नेत्रावती डबजोङ प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता चौतारा माविले जित्यो

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा सम्पन्न प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सेमजोङस्थित चौतारा माध्यमिक विद्यालयले जितेको छ। पुस २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा चौतारा...


Dhadingpost

धादिङको हरिहर भोजकुमारी माविमा धादिङ समाज अमेरिकाको सहयोगमा जाडोका लुगा वितरण

धादिङ । धादिङको केवलपुर, थाक्रे गाउँपालिका–१० स्थित हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोका लुगा वितरण गरिएको छ। धादिङ समाज अमेरिकाको समन्वय तथा सहयोगमा आयोजित कार्यक्रममा १६६ जना विद्यार्थीहरूलाई जाडोका...


Dhadingpost

हर्कपुर माविकाे ५०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–४ मा रहेको हर्कपुर माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तीनदिने विविध कार्यक्रमसहित भव्य समारोहबीच सम्पन्न भएको छ। वार्षिकोत्सबको समापन समारोह बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा...


Dhadingpost

गणित शिक्षा परिषद् धादिङद्वारा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने

धादिङ । गणित शिक्षा परिषद् धादिङले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि माध्यमिक तह कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबीच अन्तरविद्यालय गणित विषयको हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। परिषद्का...


Dhadingpost

लायन्स क्लब सुर्यमुखीले बेनिघाट रोराङलाई बनायो मितेरी भिलेज

धादिङ । लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाबीच पालिकाभित्र सामाजिक सेवाका कार्यक्रमहरू दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धतासहित ‘मितेरी भिलेज’ घोषणा गरिएको छ। बेनिघाट रोराङ गाउँपालिकामा आयोजित...


Dhadingpost

मुख्यमन्त्री ईन्द्र बानियाद्वारा सत्यवती माविको ५० औँ वार्षिकोत्सव उद्घाटन हुने

धादिङ ।वि.सं. २०३२ सालमा आँपको रुखको फेदमा विद्यार्थी राखेर पढाइ सुरु गर्दै स्थापना भएको सत्यवती माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाले उद्घाटन गर्ने भएका छन्। विद्यालयको...


Dhadingpost

धादिङ जिल्ला खेलकुद विकास समितिद्वारा स्वयंसेवक प्रशिक्षकका लागि आवेदन आह्वान

धादिङ ।धादिङ जिल्ला खेलकुद विकास समितिले आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाका विभिन्न खेल विधामा स्वयंसेवक प्रशिक्षक (Volunteer Coach) का रूपमा सूचीकृत हुन इच्छुक खेलकर्मीहरूबाट आवेदन आह्वान गरेको छ। प्रदेश...


Dhadingpost

प्याप्सन धादिङद्वारा एकल गायन प्रतियोगिता सम्पन्न, ब्लुमिङ लोटस प्रथम

धादिङ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) धादिङको आयोजनामा दोस्रो जिल्ला परिषद् भेलाको अवसरमा आयोजित एकल गायन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकाे छ । प्याप्सन धादिङको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाभरका...


Dhadingpost

आँपको रुखमुनिबाट अर्धशताब्दीसम्म :सत्यवती माध्यमिक विद्यालयको विगत र वर्तमान

शिक्षा कुनै भवन, कक्षा वा पाठ्यपुस्तकमा मात्र सीमित हुँदैन । शिक्षा त पुस्तौँ–पुस्तालाई उज्यालो भविष्यतर्फ डोर्‍याउने दीर्घ यात्राको नाम हो । यही यात्राको एक ऐतिहासिक साक्षी हो—धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका...


Dhadingpost

धादिङका ७ वर्षे आयुष रिजालको जीवन रक्षाका लागि सहयोगको अपिल

बोन म्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोग आवश्यक धादिङ । ज्वालामुखी गाउँपालिका वडा नम्बर ४, निम्स्वारा निवासी रामचन्द्र रिजाल र शर्मिला रिजालका ७ वर्षे छोरा आयुष रिजाल गम्भीर स्वास्थ्य समस्याका कारण...


Dhadingpost

दशौँ धादिङ महोत्सव २०८२ माघ १५ देखि २५ गतेसम्म हुने

धादिङ । धादिङ जिल्लाको समग्र आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ। नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग...


Dhadingpost

प्याब्सन धादिङको दोस्रो जिल्ला परिषद् भोलि भव्य कार्यक्रमसहित हुँदै

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङले पुस २४ गते धादिङबेसीस्थित आर.के. होटलको सभाहलमा दोस्रो जिल्ला परिषद् भव्य रूपमा आयोजना गर्ने भएको छ। प्याब्सन धादिङका सचिव भीमबहादुर...


Dhadingpost

मेन्दो फोले आमा समूहद्वारा सत्यदेवीमा महिला भलिबल प्रतियोगिता आयोजना

धादिङ । धादिङको खनियाबास गाउँपालिका–५, सत्यदेवी, गोईसीमा रहेको मेन्दो फोले आमा समूहले तेस्रो वडास्तरीय महिला भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। प्रतियोगिता यही पौष २६ गतेदेखि...


Dhadingpost

११औँ मानबहादुर कप फुटबल भोलीदेखि, २८ टिमको सहभागिता

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट पात्लेस्थित खेल मैदानमा भोलीदेखि सुरु हुने ११औँ मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगितामा २८ वटा टिम सहभागी हुने भएका छन्। विद्यार्थी उपकार संघद्वारा आयोजित उक्त प्रतियोगिताको...


Dhadingpost

रमेशप्रसाद आचार्य एमाले बागमती प्रदेश कमिटी उपसचिवमा चयन

धादिङ । धादिङको थाक्रे गाउँपालिका–९ निवासी रमेशप्रसाद आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको उपसचिवको जिम्मेवारी दिइएको छ। हालै सम्पन्न नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि बन्ने...


Dhadingpost

हर्कपुर माविको अक्षयकोषका लागि पालिका अध्यक्ष विवेकद्वारा १ लाख व्यक्तिगत सहयोग

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ४ स्थित हर्कपुर माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको अक्षयकोषका लागि गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले १ लाख रुपैयाँ व्यक्तिगत सहयोग प्रदान गरेका...


Dhadingpost

एमाले धादिङको कार्यबहाक अध्यक्षमा अर्जुन गोर्खाली चयन

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको आइतबार सम्पन्न जिल्ला कमिटी बैठकले पार्टीका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)**लाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठी ११औँ राष्ट्रिय महाधिवेशनबाट एमाले...


Dhadingpost