सेमजोङको किवी बजारमा ल्याउँदै मण्डली फ्रुट एण्ड भेजिटेबल सप्लायर्स, किसान सन्त तामाङको १३ रोपनीमा व्यावसायिक खेती

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–सेमजोङमा उत्पादन भएको स्वादिलो किवी यस वर्ष पनि धादिङबेसी बजारमा आउने भएको छ। सेमजोङका युवा किसान सन्त तामाङले करिब १३ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा उत्पादन गरेको...


Dhadingpost

बदलिँदो नेपाल : राजनीति, पुस्तान्तरण र नयाँ पुस्ताको प्रश्न

नेपाली समाज अहिले इतिहासको एउटा संवेदनशील मोडमा उभिएको छ। एकातिर विगतका राजनीतिक संघर्ष, आन्दोलन र बलिदानको गौरवशाली इतिहास छ भने अर्कोतिर वर्तमानप्रतिको असन्तुष्टि, भविष्यप्रतिको अनिश्चितता र परिवर्तनको तीव्र चाहना छ।...


Dhadingpost

भ्वाइस अफ एडभान्स–२०८३ सम्पन्न, चार समूहमा चार विद्यार्थी बने च्याम्पियन

धादिङ । धादिङ जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा परिचित एडभान्स एकेडेमीले विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्दै आएको ‘भ्वाइस अफ एडभान्स–२०८३’ सम्पन्न भएको छ । विद्यालयमा आज सम्पन्न...


Dhadingpost

नेपालमा पशु बधशाला व्यवस्थापन : मासुको स्वच्छता र जनस्वास्थ्यका उपाय

विकासशील देशहरूमा पशु बध तथा मासु प्रशोधनका क्रममा पशुलाई बेहोस बनाउने, छाला निकाल्ने, आन्तरिक अंग हटाउने, रगत बगाउने, झुण्ड्याउने, धुने, काट्ने र हड्डी छुट्याउनेजस्ता प्रक्रिया अपनाइन्छन् । यीमध्ये प्रत्येक चरणमा...


Dhadingpost

आज विश्व आदिवासी दिवस : किन मनाइन्छ, के हो यसको महत्व ?

धादिङ । आज अगस्ट ९ अर्थात् साउन २४ गते विश्व आदिवासी दिवस (International Day of the World's Indigenous Peoples) नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी जनजातिको अधिकार, पहिचान,...


नारायण सिलवाल

राष्ट्रिय भू–संरक्षण दिवस आज : २०३१ सालदेखि मनाइँदै, यस्तो छ महत्व

धादिङ । आज साउन २४ गते राष्ट्रिय भू–संरक्षण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । भूक्षय, बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जमिनको उर्वराशक्ति कायम राख्ने, पारिस्थितिक सन्तुलन जोगाउने तथा...


Dhadingpost

गणेश हिमाल खानी : अर्बौंको सम्पदा, दुई दशकदेखि सुनसान

धादिङ–रसुवा सीमामा रहेको गणेश हिमालको काखमा जस्ता, सीसा र चाँदीको ठूलो सम्भावना बोकेको खानी दशकौँदेखि बन्द छ । खानी सञ्चालनका लागि करोडौँ रुपैयाँ खर्च भयो, सयौँ मजदुरले काम गरे, सुरुङ...


Dhadingpost

सिङ्ल्हा मेलाको भव्य तयारी, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री पुग्ने

धादिङ । धादिङको उत्तरी भेगमा पर्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिङ्ल्हा मेलाको तयारी तीव्र पारिएको छ । समुद्री सतहदेखि करिब ४ हजार ४० मिटर उचाइमा रहेको सिङ्ल्हामा हरेक वर्ष...


Dhadingpost

स्थानीय तह निर्वाचनका लागि रास्वपाले सार्वजनिक गर्‍यो उम्मेदवार छनोटको नयाँ खाका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको नयाँ खाका सार्वजनिक गरेको छ । पार्टीले मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा...


Dhadingpost

मार्पाकका मृगौला पीडित धनबहादुर तामाङलाई ७ लाख ४६ हजार रुपैयाँ सहयोग हस्तान्तरण

धादिङ । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचाररत नेत्रावती डबजोङ गाउँपालिका–१, थलाका धनबहादुर तामाङ (धनलुङ) को उपचारका लागि संकलन गरिएको ७ लाख ४६ हजार ८१५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको...


Dhadingpost

विद्यालयमा विद्यार्थीको कपाल जबरजस्ती काट्न नपाइने, बाल अधिकार परिषद्को आग्रह

धादिङ । विद्यालयमा विद्यार्थीको कपाल जबरजस्ती काट्ने वा कटाउन लगाउने कार्य नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले देशभरका विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई आग्रह गरेको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले...


Dhadingpost

धादिङका जयराम ढुंगाना सूर्यज्योति लाइफको ‘बेस्ट इम्प्लोयी अफ द इयर’

धादिङ । धादिङ गजुरीका जयराम ढुंगानाले जीवन बीमा क्षेत्रमा गरेको निरन्तर मेहनत, उत्कृष्ट कार्यसम्पादन र नेतृत्व क्षमताका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ‘Best Employee of the Year’ अवार्ड प्राप्त गरेका...


Dhadingpost

अमरसिंह थापाको २१०औँ स्मृति दिवसमा सिरानचोकका पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित

राजेन्द्र न्यौपाने गोरखा । राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवसका अवसरमा सिरानचोक गाउँपालिकाका प्रथम निर्वाचित अध्यक्ष राजु गुरुङ सम्मानित भएका छन् । नेपाल एकीकरण अभियानका क्रममा महत्वपूर्ण योगदान...


Dhadingpost

रोटरी क्लब अफ धादिङको ११औँ पदस्थापन, ईश्वर कँडेलले सम्हाले अध्यक्षको जिम्मेवारी

धादिङ । रोटरी क्लब अफ धादिङको ११औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरी क्लब अफ धादिङका वर्ष २०२६–२७ का अध्यक्ष रोटेरियन ईश्वर कँडेलसहित नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको...


Dhadingpost

नीलकण्ठ बालमन्दिर माविमा ‘एआई र शिक्षाको भविष्य’ विषयक मिनी कन्फरेन्स सम्पन्न

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय (NBSS) मा ‘एआई र शिक्षाको भविष्य’ विषयमा दोस्रो स्टुडेन्ट–लेड मिनी कन्फरेन्स सम्पन्न भएको छ । ‘Artificial Intelligence and the Future...


Dhadingpost

रोटरीयन डा. आईपी ढकाल आज धादिङ आउँदै

धादिङ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट (DGE) रोटरीयन डा. आईपी ढकाल आज धादिङ आउँदै हुनुहुन्छ । उहाँ रोटरी क्लब अफ धादिङको ११ औँ पदस्थापन समारोह (11th...


Dhadingpost

विश्व स्तनपान सप्ताह सुरु : नेपालमा कहिलेदेखि मनाउन थालियो, किन अझै आवश्यक छ ?

धादिङ । आज (अगस्ट १) देखि विश्वभर विश्व स्तनपान सप्ताह सुरु भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने यो सप्ताह नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिक्षा,...


Dhadingpost