वडा अध्यक्ष पेमा लामाको बारीमा पाक्न थाल्यो बहुउपयोगी लोकट फल

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष पोमा लामाको बारीमा बहुउपयोगि फल लोकट पाक्न थालेको छ । साउदीबाट उपाहार स्वरुप आएको उक्त लोकटको विरुवा पेमाले १५ वोट...


Dhadingpost

बागमती प्रदेशले किसानलाई दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने

काठमाडौं । सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई बागमती प्रदेश सरकारले एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष...


Dhadingpost

सालकलाई “गौरबको प्राणि” घोषणा गरिँदै

बिश्वराम अधिकारी हेटौंडा । विश्वमै दुर्लभ अवस्थामा रहेको वन्यजन्तु सालक (प्यांगोलिन) लाई मकवानपुर जिल्लाको “गौरबको प्राणि” घोषणा गरिने भएको छ । मकवानपुरको करीब हरेक क्षेत्रमा पाईने शान्त एवम् लजालू स्वभावको...


Dhadingpost

त्रिपुरासुन्दरीमा घरदैलो माटो परिक्षण घुम्ती सेवा सुरु

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका धादिङले माटो सुहाउँदो कृषिका लागि भन्ने अभियान अन्तरगत बुधबारबाट माटोपरिक्षण सुरुगरेको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार माटो सुहाउँदो कृषि उत्पादनका लागि कृषियोग्य जमिनको माटो...


Dhadingpost

धुवाँकोटमा माघे सक्रान्तिको दिन गोरु जुधाई र कृषि मेला हुने

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित धुवाँकोटमा माघे संक्रातिको दिन गोरु जुधाई र कृषि मेला तथा हस्तकलाका सामाग्री प्रदशनी हुने जनाईएको छ । संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र...


Dhadingpost

त्रिपुरासुन्दरी २ मा पशु स्वस्थ्य शिविर सम्पन्न

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका २ मा पशु स्वस्थ्य शिविर सम्पन्न भएको छ शिविरमा १५३ भैंसी र बाख्रा, २३५ बंगुर, १७३ कुकुराको परिक्षण गरिएको जनाईएको छ । शिविरमा किसानहरुलाई नेपाल...


Dhadingpost

धादिङमा शिक्षक कल्याण सहकारीको छुट्टै पहिचान र इज्जत छ -भण्डारी

धादिङ । नेकपा माओवादीका केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले धादिङमा शान्ति प्रक्रिया सँगै जन्मिएको शिक्षक कल्याण वचत तथा ऋण सहकारीको छुट्टै पहिचान र इज्जत रहेको बताएका छन् । एकीकृत अखिल...


Dhadingpost

धादिङबेसीमा पहिलो पटक सहकारी बजार सुरु

धादिङ । धादिङ जिल्ला मै पहिलो पटक कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आएको छ । सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कडेलले एक...


Dhadingpost

वर्बाङमा श्रेष्ठले ३५ रोपनीमा एभोगार्डो लगाउदैं, पालिका अध्यक्ष थपलियले गरे उद्घाटन

धादिङ । बेनीघाट रोराङ गाउँपालिका ३ वर्बाङमा मानकाजी श्रेष्ठले ३५ रोपनी जग्गामा ४०० एभोगार्डोको विरुवा रोप्न सुरुगरेका छन् । आईतबार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को हातबाट एभोगार्डोको विरुवा...


Dhadingpost

बाख्रापालक महासंघ धादिङको अध्यक्षका आईतकुमार तामाङ चयन

धादिङ । नेपाल ब्यवसायिक बाख्रापालक महासंघको धादिङको तेस्रो अधिवेशनबाट अध्यक्षमा थाँक्रे गाउँपालिकाका आईतकुमार तामाङ चयन भएका छन् । आईतबार धादिङबेसीमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बेनिघाट रोराङबाट सुन्तलिमाया तामाङ, सचिवमा नीलकण्ठका...


Dhadingpost

खनियाबासले उन्नत जातको बिउ वितरण गर्दै

धादिङ । धादिङको खनियाबास गाउँपालिकाले सूचना जारी गर्दै खनियाबासले इच्छुक कृषि समुह, कृषि फर्मलाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कषि शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।


Dhadingpost

थाक्रेमा किसानहरुलाई एभोकाडोको बिरुवा प्रदान

धादिङ । कृषीको दिगो विकास र जीविकोपार्जनमा आधारित एभोकाडो ग्रिन भिलेज प्रर्वद्धन कार्यक्रम अन्तर्गत थाक्रे ७ का किसानहरुका लागि एभोकाडोको बिरुवा वितरण गरिएको छ । थाक्रे गाउपालिका ७ का वडा...


Dhadingpost

धादिङबेसीमा सहकारी बजारको लागि भवन निमार्ण जारी

धादिङ । धादिङमा जिल्ला पहिलो पटक कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आउने भएको छ । दशैं लग्गतै बजार संचालनमा आउने गरि भौतिक...


Dhadingpost

थाक्रेमा बँदेल आतंक, गाउँमा पसेर बाली सखाप

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा बँदेलले कृषकको बालि नष्ट गर्दा किसानहरु मर्कामा परेका छन् । यस क्षेत्रको अवलोकन गरेपछि...


Dhadingpost

धादिङमा समिर नामले परिचित जनयुद्धका सिपाहीको लोभलाग्दो उद्यम र राजनीति

सरस्वती न्यौपानेरसुवा । माओवादी जनयुद्धको समयमा लामो समय धादिङमा रहेर काम गरेका माधव प्रसाद लामिछानेलाई उत्तरी धादिङका अधिकाँश स्थानीयले समिर भनेर चिन्ने गर्दछन् । जनता सँग छिटै घुलमेल हुने स्वभावका...


Dhadingpost

सुनदेवि सहकारी गजुरीद्वारा सम्मान

धादिङ । गजुरी गाउँपालिका गजुरीबजारमा रहेको सुनदेवि अर्गानिक कृषि सहकारी संस्थाले गजुरी गाउँपालिका अध्यक्ष लगाय जनप्रतिनीधि र एन्फा केन्द्रिय उपाध्यक्षलाई सम्मान गरेको छ । सहकारीले सेयर धनीहरु गजुरी गाउँपालिका वर्तमान...


Dhadingpost

नीलकण्ठ ८ का किसानले ५ दिने बाख्रा पालन तालिम लिए

धादिङ । गरिवि निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तरगत नीलकण्ठ ८ का किसानलाई ५ दिने बाख्रा पालन तालिन दिईएको छ । १२ जना किसानको सहभागी रहेको थियो । उक्त तालिममा...


Dhadingpost