धादिङको पर्यटन प्रवद्र्धनका लागि म्याराथुन प्रतियोगिता हुँदै

धादिङ फागुन १३ । धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउपालिमा रहेका आन्तरीक तथा वाह्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि म्याराथुन प्रतियोगिता हुने भएको छ । भिजिट २०२० लाई लक्षित गर्दै अचनेटार गंगाजमुना...


Dhadingpost

धादिङ चिमचोममा कोदो कुट्ने मेशिन

धादिङ माघ २३ । धादिङको गंगाजमुुना गाउँपालिकाको रि गाउँ स्थित चिमचोक गाउँमा कोदो कुट्ने मेशिन आईपुगे छ । लालबहादुर तामाङ र बलाङदुङ तामाङ दाजुभाई मिलि २ लाख खर्चेर कोदो कुट्ने...


Dhadingpost

गंगाजमुनाको राष्ट्रपति रनिङ शिल्ड मण्डली माविले जित्यो

धादिङ माघ १६ । धादिङको गंगाजमुना गाउँपालिकाले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपाति रनिङ शिल्ड फुलखर्क स्थित मण्डली माविले जितेको छ । प्रतियोगितामा मण्डली माविले १७ स्वर्ण, ३ रजत र...


Dhadingpost

गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धादिङ माघ १३ । धादिङको फुलखर्कमा रहेको मण्डली माध्यामिक विद्यालयमा गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गंगाजमुना गाउँपालिका भित्र रहेका आठ वटा विद्यालयले सहभागिता जनाउने...


Dhadingpost

लाेक दाहाल सम्मानित

धादिङ माघ १२ । धादिङको गंगाजमुना गाउँपालिकाबाट काठमाडौंमा रहि विभिन्न पेशा व्यविसाय गर्दै आईरहेका हरुकाे संस्था गंगाजमुना काठमाडौं सम्पर्क समाजले समाजसेवी लाेक प्रसाद दाहाललाई सम्मान गरेकाे छ । बेल्जियम बस्दै...


Dhadingpost

बेल्जियमबाट आएका पर्यटकहरु श्रमदानमा व्यस्त (फोटो फिचर)

धादिङ पुस २८ । एनआरएनएका कोषाध्यक्ष लोकप्रसाद दाहालको नेतृत्वमा भिजीट नेपाल २०२० लाई सफल बनाउन नेपाल आएका बेल्जियमका प्रोफेसर डा लुक कोर्ट लगायत १२ जना श्रमदानमा व्यस्त रहेका छन् ।...


Dhadingpost

धादिङका हरि रिमालले जिते ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ काे उपाधी

धादिङ पुस २६ । धादिङकाे गंगाजमुना गाउँपालिका निवासी हरिकुमार रिमालले ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ काे उपाधी हात जितेका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेना मध्य पश्चिम पृतना बुटवलले...


Dhadingpost

बद्रीबिशालमा नि:शुल्क आधुनिक शिक्षा बारे प्रशिक्षण हुने

धादिङ पुस २५ । बेल्जियमका प्रोफेसर डा. लुक कोर्ट लगायत १२ जना अनुभवी शिक्षकहरुले धादिङको बुढाथुम स्थित बद्रीबिशाल उच्च माध्यमिक विद्यालयमा नि:शुल्क आधुनिक शिक्षा बारे प्रशिक्षण दिने भएका छन् ।...


Dhadingpost

बसेरीमा खुल्ला फुटबल प्रतियाेगिता हुँने

धादिङ पुस २२ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बसेरीमा “घले ल्होसर” काे अवसरमा खेलकुद सँगै बृहत् साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । बसेरी घले समाजले माघ ३ गते आयाेजना गर्न...


Dhadingpost

गंगाजमुनामा ग्रामिण अस्पताल संचालनमा

धादिङ पुुस ६ । धादिङको गंगाजमुनामा गाउँपालिकामा ग्रामिण अस्पताल सञ्चालनमा आएकाे छ । गंगाजमुना गाउँपालिका ५ स्थित फुलखर्क स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी प्रस्तावित ग्रामिण अस्पतालको रुपमा संचालनमा ल्याईएकाे हो ।...


Dhadingpost

बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना

धादिङ मंसिर २७ । धादिङको गंगाजमुना गाउँपालिका ६ स्थित बसेरीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग‚ कार्य प्रशासन शाखाको आदेश अनुसार...


Dhadingpost

१३ औं सागमा धादिङका ११ खेलाडी सहभागि, ३ स्वर्ण, ३ रजत ३ कास्य जिते

धादिङ मंसिर २४ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विभिन्न खेलकुद विधामा धादिङका ८ खेलाडीहरुले प्रतिपर्धा गर्दै ३ स्वर्ण र ३ रजत र ३ कास्य गरी ८ पदक...


Dhadingpost

सागः धादिङका आशिष दुवाडी फाईनल र गणेश प्रधान सेमिफाइनल प्रवेस

धादिङ मंसिर २१ । धादिङका तीन जना बक्सिङ खेलाडीको सहभागिता रहेको १३ औं साग अन्तरगतको बक्सिङ विधाको खेल सुरुभए सँगै धादिङबाट ३ खेलाडी सहभागि भएकोमा २ खेलाडीको विजयी यात्रा सुरुभएको...


Dhadingpost

फुलखर्कका हरि रिमालले जिते कस्य पदक

धादिङ मंसिर २१ । धादिङका गंगाजमुना गाउँपालिकाका हरिकुमार रिमाले नेपालका लागि कास्य पदक जितेका छन् । सातौं राष्ट्रिय खेलकुल अन्तर्गत एथलेटिक्स खेलका स्वर्ण पदक विजेता रिमालले १३ साग खेलकुद महाकुम्भमा...


Dhadingpost

भुतपुर्व शिक्षक तथा विद्यार्थी मञ्चद्वारा बद्रि विशाललाई चारलाख प्रदान

धादिङ मंसिर १८ । धादिङको गंगाजमुना गाउँपालिका स्थित बद्री विशाल माध्यामिक विद्यालयलाई भुतपुर्व शिक्षक तथा विद्यार्थी मञ्चले ४ लाख १ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरेको छ ।...


Dhadingpost

धादिङका तीन जना बक्सिङ खेलाडी १३ औं सागमा भाग लिँदै

धादिङ मंसिर १७ । धादिङका तीन जना बक्सिङ खेलाडीहरु नेपालको प्रतिनिधित्व गर्दै जारी १३ औं सागमा भाग लिँदै छन् । स्वर्ण पदक दावेदारको रुपमा नेपालले छनौट गरेको तीन खेलाडीमा धादिङका...


Dhadingpost

गाउँ मै गर्भवतीको लागि भिडियो एक्स-रे

धादिङ मंसिर १ । उत्तरी धादिङ स्थित गंगाजमुना गाउँपालिकाले ३-३ महिनाको फरकमा गर्भवती महिलाको भिडियो एक्स-रे सेवा दिन थालेपछि गर्भवती महिलाहरु खुसी भएका छन् । गाउँपालिकाको स्वास्थ्य कार्यक्रम अन्तरगत ३-३...


Dhadingpost