रविन बिडारीको पहलमा मिर्गौला पीडित थाक्रेका नारायण बिडारीलाई २ लाख २५ हजार सहयोग

धादिङ । दुवै मिर्गौला फेल भई मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका धादिङको थाक्रे गाउँपालिका–१० निवासी नारायण प्रसाद बिडारीको उपचारका लागि अमेरिकाबाट २ लाख २५ हजार १०० रुपैयाँ आर्थिक सहयोग संकलन भएको...


Dhadingpost

राप्रपा नीलकण्ठ नगर अध्यक्षमा तेजबहादुर लामिछाने, २१ सदस्यीय कार्यसमिति गठन

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नीलकण्ठ नगरपालिका कार्यसमिति गठन गरिएको छ । भदौ ७ गते जिल्ला कार्यसमितिको कार्यालयमा सम्पन्न नगर भेलाले तेजबहादुर लामिछानेको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत...


Dhadingpost

धादिङमा सर्पदंशबाट दृष्टिविहीन २२ वर्षीय युवकको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, आदामारामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। सर्पदंशबाट २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि उनको अवस्था गम्भीर...


Dhadingpost

धादिङकी सम्झना अर्यालको ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा जन्मिएकी तथा हाल अमेरिकाको कोलोराडोस्थित फोर्ट कोलिन्समा बस्दै आएकी सम्झना अर्यालको शब्दमा रहेको मौलिक तीज गीत ‘तीज आउँदा माइत गइन्थ्यो’ सार्वजनिक भएको छ । परदेशमा...


Dhadingpost

मलेखुमा भदौ १३ गते भलिबल प्रतियोगिता हुँदै

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–३ मलेखु खेल मैदानमा आगामी भदौ १३ गते खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । खेलप्रेमी तथा स्थानीय खेलाडीको सहभागितामा हुने प्रतियोगिता भदौ १३ शनिबार...


Dhadingpost

एड्भान्स एकेडेमीमा कथा वाचन, प्लेकार्ड प्रदर्शनी र हस्तलेखन प्रतियोगिता सम्पन्न

धादिङ । धादिङबेँसीस्थित एड्भान्स एकेडेमीमा कथा वाचन, प्लेकार्ड प्रदर्शनी तथा सुन्दर हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत आइतबार विभिन्न सिर्जनात्मक तथा प्रतिभामूलक कार्यक्रम आयोजना गरिएको हो...


Dhadingpost

गोरक्ष हाइड्रोविरुद्ध लापावासी आन्दोलित, पालिका अध्यक्षको ‘ध्यानाकर्षण पत्र’ प्रति रुष्ट

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माणाधीन गोरक्ष हाइड्रो पावर लिमिटेडका कारण आफूहरूले वर्षौंदेखि प्रयोग गर्दै आएको बाटो र पुल जोखिममा परेको भन्दै रुवी भ्याली गाउँपालिका–५ लापाका स्थानीय आन्दोलनमा उत्रिएका...


Dhadingpost

एमाले धादिङका बैठकका निर्णय यस्ता छन्

धादिङ । नेकपा (एमाले) धादिङले जिल्लामा संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध विस्तारलाई केन्द्रमा राख्दै जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हिजो सम्पन्न जिल्ला कमिटीको बैठकले अभियानको कार्ययोजना तय...


Dhadingpost

धादिङका नानुकाजी अर्याललाई थाइल्यान्डमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’

धादिङ । धादिङ निवासी पर्यटन व्यवसायी नानुकाजी अर्याललाई थाइल्यान्डमा आयोजित नेपाल–थाइल्यान्ड मैत्री महोत्सव तथा एसिया ग्लोबल एक्सिलेन्स अवार्ड–२०२६ समारोहमा ‘अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मान’ प्रदान गरिएको छ । पर्यटन तथा ट्राभल...


Dhadingpost

प्याब्सन धादिङको चित्रकला प्रतियोगितामा एड्भान्स र लुसिड रोसको उत्कृष्ट प्रदर्शन

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङद्वारा आयोजित जिल्लास्तरीय चित्रकला प्रतियोगितामा एड्भान्स एकेडेमी र लुसिड रोस इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गरेका छन् । कक्षा १ देखि...


Dhadingpost

नीलकण्ठ–३ को बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा स्तुति दनै

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं. ३ को वडा स्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको छ । पुनर्गठनबाट स्तुति दनैको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । बाल सञ्जालको पुनर्गठन तथा...


Dhadingpost

धादिङकी असिक सेन्चुरी सहभागी नेपाली महिला भलिबल टोली कतारमा प्रथम

धादिङ । धादिङको गल्छीकी असिक सेन्चुरी सहभागी नेपाली महिला भलिबल टोली कतारमा प्रथम भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले आयोजना गरेको सामुदायिकस्तरीय मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा असिक सेन्चुरी...


Dhadingpost

सिङ्ल्हा मेला भदौ १२ मा: पर्यटनमन्त्रीसहित सांसदद्वय सहभागी हुँदै, यस्तो छ सिङ्ल्हाको आकर्षण

धादिङ । धादिङको उत्तरी भेगमा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य सिङ्ल्हामा भदौ १२ गते जनैपूर्णिमा मेला लाग्ने भएको छ । यस वर्षको मेलामा पर्यटनमन्त्रीसँगै संघीय सांसदद्वय बसुमायाँ तामाङ र बोदनारायण...


Dhadingpost

गजुरीमा आज शैक्षिक संस्थामा शोक बिदा

धादिङ । धादिङको गजुरी गाउँपालिकाले आज शुक्रबार पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थामा शोक बिदा दिएको छ । गजुरी गाउँपालिका–७, पेटारेस्थित श्री वागेश्वरी आधारभूत विद्यालयमा कार्यरत शिक्षक खड्कराज धामीको असामयिक निधन भएपछि...


Dhadingpost

रास्वपा धादिङको ‘हामी सुन्छौँ’ अभियान आजदेखि सुरु

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले नागरिकका गुनासा, सुझाव, समस्या तथा आवाज प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन सुरु गरेकाे छ । रास्वपा धादिङका अनुसार अभियान २०८३...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाज डेनमार्कको संयोजकमा उद्भव कार्की

डेनमार्क । अन्तर्राष्ट्रिय धादिङ समाजले डेनमार्कमा आफ्नो २०औँ शाखा विस्तार गरेको छ । शाखा विस्तार संयोजकमा गजुरी–८ का समाजसेवी तथा लामो समयदेखि डेनमार्कमा बस्दै आएका उद्भव कार्की चयन भएका छन्...


Dhadingpost

तरुण दल धादिङको अध्यक्षमा शंकर धमला मनोनीत

धादिङ । नीलकण्ठ नगरपालिका–स्थित ज्यामरुङका मुई थाई खेलाडी ज्ञानेश्वर धमला ‘शंकर’ नेपाल तरुण दल धादिङको अध्यक्षमा मनोनीत भएका छन् । खेलकुद क्षेत्रबाट परिचित धमलालाई नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण...


Dhadingpost

1 … 5 6 7 8 9 … 606