धादिङमा कार्तिक ४ र ५ गते कोरोना विरुद्धको खोप लगाईने

धादिङ कार्तिक २ । धादिङमा असोज ७, ८, १० र ११ गते कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोज खोप कार्तिक ४ र ५ गते लगाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...


Dhadingpost

धादिङ आउने फलफुलमा विषाधी हालिएको हुँदैन -घिमिरे

धादिङ असोज २७ । धादिङबाट काठमाडौं गई फलफुलको होलसेल व्यवसाय गर्दै आएका पुरुषोत्तम घिमिरेले काठमाडौंबाट धादिङ पठाईएका फलफुलमा कुनै पनि विषाधी प्रयोग नगरिएको बताउँछन् । धादिङमा अधिकाँश फलफुल व्यवसायीले मेरै...


Dhadingpost

मासु बेलुकी खानु राम्रो होइन, दसैँमा कति कसरी खाने

काठमाडौं असोज २६ । आज फुलपातीको दिन देखिनै दशैको लागि पशुबली दिने चलन छ । आज देखि मासु घरघरमा पाक्न सुरुहुने गर्दछ । दसैँको वेला हामीकहाँ बढी मासु खाने चलन...


Dhadingpost

ग्रामीण यातायता धादिङ प्रालिकाे संयाेजनमा रक्तदान सम्पन्न

धादिङ असाेज १६ । काठमाडौंमा ग्रामीण यातायात धादिङ प्रालि, विवेकानन्द सु स्वास्थ्य फार्मेसी काठमाडौंकाे संयाेजन र काठमाडौं महानगर पालिकाकाे सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । उक्त रक्तदान कार्यक्रममा १०...


Dhadingpost

नीलकण्ठ क्याम्पसमा १०० जनाद्वारा रक्तदान

धादिङबेसी असोज १५ । धादिङबेसी स्थित नीलकण्ठ बहुमुखी क्याम्पस परिषरमा आज १०० जनाले रक्तदान गरेका छन् । युवा रेडक्रस सर्कल नीलकण्ठको दोस्रो अधिवेशनको अवरमा ३७ जना महिला र ६३ जना...


Dhadingpost

वैशाखसम्म सबै नागरिकलाई कोरोना खोप लगाईने

काठमाडौं असोज १३ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । विश्व मुटु दिवसको अवसरमा बुधबार ललितपुरमा भएको एक कार्यक्रममा...


Dhadingpost

धादिङमा आज ४ जनामा कोरोना पोजेटिभ

धादिङ असोज १२ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले ४६ जनाको एण्टिजेन परिक्षण गर्दा चार कोरोनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ । पछिल्लो २४ घण्टामा गंगाजमुना गाउँपालिकामा ३ जना र धुनिबेशी...


Dhadingpost

तिप्लिङ दुर्वाङकी १० वर्षिय संगिताको उपचारको लागि सहयोग संकलन

धादिङ असोज १२ । धादिङको रुबीभ्याली गाउँपालिका ८ तिप्लिङ दुर्वाङ निवासी १० वर्षिय संगिता घलेको उपचारका लागि तिप्लिङका स्थानीयहरुले आर्थिक संकलन सुरुगरेका छन् । आर्थिक अवस्था नाजुक भएकोले संगिताको हालको...


Dhadingpost

हचुवाको भरमा ‘औषधि’ प्रयोग गर्नु हानिकारक ! यसको विवेकपूर्ण प्रयोग गरौं

भनिन्छ, थोरै खाए अमृत, धेरै खाए विष । हरेक चिजलाई सही तरिकाले प्रयोग गर्नसके अमृत समान हुन्छ तर त्यसलाई विवेकपूर्ण तवरले प्रयोग गर्न नसकिएको खण्डमा विष नबन्ला भन्न सकिन्नँ ।...


Dhadingpost

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने ल्याब उद्घाटन

धादिङ असोज ४ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङमा अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने ल्याब उद्घाटनको उद्घाटन गरिएको छ । बाग्मती प्रदेश सरकारको सहयोगमा निमार्ण गरिएको अक्सिजन प्लान्ट...


Dhadingpost

बागमती प्रदेश सरकारी चिकित्सक संघको अध्यक्षमा त्रिभुवन चन्द्र झा चयन

धादिङ असोज २ । जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्ड डा. त्रिभुवन चन्द्र झा सरकारी चिकित्सक संघ बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले एक...


Dhadingpost

धादिङकी १८ वर्षिय बिमला श्रेष्ठको बोनम्यारो टान्सप्लान्ट गर्न आर्थिक सहयोग संकलन सुरु

धादिङ असोज २ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा बिमला श्रेष्ठको उपचारको लागि आर्थिक संकलन अभियान सुरुभएको छ । बोनम्यारो उत्पादन हुन नसकी टान्सप्लान्ट गर्नु...


Dhadingpost

नीलकण्ठमा अध्ययनरत बिमला श्रेष्ठको बोनम्यारो प्रत्यारोपण गर्न आर्थिक अभाव, सहयोगको आव्हान

धादिङ असोज १ । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा पढ्ने छात्रा बिमला श्रेष्ठ यति खेर अस्पताल बेडमा छिन् । बोनम्यारो उत्पादन हुन नसकी टान्सपलान्ट गर्नु पर्ने भए...


Dhadingpost

निपाह भाइरस भारतमा संक्रामक बन्दै, नेपालमा सतर्कता

काठमाडौं भदौ २८ । भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान...


Dhadingpost

सल्यान्टारमा ५० जनाले गरे रक्तदान

धादिङ भदौ २६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा आज प्राथमिक उपचार दिवसको अवसरमा ५० जनाले गरे रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी आगिञ्चोक उप–शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा...


Dhadingpost

कोरोना निको भएकालाई पोस्ट कोभिडको जोखिम

काठमाडौं भदौ २३ । कोरोना (कोभिड–१९) सङ्क्रमण निको भएकामा पोस्ट कोभिड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले कोभिड निको भएपछि हुने समस्या भनेका छन् । यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने...


Dhadingpost

धादिङमा कोरोनाको सक्रिय केस ८७ जना, आज ८ जना थपिए

धादिङ भाद्र १७ । धादिङमा अझै कोरोनाको सक्रिय केस ८७ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु अहिले जिल्ला भित्र हस्पिटल आईशोलेसनमा ६ र होम आईशोलेसनमा ८१ जना रहेका...


Dhadingpost