धादिङमा यू–१५ छनोट सम्पन्न, छनोटमा परेका खेलाडी प्रदेश छनोटमा जाने

धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ ।...


Dhadingpost

धादिङमा सर्पदंशबाट दृष्टिविहीन २२ वर्षीय युवकको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, आदामारामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। सर्पदंशबाट २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि उनको अवस्था गम्भीर...


Dhadingpost

धादिङकी सम्झना अर्यालको ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा जन्मिएकी तथा हाल अमेरिकाको कोलोराडोस्थित फोर्ट कोलिन्समा बस्दै आएकी सम्झना अर्यालको शब्दमा रहेको मौलिक तीज गीत ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक भएको छ । परदेशमा...


Dhadingpost

गोरक्ष हाइड्रोविरुद्ध लापावासी आन्दोलित, पालिका अध्यक्षको ‘ध्यानाकर्षण पत्र’ प्रति रुष्ट

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माणाधीन गोरक्ष हाइड्रो पावर लिमिटेडका कारण आफूहरूले वर्षौंदेखि प्रयोग गर्दै आएको बाटो र पुल जोखिममा परेको भन्दै रुवी भ्याली गाउँपालिका–५ लापाका स्थानीय आन्दोलनमा उत्रिएका...


Dhadingpost

एमाले धादिङका बैठकका निर्णय यस्ता छन्

धादिङ । नेकपा (एमाले) धादिङले जिल्लामा संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध विस्तारलाई केन्द्रमा राख्दै जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो सम्पन्न जिल्ला कमिटीको बैठकले अभियानको कार्ययोजना तय...


Dhadingpost

धादिङका नानुकाजी अर्याललाई थाइल्यान्डमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’

धादिङ । धादिङ निवासी पर्यटन व्यवसायी नानुकाजी अर्याललाई थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’ प्रदान गरिएको छ । पर्यटन तथा ट्राभल...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिका प्रथम NRNA Cup भलिबल प्रतियोगितामा सहभागी हुँदै

न्यूयोर्क । धादिङ नेपाली समाज अमेरिका आगामी प्रथम Interstate NRNA Cup Volleyball Tournament 2026 मा आफ्नो टिमसहित सहभागी हुने भएको छ । गैरआवासीय नेपाली संघ (NRNA) NCC-USA, New York Chapter...


Dhadingpost

धादिङकी असिक सेन्चुरी सहभागी नेपाली महिला भलिबल टोली कतारमा प्रथम

धादिङ । धादिङको गल्छीकी असिक सेन्चुरी सहभागी नेपाली महिला भलिबल टोली कतारमा प्रथम भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले आयोजना गरेको सामुदायिकस्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा असिक सेन्चुरी...


Dhadingpost

सिङ्ल्हा मेला भदौ १२ मा: पर्यटनमन्त्रीसहित सांसदद्वय सहभागी हुँदै, यस्तो छ सिङ्ल्हाको आकर्षण

धादिङ । धादिङको उत्तरी भेगमा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य सिङ्ल्हामा भदौ १२ गते जनैपूर्णिमा मेला लाग्ने भएको छ । यस वर्षको मेलामा पर्यटनमन्त्रीसँगै संघीय सांसदद्वय बसुमायाँ तामाङ र बोदनारायण...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाज डेनमार्कको संयोजकमा उद्भव कार्की

डेनमार्क । अन्तर्राष्ट्रिय धादिङ समाजले डेनमार्कमा आफ्नो २०औँ शाखा विस्तार गरेको छ । शाखा विस्तार संयोजकमा गजुरी–८ का समाजसेवी तथा लामो समयदेखि डेनमार्कमा बस्दै आएका उद्भव कार्की चयन भएका छन्...


Dhadingpost

तरुण दल धादिङको अध्यक्षमा शंकर धमला मनोनीत

धादिङ । नीलकण्ठ नगरपालिका–स्थित ज्यामरुङका मुई थाई खेलाडी ज्ञानेश्वर धमला ‘शंकर’ नेपाल तरुण दल धादिङको अध्यक्षमा मनोनीत भएका छन् । खेलकुद क्षेत्रबाट परिचित धमलालाई नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण...


Dhadingpost

धादिङ समाज बेल्जियमको एकदिने भ्रमण सम्पन्न, ८५ जना सहभागी

बेल्जियम । धादिङ समाज बेल्जियमले आयोजना गरेको विशेष एकदिने भ्रमण कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । बेल्जियमका विभिन्न स्थानबाट करिब ८५ जना सहभागी भएको भ्रमणमा आपसी भेटघाट, मनोरञ्जन, सांगीतिक...


Dhadingpost

धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन सेप्टेम्बर ११ मा, सदस्यता नवीकरणका लागि आह्वान

कतार । धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन आगामी ११ सेप्टेम्बर २०२६ मा हुने भएको छ । अधिवेशनसँगै नयाँ कार्यसमिति चयन गरिने भएकाले समाजले कतारमा रहेका धादिङवासीलाई सदस्यता नवीकरण तथा...


Dhadingpost

धादिङ समाज मकाउको संयोजकमा पुनः नवराज लम्साल

मकाउ । लामो समयदेखि मकाउमा बस्दै आएका समाजसेवी तथा धादिङ समाज मकाउका संस्थापक संयोजक नवराज लम्साल पुनः धादिङ समाज मकाउको संयोजकमा चयन भएका छन् । लम्साल यसअघि पनि धादिङ समाज...


Dhadingpost

राष्ट्रिय सूचना दिवस आज : नागरिकले सूचना माग्न पाउने अधिकारबारे जान्नैपर्ने कुरा

धादिङ । आज भदौ ३ गते राष्ट्रिय सूचना दिवस । सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्दै सूचनाको हक, पारदर्शिता, सुशासन र जवाफदेहिताबारे नागरिकलाई सचेत गराउने उद्देश्यले नेपालमा हरेक...


Dhadingpost

विश्व फोटोग्राफी दिवस आज : तस्बिरले इतिहास, समाज र समय बोल्ने दिन

धादिङ । आज अगस्ट १९ अर्थात् विश्व फोटोग्राफी दिवस । संसारभर फोटोग्राफीको कला, इतिहास, प्रविधि र समाजमा यसको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइँदैछ । सन् २०२६ को विश्व फोटोग्राफी...


Dhadingpost

फिफा यू–१५ विश्वकपका लागि धादिङमा खुल्ला खेलाडी छनोट हुँदै

धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम हुने भएको छ ।...


Dhadingpost

1 … 5 6 7 8 9 … 818