विद्यार्थी जम्मा पार्दै, कोरोना बारे बताउँदै प्रहरी

धादिङ । धादिङबेसी खुल्ला मञ्चमा कोरोना संक्रमणबारे जनचेतना मुलक कार्यक्रम भन्दै प्रहरीले नै विद्यार्थी जम्मा पारेको देखियो । जिल्ला प्रशासनले नै २५ जना भदा बढी भेला हुन नपाउने निर्णय गर्ने,...


Dhadingpost

मास्क नलगाउनेले गाडी चढ्न नपाउने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गर्दै मास्क नलगाईगाडी चड्न नपाउने जनाएको छ । कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको...


Dhadingpost

धादिङमा कोरोना संक्रमितको संख्या १९ पुग्यो

धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लामा कोराना संक्रमित हुनेको संख्या बढ्दो क्रममा देखिएकोले होसियारी अपनाउदै, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ । सोमबार १२ संक्रमित थपिएको भएपनि आज...


Dhadingpost

धादिङ डीसीएमसीले सभा, भेला, मेला-महोत्सव गर्न नदिने निर्णय

धादिङ । धादिङ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालको...


Dhadingpost

धादिङमा आज १२ जना संक्रमित, आईशोलेशन तयारी गर्न थालियो

धादिङ । धादिङ जिल्लामा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज संक्रमित हुनोन नीलकण्ठ नगरपालिकामा ३, बेनिघाट रोरांग गाउपालिकामा २, गल्छी गाउपालिकामा १...


Dhadingpost

खरीमा घटना: कानमा तातो पन्युले हान्ने सुब्बा सार्की पक्राउ घाईते अस्पतालमा

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ५ छापछोकमा आज विहान पाईप गाँस्न तताएको पन्यूँले कानमा हान्दा स्थानीय होमबहादुर अधिकारी घाईते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भएको...


Dhadingpost

सार्वजनिक स्थलमा जान अब कोरोना खोपकार्ड अनिवार्य

धादिङ । सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ । यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ । सरकारी कार्यालय, होटल,...


Dhadingpost

गजुरीमा आज ८४ जनाले रक्तदान गरे

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा आज ३१ जना महिला र ५३ जना पुरुष गरि ८४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...


Dhadingpost

नेपालमा माघ दोस्रो हप्तादेखि ओमिक्रोनको तेस्रो लहर आउनसक्ने -मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको तेस्रो लहर माघ दोस्रो हप्तादेखि आउनसक्ने बताएको छ । ओमिक्रोन भेरियन्ट फैलिन नदिन मन्त्रालयले सतर्कताका लागि स्वास्थ्य निर्देशनालय, जिल्ला...


Dhadingpost

धादिङबेसीमा आज २९ जनाले रक्तदान गरे

धादिङ । धादिङबेसी स्थित जिल्ला अस्पताल परिसरमा भूतपूर्व सैनिक कृषि सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा २९ जनाले आज रक्तदान गरेका छन् । सहकारीको १० औं वार्षिकोत्सवको अवसरका आयोजित उक्त रक्तदान...


Dhadingpost

कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणको पुर्व तयारीमा जुटौं

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दैनिक फैलदो छ । यस अघि कोरोनाकै कारण थलिएर तंग्रँदै गरेको विश्व समुदाय पुनः एकपटक त्रसित बनेको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको यो...


Dhadingpost

धादिङमा मोडर्ना खोप लगाउने विद्यार्थीको संख्या २८,६२७ पुग्यो

धादिङ । धादिङ पुस ४ गते देखि जारी अभियान अन्तरगत शुक्रबारसम्ममा कोरोना विरुद्धको मोडर्ना खोप लगाउनेको १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीको संख्या २८ हजार ६२७ जना पुगेको छ...


Dhadingpost

धादिङमा २५ हजार विद्यार्थीले मोडर्ना लगाए, अझै जारी

धादिङ । धादिङ पुस ४ गते देखि जारी अभियान अन्तरगत बिहिबार सम्म २५ हजार ७०५ जना  १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीले कोरोना भाईरस विरुद्धको मोडर्ना खोप लगाएका छन्...


Dhadingpost

धादिङमा २० हजार विद्यार्थीले लगाए मोडर्ना खोप, अझै जारी

धादिङ । पुस ४ गतेबाट धादिङमा सुरुभएको मोडर्ना खोप अभियान अन्तरगत आज बुधबार सम्म २० हजार १२४ जनाले लगाएका छन् । नीलकण्ठमा ५ हजार ५११, धुनीबेसी १ हजार ४९६, ज्वालामुखी...


Dhadingpost

धादिङमा १२,९८७ जना विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप

धादिङ । धादिङका ७ वटा स्थानीयका १२ देखि १७ वर्ष उमेर समुहका १२ हजार ९८७ जना विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । अहिले सम्म नीलकण्ठमा ४ हजार १८३,...


Dhadingpost

धादिङ अस्पतालले कस्ता विरामीलाई नि:शुल्क स्वास्थ्य सेवा दिन्छ (जानकारी)

धादिङ । धादिङ अस्पतालले बागमती प्रदेश सरकारको सहयोगमा सामाजिक सेवा इकाई संचालन गर्दै नि:शुल्क र सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । अस्पतालमा छुट्टै सामाजिक सेवा इकाई...


Dhadingpost

विकृतिको चंगुलमा स्वास्थ्य क्षेत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य क्षेत्रमा अत्यधिक भ्रष्टाचार रहेको स्पष्ट पार्दै केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारमा स्वास्थ्य क्षेत्रमा हुने गरेका १५ वटा विकृति औंल्याएको छ ।...


Dhadingpost