सुन तोलामा ५८ हजार ७ सय रुपैयाँमा कारोबार

धादिङ भदौ १४ मंगलबार सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको...


Dhadingpost

तीन हजार बढीको लाइन काटियो, ६ करोड बक्यौता उठ्यो

धादिङ भदौ १४ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु...


Dhadingpost

५ महिनाको अवधिमा सडक दुर्घटनामा परि ८१६ जनाको ज्यान गयो

धादिङ भदौ १४ संसदको राज्य व्यवस्था समितिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वैशाखदेखि भदौ १२ गतेसम्म ४ हजार ३ सय ६५ दुर्घटना भएको जानकारी गराए । ६८ बालक र २८ बालिकासहित...


Dhadingpost

टेलिकमले ल्यायो शुभ विहानी-सन्ध्या डाटा प्याक योजना

 धादिङ भदौ १४ नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याएको छ। सो अफर भदौ १६गते विहान ५ बजेदेखि ९ बजेसम्म र...


Dhadingpost

कास्कीका ३२ गाविसको सामाजिक सुरक्षा भत्ता अब बैंकबाटै

पोखरा भदौ १४  । कास्कीमा सामाजिक सुरक्षा भत्ता अब बैंकबाट लिन सकिने भएको छ । चालु आर्थिक बर्ष २०७३/७४ देखि बैंकिङ्ग प्रणाली मार्फत सुरक्षा भत्ता वितरण गर्न लागिएको हो ।...


Dhadingpost

बालुवाटार बैठकमा निधि र रावल भिडन खोजेपछि तनाव

धादिङ भदौ १४ प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनसहित मुख्य तीन विषयमा छलफल गर्न बालुवाटारमा बोलाएको तीन दलको बैठकमा  तनाब सिर्जना भएको छ । बैठकमा संविधान संशोधनलाई लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र...


Dhadingpost

ओलीलाई तिहारमा टिका लगाइदिने दिदी विष्णुमायाको निधन

धादिङ भदौ १४   पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई तिहारमा टिका लगाउने दिदी विष्णुमाया शिवाकोटीको ७६ वर्षकाे उमेरमा निधन भएको छ । केहि समय देखि फोक्सोको क्यान्सरबाट पीडित शिवाकोटी...


Dhadingpost

धादिङका वेपत्ता परिवारले फेरि आज भने खोई हाम्रो आफन्त

धादिङबेसी भाद्र १४ । वषौं देखि कि सास चाहियो कि लास चाहियो भन्दै आएका वेपत्ता परिवारजनले फेरि आज घाँटी सुक्ने गरि खोई हाम्रो आफन्त भनेका छन् । व्यक्ति वेपत्ता विरुद्धको...


Dhadingpost

विभिन्न जलविद्युत् आयोजनाको पिपिए खारेज

धादिङ भदौ १४ - नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता पिपिए खारेज गरेको छ । विद्युत् खरिद सम्झौता गरेपछि...


Dhadingpost

होलिस्टिक हेल्थ धादिङले तीज विशेष भन्दै नचायो महिलालाई

धादिङबेसी भाद्र १४ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज २०७३ नजिकिदै गर्दा धादिङमा तिज विशेष कार्यक्रमहरु दिनहुँ भैरहेका छन् । यस्तै आज धादिङबेसी शान्तबजारमा होलिस्टिक हेल्थ धादिङले तीज विशेष...


Dhadingpost

धादिङका DFO लाई ज्यान मार्ने धम्की

धादिङ, भदौ १४ । सामुदायिक वन अतिक्रमण गरेर बनाइएको भवन भत्काउने अभियान चालेका जिल्ला वन कार्यालय धादिङका वन अधिकृत इमानाथ पौडेलमाथि ज्यान मार्ने धम्कि आएको छ । नेपाल वन प्राविधिक...


Dhadingpost

धादिङमा सुचना विभागको कार्ड बनाउन घुम्ती शिविर आउने

उपरोक्त बिषयमा सुचना विभागको आयोजना र नेपाल पत्रकार महासघ जिल्ला समिति धादिङको ब्यवस्थापनमा निम्न मिति र स्थानमा सुचना विभागको कार्ड वितरण, नविकरण, टेलिफोन महशुल छुटको निवेदन लगायतका कार्यसम्पादनार्थ घुम्ती शिविरको...


Dhadingpost

धदिङका जिल्ला वन अधिकृत इमानाथ पौडेलजीको अदालत र न्यायउपरको अटल र अभूतपूर्व आस्था तथा बन अतिक्रमणारी विरूद्ध आफूसँग भएको सशक्त प्रमाण र तर्कप्रति रहेको विश्वासलाई प्रशंसा गर्नै पर्छ । शुभकामना...


Dhadingpost

पत्रकारको न्यूनतम् पारिश्रमिक लागू नभए आन्दोलनमा जाने चेतावनी

धादिङ भदौ १४   नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन र न्युनतम् पारिश्रमिक निर्देशिका तत्काल कार्यान्वयन गर्न सम्पूर्ण सन्चारगृहहरुको ध्यानाकर्षण गराएको छ । सोमबार प्रतिष्ठान शाखाहरुको भेला गरेको महासंघले साउन...


Dhadingpost

शिक्षिकाको तलब मासिक ३ हजार

धादिङ  भदौ १४ २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनेमा व्यस्त हुन्छिन् संखुवासभा खादबारीकी धनमाया बानियाँ । रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको...


Dhadingpost

‘गुन्डा नाइके’ दीपक मनाङ्गेलाई उन्मुक्ति

धादिङ भदौ १४ कुख्यात गुन्डा नाइके दीपक मनाङ्गेले संगठित अपराध मुद्दामा उम्नुक्ति पाएका छन्। प्रहरीले पटक-पटक अनुसन्त्रान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमै अनुसन्धान गरेपनि सरकारी वकिलको कार्यालयले...


Dhadingpost

महिला संघ धादिङमा अम्बिका अधिकारी प्यानल विजयी

धादिङबेसी भाद्र १४। नेपाली काँग्रेस धादिङको भातृ संगठन नेपाल महिला संघको चुनावबाट अम्बिका अधिकारी सभापतिमा विजयी हुनु भएको छ । २ प्यानल बीच प्रतिस्पर्धा भएको चुनावमा अप्सरा कोईरालालाई हराउँदै अधिकारी...


Dhadingpost