एड्भान्समा नाटक मञ्चन प्रतियोगिता सम्पन्न

धादिङ । धादिङबेसी सदरमुकामस्थित निजी विद्यालय एड्भान्स एकेडेमीमा आज अन्तरसदनात्मक नाटक मञ्चन प्रतियोगिता सम्पन्न गरिएको छ । सहभागी समूहहरूमध्ये सर्वोत्कृष्ट प्रस्तुतिसहित हरियो सदनका विद्यार्थीहरूले प्रथम स्थान हाँसिल गरेका थिए ।...


Lawong Bijay

घण्टीमा भोट माग्दै धादिङका डी. पी. अर्याल

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाका डोलप्रसाद (डीपी) अर्याल, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि खस आर्य क्लस्टरबाट समानुपातिक सूचीमा छन् । उनी घण्टी चुनाव चिन्ह...


Dhadingpost

नीलकण्ठका विद्यार्थीद्वारा न्यानो कपडा वितरण

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ३ मा संचालित नमुना बौद्धिक अपाङ्गता विशेष विद्यालयमा नीलकण्ठ क्याम्पसका विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् । नीलकण्ठ क्याम्पसको अंग्रेजी तथा समाज शास्त्र विभाग...


Dhadingpost

मंग तामाङ फेरि माओवादी मै फर्किए

धादिङ । धादिङ खनियाबास निवासी मंग तामाङ फेरि माओवादी केन्द्र मै फर्किका छन् । कुनै बेला माओवादी जिल्ला कमिटी सदस्य रहेका मंगले ०७४ सालको स्थानीय तहको निर्वाचनमा टिकट नपाएको झोकमा...


Dhadingpost

धादिङमा मंसिर ८ देखि प्रथम त्रिपुरासुन्दरी गोल्ड कप हुने

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी...


Dhadingpost

लायन्स क्लबद्वारा सल्यानटारमा विद्यार्थीलाई न्यानो कपडा प्रदान

सञ्जु श्रेष्ठधादिङ । लायन्स क्लब अन्तरास्ट्रिय डिस्टिक ३२५ के अन्तर्गतको क्लबहरुको सहयोगमा लायन्स क्लब अफ धादिङ सल्यानटारले श्री चुली देवि मावि त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा अध्यनरत १७५ जना विद्यार्थीलाई न्यानो...


सन्जु श्रेष्ठ

एमाले छाडेको घोषणा गरेका धनबहादुर एमाले कार्यक्रममा देखिन थाले

धादिङ । धादिङ क्षेत्र नं. २ को प्रदेश २ मा उम्मेदवारी दिएपनि एमाले राप्रपा बीच चुनावी तालमेल हुँदा एमालेले धनबहादुर घलेको उम्मेदवारी फिर्ता लिएपछि रुष्ट बनेका उनले आफू एमालेमा नरहेको...


Dhadingpost

गठबन्धनले जित्नै पर्छ भोट बाड्ने छुट कसैलाई छैन -जमकट्टेल

धादिङ । विकासको पहलकर्ता मै हुँ सडक र बत्ती मैलेनै ल्याएको हुँ थप विकासको लागि संविधान जोगिनु पर्यो, त्यसका लागि गठबन्धनले जित्नु पर्छ । प्रतिगामीहरुहरुले जित्नु हुन्न भोट बाड्ने छुट...


Dhadingpost

सिद्धलेक कार्यपालिकामा एमाले सँग मिल्नु एकीकृत समाजवादीद्वारा गल्ती स्वीकार

धादिङ । धादिङ सिद्धलेक गाउँपालिकाको कार्यपालिकाको चुनावमा एमाले सँग मिल्नु गल्ती भएको एकीकृत समाजवादी सिद्धलेकले स्वीकार गरेको छ । सत्तागठबन्धनको साझेदार पार्टी एकीकृत समाजवादीले सिद्धलेकको कार्यपालिकाको चुनावमा एमाले सँग मिलेपछि...


Dhadingpost

धादिङका दुई क्रिकेट खेलाडी यू-१९ का लागि नुवाकोट र तनहुँबाट छनोट

धादिङ । धादिङका दुई जना क्रिकेट खेलाडीहरु नुवाकोट र तनहुँ जिल्लाबाट अण्डर १९ का लागि छनोट भएका छन् । धादिङ जिल्ला क्रिकेट संघले क्यानको मान्यता पाईनसकेकोले धादिङका खेलाडीहरु अन्य जिल्लाको...


Dhadingpost

नीलकण्ठ नगरपालिका भित्र पहिरो पुर्वसुचना प्रणाली स्थापना गरिने

धादिङ । नीलकण्ठ नगरपालिकामा यु.एस.ए.आई.डी. को सहयोगमा फिड प्रा.लि. ले पहिरो पुर्वसुचना प्रणाली स्थापना गर्ने जनाएको छ । फिड प्रा.लि.का प्रबन्ध निर्देशक डा. सन्जय देवकोटाको नेतृत्वमा रहेको टोलिले अबको एकबर्ष...


Dhadingpost

एमाले रातो कार्पेट विछ्याएर राजा ल्याउन चाहान्छ -जमकट्टेल

धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ १ प्रदेश २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार शालिकराम जमकट्टेलले मंसिर ४ को चुनाव जितेर लखेटिएका राजालाई रातो कार्पेट ओछ्याएर नाराहिटी ल्याउने...


Dhadingpost

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सिटामोलको अभाव

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सिटामोलको अभाव भएको स्थानीयहरुले बताएका छन् । गाउँपालिकाका स्वस्थ्य संयोजक यमबहादुर श्रेष्ठले पनि सिटामोल अभाव भएको स्वीकार गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र १, हेल्थपोष्ट...


Dhadingpost

धादिङको लगनशिल आज सी डिभिजन छनोटको नकआउट खेल खेल्दै

धादिङ । शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको लिग चरणमा समुह विजेता बनेको धादिङ ज्वालामुखीको लगनशिल युवा क्लव आज नकआउट चरणको खेल खेल्दै छ । ग्रुप डी बाट नकआउट...


Dhadingpost

सिद्धलेक जलेश्वरीमा अन्तर मावि मैत्रीपूर्ण भलिबल सम्पन्न

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ४ सलाङघाट स्थित जलेश्वरी माविमा अन्तर माध्यामिक विद्यालय स्तरीय छात्रा छात्र मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ३ दिन सम्म चलेको उक्त अन्तर माध्यमिक...


Dhadingpost

कांग्रेसले धादिङ २ मा भुगोलले मागेको उम्मेद्वार छान्न सकेन -दिलमान पाख्रिन

धादिङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिलमान पाख्रिनले धादिङ २ मा भुगोलले मागेको उम्मेदवार कांग्रेस केन्द्रले छान्न नसकेको बताएका छन् । खनियाबास ४ किन्ताङफेदीमा आयोजित दामन पाख्रिन...


Dhadingpost

लापामा सत्ता गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

धादिङ । उत्तरी धादिङको लापालाई माओवादी जनयुद्धको आधारभुमीका रुपमा पनि चिनिन्छ । जनयुद्धको समयमा माओवादीले विभिन्न सैन्य प्रशिक्षण तालिम पनि लापामै गर्ने गरेको र स्थानीयहरुको सहयोग पाएकैले यस क्षेत्र माओवादीको...


Dhadingpost