सल्यानटार गोल्ड कप जारी, यी ४ टोली सेमीफाईनल पुगे

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २९, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार स्थित धादिङ चौरमा प्रथम सल्यानटार गोल्ड कप–२०७९ जारी छ । २२ टिम सहभागि यस प्रतियोगिताको सेमिफाईनलमा गणेशथान युवा क्लव, आयोजक ए, डाँडागाउँ बसेरी र रोयल सल्यानटार सेमिफाईनल प्रवेस गरेका छन् ।

आयोजक त्रिपुरासुन्दरी युवा समाजका विष्णुहरि उप्रेतीका अनुसार रोयल सल्यानटारले १ गोल गर्दा डाडाँगाउँ युवा क्लव गोल भई फेरिफाईनलको लागि रोयलले आफ्नो स्थान पक्का गरेको छ भने गणेशथान युवा क्लवको ५ गोलको विरुद्ध गोलाङ युवा क्लवले १ गोल पनि गर्न नसक्दा गणेशथाले सहजरुपमा फेमिफाईनल यात्रा तय गरेको थियो । अन्य दुई टिम भने गोला जित्दै सेमिफाईनलको स्थान पक्का गरेका हुन् ।

भोलीको सेमिफाईलन
रोयल सल्यानटार Vs डाँडागाउँ बसेरी
आयोजक ए Vs गणेशथान युवा क्लव

यस अघिका खेलहरु