सल्यानटार गोल्ड कपको खेल तालिका

Avatar photo
Dhadingpost
बुधबार, पुस २७, २०७९

धादिङ । त्रिपुरासुन्दरी युवा समाजको आयोजनामा प्रथम सल्यानटार गोल्ड कप–२०७९ सल्यानटारमा आज बिहानबाट हुँदैछ । बुधबार उद्घाटन गरिएपनि प्रतियोगिता आज बिहानबाट सुरुहुन लागेको हो ।

प्रथम पुरस्कार १ लाख ५५हजार ५५५, द्वितीय पुरस्कार ६६ हजार ६६६ रहेको यस प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता माघ १ गते सम्म संचालन हुनेछ ।
पहिलो चरणको खेल तालिका यस्तो छ