फिफा यू–१५ विश्वकपका लागि धादिङमा खुल्ला खेलाडी छनोट हुँदै

धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम हुने भएको छ ।...


Dhadingpost

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङद्वारा साउन महिनामा सम्पन्न कार्य सार्वजनिक

धादिङ । शिक्षा विकास तथा समन्वय एकाइ, धादिङले २०८३ साउन महिनामा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ । एकाइले शिक्षकको कार्यसम्पादन मूल्यांकन, विद्यालय अनुगमन तथा निरीक्षण, परीक्षा...


Dhadingpost

धादिङ समाज बहराइनको संयोजकमा राजु भण्डारी

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बहराइनमा रहेका धादिङवासीबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले राजु भण्डारीलाई धादिङ समाज बहराइनको संयोजकको जिम्मेवारी दिएको छ । सन् २००९ देखि...


Dhadingpost

ब्रोम्दिङमा हुँदैछ बेनीघाट रोराङको दोस्रो गाउँ शिक्षा सम्मेलन

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माणका लागि वडा नम्बर १ स्थित सम्भावित पर्यटकीय क्षेत्र ब्रोम्दिङ डाँडामा गाउँ शिक्षा सम्मेलन आयोजना गर्ने भएको छ । भदौ...


Dhadingpost

बेनीघाट रोराङमा यू–२० फुटबलको उपाधि भद्रकाली युवा क्लबलाई

धादिङ । बेनीघाट रोराङ गाउँपालिका स्थित विशाल खेलमैदानमा भएको यू–२० फुटबल प्रतियोगिताको उपाधि भद्रकाली युवा क्लब, मलेखुले जितेको छ । प्रतियोगिताको फाइनलमा गण्डकी युवा क्लब, सिउरेनिटार उपविजेता बनेको छ ।...


Dhadingpost

धादिङ समाज बेल्जियमले दिनान्ट–नामुरमा विशेष भ्रमण कार्यक्रम गर्दै

बेल्जियम । धादिङ समाज बेल्जियमले बेल्जियमका पर्यटकीय क्षेत्र दिनान्ट (Dinant) र नामुर (Namur) मा विशेष सांगीतिकसहितको एकदिने भ्रमण कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले अगस्ट १७, २०२६ सोमबार आयोजना...


Dhadingpost

चिल्ड्रेनपार्कमा कक्षा १० का विद्यार्थीलाई एसईई लक्ष्यित मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम

धादिङ । चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको आयोजनामा आगामी एसईई परीक्षालाई लक्षित गर्दै एकदिने विद्यार्थी मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कक्षा १० का विद्यार्थीमा देखिन सक्ने मनोसामाजिक समस्या...


Dhadingpost

एड्भान्समा चित्रकला तथा कथा लेखन प्रतियोगिता सम्पन्न

धादिङ । धादिङ जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा परिचित एड्भान्स एकाडेमीमा ‘Sunday is Fun Day’ कार्यक्रमअन्तर्गत चित्रकला तथा कथा लेखन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कल्पनाशक्ति तथा प्रतिभा...


Dhadingpost

संसदको साख घटाउँदै सांसदहरू !

हरेक पदको आफ्नै प्रतिष्ठा हुन्छ । पद भनेको नाम वा परिचय मात्रै होइन, त्यससँग जिम्मेवारी, जवाफदेहिता र पदीय मर्यादा पनि जोडिएर आउँछ । कुनै पनि पद प्राप्त गर्ने व्यक्तिको पहिलो...


Dhadingpost

साउदी अरबमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यसमिति गठन हुँदै, धादिङबासीलाई सम्पर्क गर्न आग्रह

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले साउदी अरबमा आफ्नो शाखा गठनको प्रक्रिया अघि बढाएको छ । समाजले यसअघि नै सरोज थापालाई साउदी अरब शाखा गठनका लागि संयोजक तोकेपछि थापाले नयाँ कार्यसमिति...


Dhadingpost

नीलकण्ठ बालमन्दिरका विद्यार्थीले बजारबाट ल्याए ४१ थरी जङ्क फुड, कक्षामै गरे खाद्य सुरक्षा अध्ययन

धादिङ । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीले बजारमा बिक्री भइरहेका विभिन्न प्रकारका जङ्क फुड तथा प्याकेटबन्द खाद्यवस्तु संकलन गरी खाद्य सुरक्षा (Food Security) सम्बन्धी प्रयोगात्मक अध्ययन गरेका...


Dhadingpost

धादिङका प्रकाश लोहनी नाट्टाको कार्यकारी सदस्यमा निर्वाचित

धादिङ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमितिमा धादिङका प्रकाश लोहनी कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंको सोल्टी होटलमा शुक्रबार सम्पन्न नाट्टाको ५९औँ वार्षिक...


Dhadingpost

बागेश्वरीमा सामग्रीमा आधारित शिक्षण विधिबारे अभिमुखीकरण सम्पन्न

धादिङ । गल्छी गाउँपालिका–स्थित श्री बागेश्वरी माध्यमिक विद्यालयमा सामग्रीमा आधारित शिक्षण विधिबारे अभिमुखीकरण तथा कार्यशाला सम्पन्न भएको छ । IBSE परियोजनाअन्तर्गत आयोजित Cluster Level OM Workshop मा शिक्षकहरूलाई कक्षाकोठामा स्थानीय...


Dhadingpost

द राइजिङ भिलेज स्कुल अनुगमनमा ठिकठाक, शुल्क स्वीकृतिमा सुधार सुझाव

धादिङ । गल्छी गाउँपालिकास्थित द राइजिङ भिलेज इङ्लिस स्कुल शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको अनुगमनमा समग्र व्यवस्थापन तथा शैक्षिक गतिविधि केहि सामान्य सुधार बाहेक ठिकठाक रहेको पाइएको छ ।...


Dhadingpost

एडभान्समा दुईदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न, २२० भन्दा बढी फर्स्ट डान खेलाडी उत्पादन

धादिङबेसी । धादिङ जिल्लामा उत्कृष्ट विद्यालयका रूपमा परिचित एडभान्स एकाडेमीमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरूको दुईदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । विभिन्न बेल्ट तहका लागि सञ्चालन...


Dhadingpost

अमेरिकामा धादिङ नेपाली समाजको समर पिकनिक, ४ सयभन्दा बढी सहभागी हुने

न्यूयोर्क । धादिङ नेपाली समाज अमेरिका इन्कले आगामी अगस्ट १६, २०२६ (आइतबार) अमेरिकाको न्यूयोर्कमा Summer BBQ & Picnic 2026 आयोजना गर्ने भएको छ । न्यूयोर्कस्थित Flushing Meadows Corona Park (North...


Dhadingpost

भैरवी गुठीको जग्गा सीमाङ्कन आजबाट, करिब १९ रोपनी सम्पत्ति संरक्षणको तयारी

धादिङबेसी । ऐतिहासिक भैरवी मन्दिर गुठीको नाममा रहेको धादिङबेसीस्थित जग्गाको साँध–सिमाना छुट्याउने सीमाङ्कन तथा नापजाँचको काम आजबाट सुरु हुने भएको छ । भैरवी मन्दिर गुठी व्यवस्थापन समितिले यसअघि सूचना जारी...


Dhadingpost

1 … 6 7 8 9 10 … 606