एमाले र माओवादी केन्द्र तालमेल पक्का पक्की

Avatar photo
Dhadingpost
सोमवार, अशोज १६, २०७४

धादिङ आश्विन १६ । धादिङबेसीमा माओवादी केन्द्र सचिवालयको बैठकमा कार्यकर्ताले तालमेल एमाले सँग की काँग्रेस सँग जान्न चाहि रहेका थिए । पोलिष्ट ब्यूरो सदस्य पुष्पविक्रम मल्लले एमाले सँग छलफल नजिक पुगेको बताएका थिए ।

स्रोतका अनुसार निम्न कुराहरुमा एमाले र माओवादी केन्द्र बीच सहमति भएको छ ।

के छ त एकताको सङ्केत

  • एमाले र माओवादी केन्द्र बीच पार्टी एकता संयोजक समिति नै गठक भइसकेको छ । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ भने माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सम्मिलित एकता संयोजन समिति बनाएको छ ।
  • चुनाव चिन्ह एउटै राख्ने सम्मको निकर्ष
  • एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने निर्णय भए पनि कसको चुनाव चिन्ह लिने निर्णय नभएको माओवादी दुई दलबीचको वार्तामा सहभागी एक नेताले बताए ।
  • एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत दिएर उम्मेदवारी दिने पनि समझदारी भएको छ ।
  • प्रचण्डलाई कार्यकारी राष्ट्रपति बनाउने