धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरीका अधिकारीलाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २६, २०७८

धादिङ कात्तिक २६ । धादिङ नेपाली समाज अमेरिकाको पहलमा मृगौला रोगी त्रिपुरासुन्दरी ५ छापथोक निवासी ३८ बर्षीय पदमबहादुर अधिकारी आर्थिक सहयोग प्राप्त भएको छ ।

अधिकारीको उपचारका लागि समाजले वोर्ड सदस्य शंकर भन्डारीको संयोजकत्वमा आर्थिक संकलन अभियान चलाएको थियो । उक्त अभियानबाट ३ लाख २६ हजार आर्थिक सहयोग संकलन भएको थियो जसमा ३ लाख १० हज़ार पिडित अधिकारीलाई र १६ हज़ार हस्तान्तरण कार्यक्रम व्यवस्थापनको लागि इन्द्रेणी टिमलाई प्रदान गरिएको समाजका महासचिव विकास कडेलले बताउनु भयो ।

३८ वर्षिय पदमबहादुर अधिकारीको बै मृगौलाले काम नगर्ने भई त्रि. बि. शिक्षण अस्पताल महाराजगन्जमा उपचारमा रहेको र आर्थिक अवस्था अत्यन्तै नाजुक भएको जानकारीमा आएकोले मृगौला प्रत्यारोपण गर्न सहयोग गर्ने हेतुले संकलन गरिएको उक्त रकम इन्द्रेणी समाज मार्फ़त वोर्ड सदस्य सागर अधिकारीबाट निज विरामीलाई हस्तान्तरण गरिएको समेत महासचिव कडेलले धादिङपोष्टलाई जनाए ।

धादिङ नेपाली समाज अमेरिकाको “पदम बहादुर बचाउ” अभियानमा आर्थिक सहयोगहरूको नामावली
१. श्रीमान/श्रमती शंकर/रूपा भण्डारी $२००.००
२. निर्मल थपलिया $५१.०
३. सिसम भण्डारी $५१.००
४. राजन गौली $५१.००
५. रामेश्वर बुर्लाकोटी $७१.००
६. शिब खनाल $१००.००
७. भक्त गुरूगं $६१.००
८. बिकाश कडेल $५०.००
९. रश्मी भट्ट $४१.००
१०. भरत बंजरा $५१.००
११. भुवन सिंखडा $५१.००
१२. देबराज सडौला $४१.००
१३. बाबु त्रिपाठी $४१.००
१४. कुमार घले $५१.००
१५. राम मल्ल $४१.००
१६. सागर अधिकारी $५१.००
१७. गणेश लम्साल $५०.००
१८. दिवाकर पाण्डे $६०.००
१९. पुष्पराज खतिवडा $५१.००
२०. टक रूवाली $५१.००
२१. रामचन्द्र उप्रेती $५१.००
२२. कमल दुवाडी-$५१.००
२३. मिलन सडौंला-$५५.००
२४. बैकुण्ठ अधिकारी $१००.००
२५. इन्द्र थपलिया $६०.००
२६. स्मृती देवकोटा $२५.००
२७. इश्वर खतिवडा $५१.००
२८. उर्मिला श्रेष्ठ $३१.००
२९. रामहरी अधिकारी $४१.००
३०. शिब लामिछाने $ ३५.००
३१. राजकुमार श्रेष्ठ $३५.००
३२. अनिल सुवेदी $५१.००
३३. श्रीमान/श्रमती धुर्ब/साबित्री लम्साल $१०१.००
३४. डा. नारायण धरेल $१०१.००
३५. रोशन थपलिया $ ५१.००
३६. दीपन सापकेटा $ ५१.००
३७. सुरज गुरूगं $3१.००
३८. सम्मर ब. बुढाथोकी $२१.००
३९. श्याम भण्डारी $६५.००
४०. पार्बती केसी $ ५१.००
४१. धादिगं समाज अमेरिका $२००.००
४२. अर्जुनबहादुर सिंह $२१.००
४३. नविन रायमाझी $५०.००
४४. कृष्ण कडेल $५०.००
४५. अशोक रिजाल $ ३०.००
४६. रामहरी दाहाल $५१.००
४७. श्रीमान /श्रमती कमल/कुसुम लम्साल $५१.००
४८. अनुज थापा $२१.००
४९. सन्तोष खॉड $२१.००
५०. रन्जित गौली $१००