धादिङ अस्पातलमा मेमोग्राम सेवा सुरु

धादिङ । प्रादेशिक धादिङ अस्पतालमा आज एक कार्यक्रमका बीच मेमोग्राम सेवा उद्घाटन गएिको छ । बागमति प्रदेशका स्वास्थ मन्त्री किरण थापा मगरले यो सेवाको उद्घाटन गरेका हुन् । मेमोग्राम सेवाको...


Dhadingpost

राजेन्द्र पाण्डे नेकपा एसको वरिष्ठ उपाध्यक्षमा निर्विरोध

धादिङ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा धादिङका राजेन्द्र प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । पाण्डे...


Dhadingpost

धादिङका डेनिडले मकाउमा जिते स्वर्ण

धादिङ । भदौ ८–९ गते सम्म मकाउमा संचालन भएको तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा धादिङका डेनिड विकले स्वर्ण पदक जित्न सफल भएका छन् । धादिङ जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष...


Dhadingpost

धादिङका दिपेश अखिल (क्रान्तिकारी) पोखराको वरिष्ठ उपाध्यक्ष्यमा चयन

धादिङ । पोखरा महानगरको प्रथम सम्मेलनबाट धादिङ निलकण्ठ-१० ज्यामरुङका दिपेश ढकाल (दिप) वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् । नवगठित कमिटीको अध्यक्षमा मिराज थापा मगर, बरिष्ठ उपाध्यक्षमा दिपेश ढकाल, उपाध्यक्षमा स्मृति...


Dhadingpost

युवावर्ष मोती पुरस्कार धादिङका केदारलाई

धादिङ । राष्ट्रिय युवा सेवा कोषले २०८१ सालको युवावर्ष मोती पुरस्कार धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका निवासी रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गठित...


Dhadingpost

अखिल क्रान्तिकारी धादिङको आज एकै दिन तीन पालिका सम्मेलन सम्पन्न

धादिङ । अखिल (क्रान्तिकारी) धादिङले आज तीनवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । क्रान्तिकारीले आज धुनीबेसी, नीलकण्ठ र बेनीघाट रोराङको पालिका सम्मेलन सम्पन्न गरेको हो । नवगठित पालिका कार्य समितिहरुधुनिबेसी...


Dhadingpost

भ्वाईस अफ एड्भान्सको टप फाईभ सार्वजनिक

धादिङ । धादिङ बेंसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले विद्यार्थीको व्यक्तित्व र सिर्जशिल विकासका लागि गत हप्ता पोएट आईडल कार्यक्रम सम्पन्न गरे सँगै सुरुभएको 'भ्वाईस अफ एड्भान्स' को टप फाईभ सार्वजनिक...


Dhadingpost

नीलकण्ठ बालमन्दिर माविद्वारा आईएसओ प्रमाणिकरणका लागि सम्झौता

धादिङ । धादिङको उत्कृष्ठ नमुना विद्यालयको रुपमा रहेको धादिङबेसी स्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ प्रमाणिकरणका लागि प्रक्रिया अगाडी बढाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह २१००१ को...


नारायण सिलवाल

बाल सृजना: मेरी आमा

मायाको खानी मेरी आमाज्ञान को सागर मेरी आमादिलको कोमल मेरी आमामेरो संसार मेरी आमा पहिलो गुरु मेरी आमापहिलो डाक्टर मेरी आमापहिलो साथी मेरी आमामेरो संसार मेरी आमा नाम: जस्मिन श्रेष्ठकक्षाः...


Dhadingpost

धादिङका दश विद्यालयका दश शिक्षक विषय विज्ञमा छनोट

धादिङ । पाठ्यक्रम विकास केन्द्रले २०८१ /०८२ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । जसमा धादिङबाट दश विद्यालयका सात विषयका दश शिक्षक छनोट भएका छन् । पाठ्यक्रम...


Dhadingpost

धादिङका डेनिड विक ग्रेटर बे कप तेक्वान्दो खेल्न मकाउ प्रस्थान

धादिङ । तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागी हुन धादिङका डेनिड विक मकाउमा प्रस्था गरेका छन् । उक्त प्रतियोगितामा नेपालबाट ११ जना खेलाडीले सहभागिता जनाउने छन् । मकाउ प्रस्थान...


नारायण सिलवाल

कविता इटनी कांग्रेसको महिला विभागमा मनोनित

धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम धादिङकी कविता इटनीलाई केन्द्रिय महिला विभागमा मनोनित गरेका छन् । इटनी २०५९...


Dhadingpost

नीलकण्ठ र बेनीघाट रोराङ देशभरमा दुबै प्रथम

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२.५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल...


Dhadingpost

नवराज पाठक शिक्षण पेशाबाट बाहिरिए

धादिङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको २०८०/०८१ का लागि गणित विषयको विज्ञ समेत भएर काम गरेका धादिङको अचने माध्यामिक विद्यालयका शिक्षक नवराज पाठक शिक्षण पेशाबाट बाहिरिएका...


Dhadingpost

बेनीघाट रोराङलाई भदौ ६ गते मन्त्रालयले सम्मान गर्ने

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई भोली भदौ ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्मान गर्ने भएको छ...


Dhadingpost

धादिङबेसी बसपार्कको ‘कजवे’, कहिले बन्ला पुल

धादिङ । उत्तरी धादिङ जाने दामन पाख्रिन स्मृति मार्गको प्रवेशद्वार हो धादिङबेसी सदरमुकाम बसपार्क छेउको ‘कजवे’  । यो ‘कजवे’  हटाएर पुल बनाउनु पर्ने माग कयौं पटक उठी सक्यो पुल बनाउने...


Dhadingpost

सिङ्ल्हा मेला २०८१ का तस्वीरहरु

धादिङ । धादिङ नुवाकोट र रसुवा तीन जिल्लाको संगम स्थल धार्मिक, ऐतिहासिक, भौगोलिक महत्व र सुन्दरताले भरिभराउ सिङ्ल्हा एक पटक पुग्नै पर्ने ठाउँ हो । विगतका वर्षहरुमा जस्तै यस वर्ष...


Dhadingpost