ज्यामरुङमा झाडा पखाला फैलियो, एउटै गाउँमा ५० भन्दा बढी बिरामी

धादिङ फागुन २० । धादिङको ज्यामरुङ गाउँ विकास समिति वर्डा नं. ६ कुमाई ज्यामरुङमा झाडा पखाला फैलिएको छ । विगत ३ दिन पहिला गाउँमा विहे भोज थियो, त्यहि विहे भोजको...


Dhadingpost

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धदिङ्ले वनभोज गर्दै

धादिङ फागुन २० । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धदिङ्ले धादिङका कलाकारहरुलाई गोलबन्धगरी भाईचारको सन्देश दिन, वनभोज कार्यक्रम गर्ने भएको छ । धादिङमा लोक संस्कृति तथा लोक दोहरी कला...


Dhadingpost

हुरीबतासले धादिङका विभिन्न गाविसमा क्षति पुर्यायो

धादिङ फागुन १८ । धादिङ जिल्लाका विभिन्न ठाउँहरुमा दिउँसो आएको पानी सहितको हुरी बतासले क्षति पुर्याएको छ । हुरी बतास सँगै आएको पानीले धादिङको लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ लगायतका ठाउँहरुमा भुकम्प...


Dhadingpost

नेत्रावतीमा नयाँ शक्ति र अखिल संयुक्त प्यानलको लज्जास्पद हार

हरि विश्वकर्मा धादिङ फागुन १९ । नेत्रवती सामुदायिक बहुमुखी क्याम्पस खहरेको स्ववियु निर्वाचनमा नयाँ शक्ति र एमाले निकट अखिलले लज्जास्पद हार व्यहोरेका छन् । निर्वाचन सम्पन्न भए सँगै नयाँ शक्ति...


Dhadingpost

उम्मेदवार माथि आक्रमण, चुनाव स्थगित, ३ घाईते

धादिङ फागुन १८ । धादिङको मेलेखुस्थित क्याम्पसमा उम्मेद्वारहरु माथि ढुङ्गामुढा प्रहार भएपछि संयुक्त उम्मेदवार घाइते भएका छन् । अध्यक्षको उम्मेदवार सहित ४ घाइते ३ जना काठमाडौमा उपचारत छन् । जयवागेश्वरी...


Dhadingpost

भूकम्प पीडितलाई घडेरी किन्न रकम दिने प्राधिकरणको तयारी

धादिङ, फागुन १८ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पका कारण बस्ती नै सार्नुपर्ने अवस्थाका भूकम्प पीडितलाई घडेरी किन्न निश्चित रकम दिने तयारी गरेको छ । देशका कतिपय जिल्लामा २०७२ सालमा गएको भूकम्पले...


Dhadingpost

धादिङको जय वागेश्वरी क्याम्पसमा विद्यार्थीहरु बीच झडप , ३ घाइते ,चुनाव स्थागित

धादिङ, फागुन १८ । धादिङको मलेखुमा रहेको जय वागेश्वरी वागेश्वरी क्याम्पसमा विद्यार्थीहरु बीच झडप हुदा स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । झडपमा तीन जना छात्रा घाइते भएका छन्...


Dhadingpost

पत्रकार महासंघ धादिङको अध्यक्षमा फेरि छत्कुली निर्वाचित

धादिङ फागुन १८ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको निर्वाचनबाट फेरि पनि अध्यक्षमा नवराज छत्कुली विजय भएका छन् । मंगलबार सम्पन्न शाखाको निर्वाचनमा प्रेस चौतारी र प्रेस सोसाईटी, प्रेस...


Dhadingpost

धादिङमा पत्रकारको चुनाव आज युनियन र सेन्टरको संयुक्त प्यानल

धादिङ फागुन १७ । पत्रकार महासंघ धादिङ शाखाको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर बीच तालमेल हुने भएको छ । धादिङमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले आज हुने...


Dhadingpost

रेडियो धादिङले नयाँ भवन बनाउने

धादिङ, फागुन १६ । सामुदायिक वन मिचेर बनाइएको रेडियो धादिङको भवन गत असोजमा जिल्ला बन कार्यालयले भत्काएपछि अन्तः रेडियोले पुनः अर्को नया भवन बनाउने भएको छ । रेडियो जनतालाई सु...


Dhadingpost

धादिङमा पत्रकार महासंघको चुनाव नजिकियो आआफ्नै उम्मेदवार घोषणा

धादिङ फागुन १५ । नेपाल पत्रकार महासंघ मध्यामाञ्चल क्षेत्र अन्तरगतको जिल्लाहरुमा निर्वाचन नजिकिदै गर्दा धादिङमा अध्यक्षका उम्मेदवारहरु सामाजिक सञ्जानमा देखिन थालेका छन् । पत्रकार महासंघ धादिङ शाखामा यस अघिका अधिवेशनहरु...


Dhadingpost

धादिङको तीन क्याम्पसमा स्ववियु चुनाव सकियो बाँकीको १८ गते हुने

धादिङ फागुन १६ । धादिङ जिल्लाका तीन वटा क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ, बाँकी क्याम्पसको फागुन १८ गते हुँदै छ । शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा सदरमुकामस्थित नीलकण्ठ बहुमुखी...


Dhadingpost

सलाङमा पर्यटन व्यावसायीलाई भव्य स्वागत (फोटो फिचर)

धादिङ फागुन १३ । धादिङ जिल्ला सलाङ गाउँ विकास समिति स्थित आमकोटमा पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर र पर्यटन व्यावसायीलाई भव्य स्वागत गरिएको छ । नलाङ र सलाङको सिमानामा...


Dhadingpost

स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा -नीलकण्ठ क्याम्पस

धादिङ फागुन १२ । नीलकण्ठ क्याम्पस धादिङले फागुन १४ गते हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी सकिएको बताएको छ । धादिङवेशीमा पत्रकार सम्मेलन गर्दै, क्याम्पसको निर्वाचन आयोग समितीले निर्वाचनको लागि सम्पूर्ण तयारी...


Dhadingpost

अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सकियो

धादिङ फागुन १२ । प्रकाश माध्यमिक विद्यालय खाल्टेको ६० औं वार्षिक उत्सव कार्यक्रम अन्र्तगत प्रावि स्तरीय एक लनृत्य प्रतियोगिता सकिएको छ । कार्यक्रममा विभिन्न ९ वटा विद्यालयका १८ जना विद्यार्थीहरुले...


Dhadingpost

व्यक्तिबाट व्यक्ति विधिद्धारा द्धन्द न्युनिकरण परियोजना सुरु

धादिङ फागुन १२ । धादिङमा सञ्चालन हुने परियोजनाको सम्बन्धमा सरोकारवालाहरु बीच अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ । USAID को आर्थिक सहयोग तथा द एसिय फाउन्डेसन मार्फत वमेन एक्ट नामक सस्थाद्धारा...


Dhadingpost

फोनबाट धम्काएर रकम माग्ने धादिङका एक युवक पक्राउ

धादिङ फागुन १२-फोनबाट बैंकका सञ्चालकलाई धम्काएर रकम माग्ने धादिङका एक युवक पक्राउ परेका छन । धादिङ जीवनपुर गाविसका ३२ वर्षीय विदुर पौडेललाई   महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।...


Dhadingpost