त्रिपुरासुन्दरीमा अध्यक्ष कप भलिबल प्रतियाेगिता सम्पन्न

धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधी वडा नम्बर ७ ले जितेकाे छ । अध्यक्ष कपकाे याे चाैथाे संस्करण हाे । रानिपौवा माध्यमिक विद्यालय सल्यानटारकाे व्यवस्थापनमा आज...


सन्जु श्रेष्ठ

रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि हिड्यो भिटोफ टिम

धादिङ । नेपाल पर्यटन बोर्डको समन्वय तथा धादिङको रुवीभ्याली गाउँपालिकाको सहकार्यमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको टोली रुवीभ्यालीको चालीसगाउँ भ्रमणका लागि काठमाडौबाट हिडेको छ । भिटोफले सरकारलाई गरेको सिफारिसका...


Dhadingpost

बेनीघाट रोराङमा राष्ट्रपति रनिङ शिल्ड र सहिद स्मृति कप यसरी भयो सुरु

धादिङ । धादिङको बेनीघाट रोराङले आजबाट ३ दिन सम्म चल्ने गरि माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर स्मृति कप प्रतियोगिता सुरु गरेको छ । दुई निजी सहित...


Dhadingpost

सल्यानटार गोल्ड कप जारी, यी ४ टोली सेमीफाईनल पुगे

धादिङ । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार स्थित धादिङ चौरमा प्रथम सल्यानटार गोल्ड कप–२०७९ जारी छ । २२ टिम सहभागि यस प्रतियोगिताको सेमिफाईनलमा गणेशथान युवा क्लव, आयोजक ए, डाँडागाउँ बसेरी र...


Dhadingpost

धादिङमा एमाले पराजित हुँदा को-को ले जिते

धादिङ । धादिङमा नेकपा एमालेले पराजय भोग्नु परेको छ । सत्ता गठबन्धन सामु बलियो दाबेदारका रुपमा चुनावी मैदानमा उत्रिएको एमाले धादिङलाई यो संघीय निर्वाचन र प्रदेश निर्वाचन फलदायी हुन सकेन...


Dhadingpost

काठमाडौं ७ मा घण्टी विजयी हुँदा, मानुषी तेस्रो

काठमाडौं । काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याई विजयी हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) तेस्रो...


Dhadingpost

क्रियापुत्री बसेका चारभाईले भने हामीले घण्टीमा भोट हाल्यौं

नुवाकोट । हिन्दु धर्मावलम्बीहरुको संस्कार अनुसार क्रियापुत्र बसेका छोराहरुले १३ दिन सम्म एकान्त ठाउँमा सफा सुगर गरी सेतोवस्त्र पहिरिएर बस्नुपर्दछ त्यस अवधिमा सकेसम्म बाहिरी मान्छेहरु संग दोहोरो बोलचाल समेत गर्न...


Dhadingpost

एमाले-राप्रपा गठबन्धनले रुबीभ्यालीको बोराङमा बुथ कब्जा गर्यो -जगत सिंखडा

धादिङ । धादिङ २ को प्रदेश २ को सत्ता गठबन्धनका उम्मेदवार जगत सिंखडाले उत्तरी धादिङको मुक्राव देवि मावि बोराङ मतदान स्थलमा एमाले राप्रपा गठबन्धनले बुथ कब्जा गरेको बताएका छन् ।...


Dhadingpost

धादिङको बुद्धि विकास केन्द्रमा पालिका अध्यक्ष विवेकले गरे पहिलो मतदान

धादिङ । धादिङको बेनीघाट रोराङको बुद्धि विकास प्रावि चरौंदी मतदान स्थलमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले पहिलो मतदान गरेका छन् । ४ वटा मत पत्रमा स्वस्तिक छाप लगाउनु...


Dhadingpost

एमाले धादिङको बिहिबार भएका चुनावी गतिविधिहरु

शुशासन र विकास मेरो एजेण्डा: डा.रामकुमार अधिकारीधादिङ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का उम्मेदवार डा रामुकमार अधिकारीले शुभासन रविकासआफ्नो उजेण्डा भएको बताउनुभएको छ ।आफ्नो जन्म थाले धुवाकोटका...


Dhadingpost

धादिङमा जारी क्रिकेटमा लिग चरणको अन्तिम दुई खेल आज हुने

धादिङ । धादिङ क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरीय अन्तरपालिका क्रिकेट लिग प्रतियोगिताको लिग चरणको अन्तिम दुई खेल आज हुने भएको छ । समुह ए बाट धुनिबेसी र त्रिपुरासुन्दरी गाउँपालिका...


Dhadingpost

खनियाबास ‘म्याराथन दौड’ बेगबहादुरले जिते

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेविमा विजया दशमिको अवसरमा आज भएको १० किलो मिटरको खुल्ला ‘म्याराथन दौड’ स्थानीय बेगबहादु तामाङले जितेका छन् । पञ्चायत विरुद्धको आन्दोलनमा २०१८ सालमा ज्यान...


Dhadingpost

सल्यानटार जाँदै गरेको आईचर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यू, दुईको अवस्था गम्भीर

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका २ सल्याटारमा हुने महोत्सवको लागि समान र मजदुर लिएर गएको आईचर गाडी नीलकण्ठ १० स्थित रमाईलो डाँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने २...


Dhadingpost

धादिङ प्रहरीको १० अनुरोध, गाउँ जान लागेको भनेर पोष्ट नगरौं

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले चाडपर्व सुरक्षा लक्षित गरेर १० बुँदे अनुरोध सार्वजनिक गरेको छ । यी हुन् प्रहरीको १० अनुरोध१. आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधि देखिए...


Dhadingpost

अमेरिकी ट्रडो आज नेपाल आउँदै

काठमाडौं ।काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । गत २७ भदौमा चीनको...


Dhadingpost

महरा आज धादिङ आउँदै

धादिङ । बेनिघाट रोराङ गाउँपालिका धादिङले संविधान दिवसको अवसरमा आज धादिङका सहिद बेपत्ता परिवारलाई सम्मान गर्न माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई ल्याउने भएकाे छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर...


Dhadingpost

धुनीबेसीमा वडा स्तरीय फुटबल प्रतियोगितामा हुने

धादिङ । धुनीबेसी नगरपालिका स्थित धार्के चालिसे खेल मैदानमा असोज ९ गते देखि वडा स्तरीय 9/A Side फुटबल प्रतियोगिता हुने भएको छ । धुनीबेसीमा युवा समुहको आयोजना तथा धुनीबेसी नगरपालिकाको...


Dhadingpost