अपहरण गरि हत्या गरेको आरोपमा ३ जना पक्राउ

धादिङबेसी भाद्र १८ । मलेखु फुर्केखोला पुल छेउ प्रतिक्षालयमा झुण्ड्यिर हत्या गरएको भन्दै काभ्रेका अजस्त मिजार ढकालको परिवार र अन्य अधिकार कर्मीहरुले दवाव दिए पछि अन्तत प्रहरीले तीन जनालाई पक्राउ...


Dhadingpost

धादिङ – चितवन सडकखण्डमा ३८ स्थान उच्च जोखिममा

धादिङ भदौ १७ दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ । अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक...


Dhadingpost

गजुरीमा घर भत्किँदा एक बालकको मृत्यु

धादिङ भदौ १७ धादिङको गजुरी गाविस–५ मा गएराति  खसेको पहिरोले घर पुरिंएर एक  बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गजुरी गाविस वडा  नं. ५ साने भञ्ज्याङका ६ वर्षका रामकुमार चेपाङको...


Dhadingpost

धादिङका ७३ जना पत्रकारहरुले सुचना विभागको कार्ड लिए

धादिङबेसी भाद्र १७ । धादिङ जिल्लाका ७३ जना पत्रकारहरुलाई सुचना विभागले प्रस प्रतिनीधि पत्र प्रदान गरेको छ । सूचना विभागको घुम्ती शिविरले बिहिवार धादिङबेसी स्थित पत्रकार महासंघ धादिङको कार्यालयमा उपस्थित...


Dhadingpost

त्रिशुलीमा अझै १० वटा तुइन, अन्यौलमा तुइनमुक्त हुने योजना

हरिहरसिंह राठौर धादिङ भदौ १६   पाँच वर्षअघि सरकारले बजेटमार्फत घोषणा गरेको त्रिशुली नदीलगायत देशभरीका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अझै पूरा हुन सकेको छैन । सरकारले...


Dhadingpost

धादिङका ३ पोलिक क्लिनिकमा ताला लगाईयो

धादिङबेसी भाद्र १६ । जिल्ला प्रशासन कार्यालय धादिङको अनुगमन टोलीले दर्ता नगरी संचालन आएका धादिङका ३ पोलिक्लिनिक तालाबन्धी गरिएको छ । पटक पटक कानुनी प्रक्रिया पुरा गरी संचालन गर्न अनुरोध...


Dhadingpost

बसुन्धरामा आज भएको सडक दुर्घटनामा धादिङका एक जना घाईते

धादिङ भदौ १५ राजधानीको बसुन्धरा स्थित होराइजन अपार्टमेन्ट अगाडि रिङरोडमा बस दुर्घटना हुँंदा धादिङका मोहनप्रसाद ढकाल सहित ८ जना घाईते भएका छन भने एकको मृत्यु भएको छ । महाराजगंजबाट गोंगबुतर्फ गइरहेको...


Dhadingpost

धादिङमा जाग्दै नयाँ शक्ति (जे देखियो)

धादिङबेसी भाद्र १५ । आर्थिक समृद्धिको नारा लिएर गठन भएको बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी अहिले धादिङमा जाग्दै गएको देखिन्छ । ०७२ फागुन ८ गते पूर्व सभाषद बीर बहादुर...


Dhadingpost

धादिङको झ्याप्लेखोला देखि काठमाण्डौ सम्म सुरुङ निर्माण गर्न जापान सरकारले १८ अर्व सहयोग गर्ने

धादिङ भदौ १५ जापान सरकारले धादिङको नौविसे देखि काठमाण्डौ सम्म निर्माण हुने सुरुङ मार्गको लागि सहयोग गर्ने भएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश...


Dhadingpost

तरुण दल धादिङका अध्यक्ष पुर्पक्षका लागि थुनामा

धादिङ भदौ १५ लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोबार गरिरहेका धर्म...


Dhadingpost

धादिङमा मध्यमाञ्चल खेलकुदका लागि खेलाडी छनौट हुने

अमृत तामाङ, धादिङबेसी भाद्र १५ । आगामी कार्तिक २३ गते देखि मंसिर ३ गते सम्म हुने मध्यमाञ्चल क्षेत्रिय खेलकुद प्रतियोगिताको लागि भाग लिन धादिङमा खेलाडी छनौट गरिने भएको छ ।...


Dhadingpost

तीज विशेष कार्यक्रममा धादिङका कृष्ण शिसिर सम्मानित

धादिङबेसी भाद्र १५ । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान धादिङका पूर्व अध्यक्ष कृष्ण शिसिर सम्मानित हुनु भएको छ । मंगलबार धादिङबेसी स्थित भानुपार्कमा आयाजित तीज विशेष कार्यक्रममा जिल्ला न्यायधिस...


Dhadingpost

धादिङका वेपत्ता परिवारले फेरि आज भने खोई हाम्रो आफन्त

धादिङबेसी भाद्र १४ । वषौं देखि कि सास चाहियो कि लास चाहियो भन्दै आएका वेपत्ता परिवारजनले फेरि आज घाँटी सुक्ने गरि खोई हाम्रो आफन्त भनेका छन् । व्यक्ति वेपत्ता विरुद्धको...


Dhadingpost

होलिस्टिक हेल्थ धादिङले तीज विशेष भन्दै नचायो महिलालाई

धादिङबेसी भाद्र १४ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज २०७३ नजिकिदै गर्दा धादिङमा तिज विशेष कार्यक्रमहरु दिनहुँ भैरहेका छन् । यस्तै आज धादिङबेसी शान्तबजारमा होलिस्टिक हेल्थ धादिङले तीज विशेष...


Dhadingpost

धादिङका DFO लाई ज्यान मार्ने धम्की

धादिङ, भदौ १४ । सामुदायिक वन अतिक्रमण गरेर बनाइएको भवन भत्काउने अभियान चालेका जिल्ला वन कार्यालय धादिङका वन अधिकृत इमानाथ पौडेलमाथि ज्यान मार्ने धम्कि आएको छ । नेपाल वन प्राविधिक...


Dhadingpost

महिला संघ धादिङमा अम्बिका अधिकारी प्यानल विजयी

धादिङबेसी भाद्र १४। नेपाली काँग्रेस धादिङको भातृ संगठन नेपाल महिला संघको चुनावबाट अम्बिका अधिकारी सभापतिमा विजयी हुनु भएको छ । २ प्यानल बीच प्रतिस्पर्धा भएको चुनावमा अप्सरा कोईरालालाई हराउँदै अधिकारी...


Dhadingpost

रेडियो धादिङको भवनले वैधानिकता पाउन सकेन , सर्वोच्चले भन्यो :नियमअनुसार गर्नुस

धादिङ भदौ १३ सदरमुकाम धादिङवेशीबाट सञ्चालन हुदै आएको रेडियो धादिङ १०६ मेगाहर्जको भवनलेअन्तः वैधानिकता नपाउने देखिएको छ । सर्वोच्च अदालतले अमरावती सामुदायिक वनमा निर्माण गरिएको रेडियो धादिङको भवन भत्काउने जिल्ला बन...


Dhadingpost