बेनीघाटको नि:शुल्क कपडा घरबाट दशैंमा २०० भन्दा बढी लाभान्वित

धादिङ कार्तिक ११ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरबाट यो दशैंमा मात्रै २०० भन्दा बढी लाभान्वित बनेका छन् । गरीव असाह्यका लागि लक्ष्यित युवाहरुले...


Dhadingpost

संघीय सांसद भुमि त्रिपाठीद्वारा स्कुलबस पुजा

धादिङ कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका नेता तथा संघीय सांसद भुमी त्रिपाठीले दशैको महाअष्ठमीको अवसरमा स्कुल बसलाई बिधिवत पुजा गर्नुभएको छ ।प्रदेश सरकारको अनुदानमा बागेश्वरी उच्च माविले...


Dhadingpost

बेनीघाट रोराङमा दशैं विशेष फुटबल सम्पन्न, विजेतालाई खसी पुरस्कार

धादिङ कार्तिक ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित तल्लो काउलेमा अन्तर क्लव स्तरीय दशैं विशेष फुटबल प्रतियोगिता सम्पन्न भएको छ जसमा विजेतालाई पुस्कार स्वरुप खसी प्रदान गरिएको छ ।...


Dhadingpost

बेनीघाटको नि:शुल्क कपडा घरलाई रमेश धमला दम्पतीद्वारा १० बोरा लुगा सहयोग

धादिङ कार्तिक ६ । धादिङमा २ वटा निशुल्क कपडा घर संचालनमा छन् । स्थानीय युवाहरुको संक्रियतामा धादिङबेसी स्थित क्याम्पस चोक र बेनीघाट बेराङ स्थित बेनीघाट बजारमा असाह्य र गरिवहरुका लागि...


Dhadingpost

धादिङका ११८ खाद्यान्न पसल अनुगमन, ३ वटा कार्वाहीमा

धादिङ कार्तिक ३ । दशैं पर्वलाई लक्ष्यित गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल लगायतको टिमले धादिङबेसीका ११८ पसलहरु अनुगमन गरेको छ । १० दिन लगाएर गरिएको...


Dhadingpost

बेनीघाट रोराङमा बोलेरो दुर्घटना १० जना घाईते

रामचन्द्र थापाधादिङ कार्तिक ३ । धादिङको बेनीघाटरोराङ गाउँपालिका ४ छिबीगाउँमा बोलेरो दुर्घटना हुँदा १० जना घाईते भएका छन् । बेनीघाट रोराङको मोरियाघाटबाट मलेखु तर्फ आउँदै गरेको ग २ च ७७८४...


Dhadingpost

चन्द्रोदय मावि विशालटारका संगम अधिकारी प्रथम

धादिङ असोज ३० । कृषि ज्ञान केन्द्र धादिङले ४० औं विश्व खाद्य दिवस २०७७ को अवसरमा विद्यलय स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ । "हाम्रो पहल : दिगाे कृषि ,...


Dhadingpost

रोबाङ चेपाङ बस्तीमा बिद्युतीकरण सम्पन्न

धादिङ असोज २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका पृथ्वीराजमार्ग देखि दक्षिण महाभारत सम्म फैलिएको पालिका हो । भौगोलिक विकटताको कारण यस गाउँपालिकामा अझै धेरै स्थानहरुमा विद्युतीकरणले पूर्णता पाउन सकिरहेको छैन,...


Dhadingpost

Ground Apple: Cultivation and Current Scenario in Nepal

Ashoj 25, dhading- Normal apples grow in trees but ground apple is something different, they grow underground. Whenever we hear Ground Apple, we visualize it as a normal apple. Morphologically...


Dhadingpost

बेनीघाट रोराङमा विद्यालयमा पठन पाठन बन्द

धादिङ असोज २५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका क्षेत्रका विद्यालयहरुमा सुरु भएको पठन पाठन असोज ३० गते सम्मको लागि बन्द गरिएको छ । गाउँपालिकामा कोभिड संक्रमितहरुको संख्या बृद्धि भए सँगै...


Dhadingpost

धादिङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

धादिङ असोज २३ । धादिङमा कोरोना भाईरस संक्रमणका कारण मृत्युहुनेको संख्या ४ जना पुगेको छ । बेनीघाट रोराङ चरौंदीका ५१ वर्षिय एक पुरुषको शुक्रबार बिहान आफ्नै निवासमा मृत्यु भएको हो...


दिपेश कडेल

कविता: मनको गहिराई

सिङ्गो मनकोगहिराई नाप्दा-नाप्दैनाप्ने नापोनै सकिएपछिबेथित म थाकेको मान्छेआज फेरीएउटा यात्रामा निस्केको छुबुझी नसक्नुको मनलाग्छ यो मनलाई बुझेसंसारै बुझिन्छयही मन बोकेरबर्षौ देखिघिस्रिएको मलाईहिजोआज एउटा रहर लागेको छ,आफ्नै नाप्न मनको गहिराई ।कस्तो...


Dhadingpost

Model of joint effort: Worbang Basic School

Dipesh Kandel/Suresh Pandey Dhading, Ashoj 20 - There is a saying that nothing is impossible if we work hard enough. Worbang Basic school located at Benighat Rorang-3, Dhading has proven...


Lawong Bijay

सामुहिक प्रयासको नमुना, ओर्बाङ आ.वि.

दिपेश कडेल/सुरज पाण्डेधादिङ असोज १९ । भनिन्छ नि, निरन्तर प्रयास गरियो भने, अवश्य सफल भइन्छ । त्यस्तै सफलताको एक उदाहारण बनेको छ, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित...


Dhadingpost

बेनीघाट रोराङद्वारा गजुरी प्रहरीलाई स्मार्ट टिभी प्रदान

धादिङ असोज १८ । बेनीघाट रोराङ गाउँपालिकाले गजुी गाउँपालिका गजुरी बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई ४३ इन्चको स्मार्ट स्मार्ट टिभी सेट प्रदान गरेको गरेको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम...


Dhadingpost

मलेखुको दलित बस्ती जहाँ गरिवीका कारण २ असाह्य भोकै बस्नु पर्ने अवस्थामा (भिडियो समेत)

निर्मल नारायणधादिङ असोज १८ । न परिवार छ, न आफन्त, न घर छ, न जग्गा जमिन, न शरीर स्वास्थ्य छ, न कसैको सहयोग, यस्तै पिडामा दिन बिताई रहनु भएको छ...


Dhadingpost

बेनीघाट रोराङमा क्लिन बिशालटार अभियान सुरु

धादिङ असोज १८ । धादिङको बेनीघाट रोराङका क्लिन बिशालटार अभियान सुरुभएको छ ।विशालज्योती युवा क्लबले Green Bishaltar Clean Bishaltar भन्ने अभियान सन्चालनमा ल्याएको हो । सडक कार्यालय गजुरीलाई धेरै पटक...


दिपेश कडेल