१८ जना नेपालीको शव मलेसियाबाट ल्याइयो, अझै ३७ वटा शव आएन

काठमाडौं माघ ११ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा...


Dhadingpost

नीलकण्ठबाट १३२ जना काँग्रेस प्रवेस

धादिङ माघ ११ । धादिङको नीलकण्ठ नगरपालिकाको विभिन्न वडा बाट १३२ जना नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर २ सिम्ले चिसापानीबाट धिरज गुरुङ र शन्त...


Dhadingpost

केशरी पन्त पुनः अध्यक्षमा निर्वाचित

धादिङ माघ ११ । शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको अध्यक्ष पदमा पुनः केशरी प्रसाद पन्त निर्वाचित हुनुभएको छ । धादिङबेसीमा शनिबार सम्पन्न १० औं वार्षिक साधारण...


Dhadingpost

ग्रामिण यातायात सहकारीको निर्वाचन पछि यस्तो बन्यो, नयाँ कार्यसमिति

धादिङ माघ १० । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको पौष २५ गते सुरुभएको १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेस आज नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ...


Dhadingpost

धादिङमा बन्दको प्रभाव, यातायात ठप्प

धादिङबेसी माघ १० । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता रिहाईको माग गर्दै आज नेपाल बन्द गरेकोले धादिङबाट चल्ने सवारी साधनहरु बिहानै देखि चलेका छैनन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट...


Dhadingpost

धादिङको गल्छी चिरौंदी र थाँक्रे गाउँपालिका जाने गेटमा कुकर बम भेटियो

धादिङ माघ १० । धादिङको गल्छी गाउँपालिका स्थित चिरौंदी पुल नजिकै सुत्केरी ढुङ्गा भन्ने ठाउँमा कुकर बम भेटिएको छ । अन्दाजी २-३ लिटरको प्रेसर कुकरलाई कालो टेपले बांधेर सडकको भित्ता...


Dhadingpost

सबै जिल्लामा एकैपटक खोप दिने सरकारको योजना

काठमाडौं माघ ९ । भारतले अनुदानमा उपलब्ध गराएको कोभिड– १९ विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप सबै जिल्लामा एकैपटक खोप दिने सरकारको योजना बनाएको छ । सरकारले अहिले आएको खोप...


Dhadingpost

विप्लव नेकपा धादिङको विज्ञप्ती, माघ १० गतेको बन्द सफल बनाउन आव्हान

धादिङ माघ ९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङले विज्ञप्ती जारी गर्दै माघ १० गतेको नेपाल बन्द सफल बनाउन आव्हान गरेको छ । जिल्ला सेक्रेटरी ज्युटनको...


Dhadingpost

सहकारीमा राजेन्द्र पाण्डे र गणेश सिंखडा भिड्दै

धादिङ माघ ९ । मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताललाई सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सेवा सहकारीको आगामी अध्यक्षको लागि धादिङका प्रदेश सांसद राजेन्द्र पाण्डे र गणेश सिंखडा बीच प्रतिस्पर्धा...


Dhadingpost

धादिङबाट भोली ६४ वटा बस रिजर्भ, प्रचण्ड-नेपाल पक्षले १० हजार मान्छे काठमाडौंमा उतार्दै

धादिङ माघ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ प्रचण्ड-नेपाल पक्षले धादिङ जिल्लाबाट माघ ९ गते (भोली) १० हजार मान्छे काठमाडौको प्रदर्शनमा उतार्ने भएको छ । त्यसका लागि धादिङ जिल्लाबाट...


प्रेम नेपाली

काँग्रेसद्वारा धादिङको १०४ वटै वडामा विरोध प्रदर्शन

धादिङ माघ ८ । नेपाली काँग्रेस धादिङले जिल्लाको १०४ वटै वडामा संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसको जिल्ला केन्द्रीत, क्षेत्र, पालिका स्तरीय विरोध प्रदर्शन गरि सकेको काँग्रेसले...


Dhadingpost

भारतबाट १० लाख कोरोना खोप आज आउने

काठामाडौं माघ ८ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज ९बिहीबार० काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता...


Dhadingpost

अमेरिकाले डरको होइन, आशाको इतिहास बनाउँछ -बाइडेन

काठमाडौं माघ ८ । अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले बुधबार क्यापिटल हिलमा शपथग्रहण गरेका छन् । ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा अबको चार वर्ष ह्वाइटहाउसमा रहनेछन् ।...


Dhadingpost

पाठ्यक्रम निर्माण गर्न, बेनीघाट रोराङको छलफल तथा अन्तरक्रिया

धादिङ माघ ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि प्रारम्भिक छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा उप प्रमुख देवी प्रसाद सिलवाल वडा अध्यक्ष रोशन कुमार...


Dhadingpost

धादिङबेसीमा जसपाद्वारा प्रदर्शन

धादिङ माघ ७ । जनता समाजबादी पार्टी धादिङले धादिङबेसीमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक कदमबाट प्रतिनीधि सभा विघटन गराएको भन्दै सदरमुकाममा प्रदर्शन गरेको छ । केपी ओली विरुद्ध चर्को नारा...


Dhadingpost

धादिङमा कोरोना भाईरसको अवस्थाः १७ को मृत्यु, १ हजार ५३२ संक्रमित

धादिङ माघ ७ । धादिङ जिल्लामा हाल सम्म ६ हजार ३६५ जनाको कोरोना भाईरस संक्रमण भए नभए परिक्षण गराउँदा १ हजार ५३२ जनामा कोरोना पोजेटिभ देखिएको छ जस मध्य पछिल्लो...


Dhadingpost

भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दियो

काठमाडौं माघ ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार पत्रकार सम्मेलन गर्दै भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिएको बताउनु भएको छ । अनुदानमा भारतले दिएको उक्त...


Dhadingpost