धुनीबेसीमा वडा स्तरीय फुटबल प्रतियोगितामा हुने

Avatar photo
Dhadingpost
सोमवार, अशोज ३, २०७९

धादिङ । धुनीबेसी नगरपालिका स्थित धार्के चालिसे खेल मैदानमा असोज ९ गते देखि वडा स्तरीय 9/A Side फुटबल प्रतियोगिता हुने भएको छ ।

धुनीबेसीमा युवा समुहको आयोजना तथा धुनीबेसी नगरपालिकाको प्रायोजनमा हुने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५, दोस्रो पुरस्कार २६ हजार ५५५ रहेको छ ।

टिम दर्ता असोज २ देखि ८ गते सम्मको समय तोकिएकोको छ । थप जानकारीका लागि सम्पर्क 9840715352 जिवन श्रेष्ठ, 9851125407 मनिष उप्रेति, 9823227390 दिपेश कोइराला, 9813044437 सुजन बानिया सम्पर्क गर्न सकिन आयोजकले जनाएको छ ।