सिद्धलेकबाट नगद २ लाख सहित जुवाडे पक्राउ

धादिङबेसी आश्विन २२ । सिद्धलेक गाउँपालिका अन्तरगत पिपलटारबाट प्रहरीले २ लाख नगद सहित ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिका वडा नं. ७ का रामशरण सेढाईको घरमा तास...


Dhadingpost

धादिङमा पाँच बर्षीय बालकको हत्या

धादिङ आश्विन २२ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा पाँच बर्षीय बालकको हत्या भएको छ । छिमेकी २५ बर्षिय आसमान तामाङले काठको मुङग्रो प्रहार गर्दा ५ बर्षिय...


Dhadingpost

ज्वालामुखीवासी पोखरामा संगठित

हरि पन्त, पोखरा आश्विन २२ । धादिङबाट पोखरामा रहि विभिन्न पेशा व्यवसाय गर्ने धादिङ ज्वालामुखि गाउँपालिकाका धादिङेहरुले धादिङ–पोखरा सम्पर्क समाज, ज्वालामुखी गाउँपालिका इकाइ गठन गरेका छन् । समाजको विधान अनुसार...


Dhadingpost

अग्रणीद्वारा २४ जना असल ऋणि सम्मानित

धादिङबेसी आश्विन २२ । अग्रणी बचत तथा ऋण सहकारी संस्था नीलकण्ठ ३ धादिङले सहकारीका २४ जना असल ऋणिहरुलाई सम्मान गरेको छ । सहकारीको छैटौं वार्षिह साधारण सभा तथा तेस्रो अधिवेशन...


Dhadingpost

कुमारी देवी माबिमा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न

धादिङबेसी, आश्विन २१ । गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालले नीलकन्ठ नगरपालिका १० भारमाले ज्यामरुङ स्थित कुमारी देवी मा.बि.लाई यही असोज १३ गते एक कार्यक्रमका बीच कम्प्युटर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण...


Dhadingpost

धादिङबेसीमा डेंगु आतङ्क, लार्भा नष्ट अभियान जारी

धादिङबेसी आश्विन २१ । यतिबेला धादिङबेसी सदरमुकाम डेंगु आतङ्कमा छ । केहि सदरमुकामबासी डेंगुरोगबाट बच्न भ्रमणको लागि भन्दै सदरमुकाम बाहिरिन पनि थालेका भेटिएका छन् । अहिले सम्म ३० जना भन्दा...


Dhadingpost

भत्किदै छन् धादिङका पूराना गुम्बाहरू

गोपाल फ्युबा तामाङ धादिङ । धादिङ जिल्लाका उत्तरी गापाहरूमा तामाङ जातिको बाहुल्यता रहेको छ । यहॉ भेटिएका पूराना गुम्बाहरूको अभिलेखका आधारमा तामाङहरू बौद्धमार्गी थिए भन्न सकिन्छ । आफ्नो धार्मिक, सांस्कृतिक...


Dhadingpost

काँग्रेस, एमाले र माओवादी केन्द्र धादिङका उम्मेदवारहरु

धादिङबेसी आश्विन २१ । धादिङबाट तीन ठुला पार्टीहरु (नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र ) ले माथिललो कमिटिमा मंसिर १० गते हनेु प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको...


Dhadingpost

प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु

२१ असोज । प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता २०७४ शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता ४० भन्दा बढी फुटबल टिम सहभागि प्रतियोगिता परासी स्थित साझा युवा...


Dhadingpost

झार्लाङमा फुटबल सकियो, घाईतेलाई ५५ हजार सहयोग

धादिङ आश्विन २१ । रास्ट्रको उत्तरी धादिङको खनियाँबास गाउँपालिका अन्तरगत झार्लाङमा फुटबल प्रतियोगित सम्पन्न भएको छ । प्रतियोगितामा घाईते भएका खेलाडी रमेश तामाङको काधको हड्डी भाँचिएकोले उपचारको खर्चको लागि क्लवले...


Dhadingpost

माओवादी केन्द्र धादिङले टुङ्ग्यायो उम्मेदवार

धादिङ आश्विन १७ । माओवादी केन्द्र धादिङले आगामी मंसिर १० गते हुने केन्द्र र प्रदेशको चुनावको लागि उम्मेदवारको नाम टुङ्ग्याएको छ । विगत ३ दिन देखि चरण चरण गरि बसेको...


Dhadingpost

नेपाली काँग्रेस धादिङले पठायो उम्मेदवारको नामावली

धादिङ आश्विन १७ । धादिङमा यतिबेला दलहरु निर्वाचन केन्द्रित बनेका छन् । माओवादी केन्द्र उम्मेदवार छनौटको छलफल मै छ भने एमालेले पनि छलफललाई निरन्तरता दिईरहेको छ । मंसिर १० गते...


Dhadingpost

अन्तराष्ट्रिय धादिङ समाजको भेला धादिङबेसीमा हुने

धादिङबेसी, असोज १६ । अन्तराष्ट्रिय धादिङ समाज निर्माणको लागि विश्वभरि छरिएर रहेका धादिङवासीहरुको भेला यही असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसी स्थित होटल जीविकामा हुने भएको छ ।...


Dhadingpost

एमाले र माओवादी केन्द्र तालमेल पक्का पक्की

धादिङ आश्विन १६ । धादिङबेसीमा माओवादी केन्द्र सचिवालयको बैठकमा कार्यकर्ताले तालमेल एमाले सँग की काँग्रेस सँग जान्न चाहि रहेका थिए । पोलिष्ट ब्यूरो सदस्य पुष्पविक्रम मल्लले एमाले सँग छलफल नजिक...


Dhadingpost

धादिङबेसीमा डेङ्गो नियन्त्रण गर्न २० टोली परिचालन गरिने

धादिङबेसी आश्विन १६ । धादिङबेसी स्थित जिल्ला अस्पतालमा दिनानु दिन डेङ्गो रोगी भेटिएको खबर धादिङपोष्टले खवर प्रकाशित गरेपछि धादिङबेसी र आसपास क्षेत्रमा डेङ्गो नियन्त्रण अभियान चलाईने भएको छ । आज...


Dhadingpost

माओवादी केन्द्र धादिङको उम्मेदवार छान्ने जिम्मा कार्यालयलाई

धादिङ आश्विन १६ । नेकपा माओवादी केन्द्र धादिङको सचिवालयको वैठक सम्पन्न भएको छ । आगामी मंसिर १० गते सम्पन्न हुन लागेको प्रदेश र केन्द्रको चुनावमा कस्लाई टिकट दिने भन्ने सुझाव...


Dhadingpost

धादिङमा डेङ्गोको रोगी १७ पुगे

धादिङबेसी आश्विन १५ । धादिङमा डेङगु रोगका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् । आश्विन १ गते सम्म ३ जना डेङगु रोगका बिरामी भेटिएकोमा आश्विन १५ गते सम्म आई पुग्दा...


Dhadingpost