Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १४, २०७३

धदिङका जिल्ला वन अधिकृत इमानाथ पौडेलजीको अदालत र न्यायउपरको अटल र अभूतपूर्व आस्था तथा बन अतिक्रमणारी विरूद्ध आफूसँग भएको सशक्त प्रमाण र तर्कप्रति रहेको विश्वासलाई प्रशंसा गर्नै पर्छ । शुभकामना छ ।

यो सानो मुद्दा हो जसलाई जित्नुको विकल्प छैन, यसमा हुने अलमल अपूर्व क्षतिकारक हुनेछ । हाम्रो अगाडिको अतिक्रमणको विरूद्धको लामो लडाइँको जीततर्फको ढोकाको रूपमा यो सानो मुद्दाको जीतले काम गर्नेमा शंका छैन । मुलुकको वन, ऐलानी र अन्य महत्वपूर्ण र अमूल्य सम्पत्ति सम्पदा जोगाउने हाम्रो आगामी योजनावद्ध कार्यको सफलता, जिल्लावासीको भरोसा एवं राष्ट्रसेवकको हौसला बुलन्द पार्न पनि यसमा अदालतको विधायक संकेतले महत्वपूर्ण भूमिका खेल्नेछ ।

Bishwa Prakash Subedi