धादिङका विष्णुलालको जोडीले जित्यो, राष्ट्रिय सुपर भेट्रान्स ब्याडमिण्टन

Avatar photo
Dhadingpost
आइतवार, पुस १७, २०७९

धादिङ । पोखरा रंगशालाको कभर्डहलमा सन्चालित प्रथम राष्ट्रिय खुल्ला ब्याडमिण्टनन प्रतियोगिता २०७९ अन्तर्गत सुपर भेट्रान्स तर्फ धादिङका विष्णुलाल श्रेष्ठ र नारायण प्रसाद घिमिरेको जोडीले जितेको छ ।

फाईनलमा यो जोडीले काठमाण्डौंका शुरेस वम पाट्नर पूर्ण चन्द्रको जोशीलाई १९-२१,२१-१३,२१-१० मा पराजित गरी प्रथम हुन सफल भएको हो ।

यस विधामा हाल सम्मकै धेरै २७ टिममा सहभागि थियो । लगातार ३ पटक प्रथम भई ह्याट्रिक गर्दै धादिङका विष्णुलालको जोडी नेपाल च्याम्पियन बनेको थियो । कास्की ब्याडमिण्टन संघले पौष १३ देखि १६ सम्म पोखरा रंगशालाको कभर्डहलमा आयोजना गरेको प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ मा बिभिन्न १० विधा समाबेस गरिएको थियो ।

यस अघि विष्णुलाल