीमा आज साँझ छठ पुजाको लागि विशेष तयारी

धादिङ कात्तिक २४ । धादिङबेसीमा आज साँझ देखि छठ पुजा गर्नको लागि छठ पुजा व्यवस्थापन समितिले विशेष तयारी थालेको छ । सुगमटोलको भित्रिबाटोमा पर्ने ओम शान्तीको भवन नजिकै पुजाआजाको लागि...


Dhadingpost

धादिङका विपिन कंडेल जावालाखेलबाट ए डिभिजन लिग खेल्दै

धादिङ कात्तिक २४ । पछिल्लो समय धादिङ जिल्लाका फुटबल खेलाडीहरु मध्य चर्चामा रहेका विपिन कडेलले जाउलाखेल क्लवबाट ए डिभिजन लिग खेल्ने भएका छन् । यही कार्तिक २९ गतेदेखि नेपालको सवैभन्दा...


Dhadingpost

धादिङका ४ जना अण्डर-१९ क्रिकेटका लागि छनोट

धादिङ कात्तिक २४ । धादिङ जिल्लाका ४ जना खेलाडीहरु अण्डर १९ क्रिकेट प्रतियोगिताको लागि छनोट भएका छन् । धादिङ क्रिकेट संघले मान्यता नपाई सकेको अवस्थामा अण्डर १९ क्रिकेटका प्रतियोगिता खेल्न...


नारायण सिलवाल

सुरबी फाउन्डेसनद्वारा धादिङमा विद्यार्थीलाई सहयोग

धादिङ कात्तिक २४ । धादिङ थाक्रके गाउँपालिका ११ मा रहेको बाघ बच्छला आधारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई सुरबी फाउन्डेसनले सहयोग गरेको छ । कक्षा १ देखि ५ कक्षा सम्म...


Dhadingpost

गजुरी पीडा माविका विद्यार्थीलाई छात्रबृद्धी प्रदान

धादिङ कात्तिक २३ । गजुरी गाउँपालिका स्थित गजुरी पीडा माध्यामिक विद्यालयका ३० जना छात्र छात्राहरुलाई एक वर्षको लागि छात्रबृद्धी प्रदान गरिएको छ । आज रोटरी क्लव अफ धादिङ र पिण्डेश्वरी...


Dhadingpost

धादिङका कमल सापकोटा उद्यमी व्यवसायी महाशाखाको अध्यक्षमा चयन

धादिङ कात्तिक २३ । धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ घर भई हाल काठमाडौंमा पर्यटन व्यवसाय गर्दै आएका राम प्रसाद सापकोटा (कमल) नेकपा (माओवादी केन्द्र) को उद्यमी व्यवसायी महाशाखा जिल्ला कमिटीको अध्यक्षमा...


Dhadingpost