सिङ्ल्हा मेला: म्हेन्दोमाया प्रतियोगिता साल्मेले जित्यो

धादिङ । धादिङ नुवाकोट रसुवा सङ्गै जोडिएका आन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक, भौगोलिक महत्व र सुन्दरताले भरिभराउ सिङ्ल्हा मेलामा भदौं २ गते भव्य कार्यक्रमका बीच सकिएको छ...


Dhadingpost

धादिङको यी स्थानमा आज गाईजात्रा विशेष कार्यक्रम हुने

धादिङ । धादिङको सदरमुका धादिङबेसी, मैदि सातदोबाटो, सल्यानटारमा रानिपौवा र सिकटार, खरी, फ्याक्से, सुनौलाबजार लगायतका ठाउँहरुमा आज गाईजात्रा विशेष कार्यक्रमहरु हुँदै छन् । पछिल्लो समय यो पर्व समाजमा विद्यमान विकृति...


Dhadingpost

धादिङका खेलाडीले श्रीलंकामा जिते ६ स्वर्ण

धादिङ । श्रीलंकामा सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सेमिनारमा धादिङका पाँच खेलाडीले नेपालका लागि ६ स्वर्ण पदक दिलाएका छन् । उक्त प्रतियोगितामा धादिङबाट ६ जना खेलाडी थिए ।...


नारायण सिलवाल

बेनीघाट रोराङको दुई दिने शैक्षिक गोष्ठी सम्पन्न

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सिकाइ सुधारका लागि २ दिने आवासीय शैक्षिक गोष्ठी सुर्योदय आधारभूत विद्यालय, वडा नम्बर ८, भुवाभञ्ज्याङमा सम्पन्न गरेको छ । पालिकाका शिक्षा अधिकृत बोधराज पाठकका...


Dhadingpost

भण्डारी सेवा समाज धादिङको अध्यक्षमा बिनोद भण्डारी चयन

धादिङ । भण्डारी सेवा समाज नेपाल धादिङको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्षमा बिनोद भण्डारी चयन भएका छन् । नव गठित समिति १९ सदस्यीय रहेको छ । शनिबार काठमाडौंमा भएको उक्त सम्मेलनबाट...


Dhadingpost

एमाले थाक्रे-काठमाडौंको अध्यक्षमा प्रविण रिजाल चयन

धादिङ । एमाले थाक्रे-काठमाडौं सम्पर्क मञ्च धादिङको अध्यक्षमा प्रविण रिजाल चयन भएका छन् । नव गठित कार्यसमितिको उपाध्यक्षमा श्रीधर सुवेदी र संगीता रिमाल, सचिवमा सुशील पौडेल, सह-सचिव सन्तोषी डल्लाकोटी र...


Dhadingpost

पेट्रोलियम तथा ग्यास यूनियन श्री ग्यास इकाई भेला सम्पन्न

धादिङ । अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ श्री ग्यास इकाई धादिङ थाक्रेको भेला सम्पन्न भएको छ। संजय लामाको सभापतित्वमा भएको भेलाले शिव कुमार रेग्मीको अध्यक्षतामा ९ सदस्य कार्य...


Dhadingpost

धादिङ २ (ख) का जन प्रतिनीधिहरुको बैठक सम्पन्न

धादिङ । धादिङको प्रतिनीभि सभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (ख) का जनप्रतिनीधिहरुको संयुक्त वैठक काठमाडौं स्थित इन्द्रेणी फुडल्याण्डमा शनिबार बिहान सम्पन्न भएको छ । पहिरोको कारण दामन पाख्रिन मार्ग...


Dhadingpost

सावित्रा कोईरालाको अध्यक्षतामा स्वास्थ्य स्वयंसेविका गठन

धादिङ । नीलकण्ठ नगरपालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविकाहरुको भेलाले अध्यक्षमा सावित्रा कोईरालालाई चयन गरेको छ । शुक्रबार सम्पन्न उक्त भेलाबाट उपाध्यक्षमा समिता मगर, सचिवमा कमला तामाङ,सहसचिवमा कमला श्रेष्ठ र कोषाध्यक्षमा...


Dhadingpost

गजुरीकी सपना अखिल क्रान्तिकारी महेन्द्ररत्नको कोषाध्यक्षमा चयन

धादिङ । धादिङ गजुरी ६ निवासी सपना अधिकारी अखिल (क्रान्तिकारी) महेन्द्ररत्न क्याम्पस ताहचलको कोषाध्यक्षमा चयन भएकी छिन् । शुक्रबार सम्पन्न भएको अखिल (क्रान्तिकारी) महेन्द्ररत्न क्याम्पसको १० औ सम्मेलनबाट अध्यक्षमा विशाल...


Dhadingpost

रोटरी क्लव धादिङद्वारा खाद्यान्न सहयोग

धादिङ । रोटरी क्लव अफ धादिङले नीलकण्ठ ४ स्थित आमाको छात्रावासमा रहेको बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ । रोटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाईलीले क्लवका रोटरियनअनिल केसीले आफ्नो...


Dhadingpost

बेनीघाट रोराङको आजबाट दुई दिने आवासीय शैक्षिक गोष्ठी

धादिङ । शैक्षिक वर्ष २०८१ लाई सिकाइ सुधार वर्षको रुपमा मनाउने निर्णय गरेको बेनीघाट रोराङ गाउँपालिकाले आज र भोली अर्थात भाद्र १ र २ गते सुर्योदय आधारभूत विद्यालय, वडा नम्बर...


Dhadingpost

एड्भान्सको ‘पोएट आइडल’ को फाईनल सकियो

धादिङ । एड्भान्स एकेडेमीले आयोजना गरेको विद्यालय स्तरीय ‘पोएट आइडल’को आज एक कार्यक्रम का बीच आइडल घोषणा गर्दै समापन गरेको छ । ‘पोएट आइडल’ पाँच समूह बनाएर गरिएको थियो ।...


Dhadingpost

धादिङबाट १४ जना खेलाडी प्रदेश लिग खेल्न काठमाडौं प्रस्थान

धादिङ । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग खेल्न जान लागेका खेलाडीहरुलाई धादिङ जिल्ला तेक्वान्दो संघले विधाई गरेको छ । प्रतियोगिता भदौ १ र २ गते नागार्जुन कभर्डहल स्युचाटारमा हुनेछ ।...


नारायण सिलवाल

खाद्यका महाप्रवन्धक धादिङका आचार्यद्वारा गोदाम अवलोकन

धादिङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नय नियुक्त धादिङ नीलकण्ठका रमेश आचार्यले कार्यभार सम्हालेको पहिलो दिन प्रादेशिक कार्यालय थापाथलीको खाद्य गोदाम अवलोकन गरेका छन् । बागमती प्रदेशको कार्यालय...


Dhadingpost

पञ्चकन्या र चौतारा माविमा अखिल क्रान्तिकारी गठन

धादिङ । अखिल (क्रान्तिकारी) धादिङले भदौ १५ गते जिल्ला सम्मेलनको तयारी स्वरुप विद्यालय स्तरीय कमिटी गठनमा तिब्रता दिएको छ । आज एकै दिन दुई विद्यालयमा कमिटी पुनर गठन गरिएको केन्द्रिय...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन धादिङबेसीमा हुने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन आगामी असोज २२ गते अर्थात अक्टोबर ८ तारिकका दिन धादिङबेसीमा हुने भएको छ । विश्वभर छरिएर रहेका धादिङ्गेहरु सहभागी हुने उक्त महाधिवेशनले नयाँ कार्यसमिति...


नारायण सिलवाल