सल्यानटार गोल्ड कपको आजको खेल अपडेट

Avatar photo
Dhadingpost
बुधबार, पुस २७, २०७९

धादिङ । नेपालको दोस्रो ठुलो टार त्रिपुरासुन्दरी १ सल्यानटार स्थित धादिङ चौरमा प्रथम सल्यानटार गोल्ड कप–२०७९ जारी छ । प्रतियोगितामा २२ टिम सहभागि छन् ।

माघ १ गते सकिने यस प्रतियोगिताको पहिलो चरण अन्तरगत आज पुस २७ गते ७ खेलहरु सम्पन्न भएका छन् । आज सम्पन्न खेलहरुमा विजेता टिमहरु अर्को चरण प्रवेस गरेका छन् भने पराजित हुने ठिम घर फर्किएका छन् ।
आजको खेल नतिजा
१. काफलपानी vs डाँडागाउँ (बसेरी) ०-३
२. सल्यानटार FC vs गणेश थान B २-१
३. लगनशील vs आयोजक A १-३
४. Royal सल्यानटार VS AYC मुलपानी १-०
५. सल्यानटार Kfc VS अर्गौता युवा क्लब B १-०
६. अर्गौता युवा क्लब A VS SYDS १-०
७. त्रिपुरासुन्दरी युवा क्लब VS PYC मुलपानी ०-१

यस प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५५ हजार ५५५, द्वितीय पुरस्कार ६६ हजार ६६६ रहेको विष्णुहरि उप्रेतीले धादिङपोष्टलाई बताए ।